नक्कली शेयरको माग–आपूर्ति बन्द हुँदै, धितोपत्र बोर्डद्वारा टिएमएस सुधार्न निर्देशन

काठमाडौं । आफूसँग हुँदै नभएको शेयर बिक्रीमा राखेर लगानीकर्ताहरुलाई मनोबैज्ञानिक त्रास देखाउने कार्य अब बन्द हुने भएको छ । धितोपत्र बोर्डले आज एक निर्देशन जारी गर्दै टिएमएसमा सुधार गर्न निर्देशन दिएको छ । अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड...


सीईडीबी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर कारोबारमा आएको तेस्रो दिन पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर आज ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय ५२ रुपैयाँ पुगेको हो ।...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। लघुवित्तले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार...


४० प्रतिशत हकप्रद निष्काशन गर्न आईएमई जनरल इन्स्योरेन्सद्वारा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कूल चुक्ता पुँजिको ४० प्रतिशत हकप्रद शेयरको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नको लागि आज ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र...


सांग्रिला बैंकको डिवेञ्चरको असार ६ गतेदेखि बिक्री खुल्ने, ९ प्रतिशत ब्याज पाइने

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ । बैंकले रु। ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गर्न लागेको हो ।...


लाइफ इन्स्योरेन्स कर्पोरेशनकोे बोनस शेयर हितग्राही खातामा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले शेयरधनीको खातामा रकम गराएको छ। इन्स्योरेन्सले गत फागुन २५ गते सम्पन्न १८ औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर जेठ २५ गते सूचीकरण भइसकेकोले शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।...


एचआईडिसीएलको हकप्रद शेयरको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शुक्रवार एचआईडिसीएलको हकप्रद शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य ३ सय ४३ रुपैयाँ तोकेको छ ।कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५८६ को आधारमा...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड...


आज ५ कम्पनीको साधारणसभा हुँदै, शेयरधनीले लाभांश कति पाउँछन् ?

काठमाडौं । आज तीन बीमा कम्पनी सहित दुई फाइनान्स कम्पनीको साधारणसभा हुने भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा हुने भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय...


भोलि यी तीन बीमा कम्पनीको साधारणसभा हुँदै, के–के छन् एजेण्डाहरु ?

काठमाडौं । भोलि तीन बीमा कम्पनीको साधारणसभा हुँदै छ । शुक्रबार हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकैदिन हुने भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको छ ।...