सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले आज जनाए अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरी १३५० रुपैयाँ प्रतिकित्ताबाट १२०५ रुपैयाँमा झारेको छ । कम्पनीले वितरण गर्न...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लहान शाखाले २५ लाख रुपैयाँको घातक रोग दाबी भुक्तानी गरिएको छ।कम्पनीले एक कार्यक्रम आयोजना गर्दै सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम भुक्तानी...


राष्ट्र बैंकको कडाईपछि घट्यो लघुवित्तको शेयर, यी हुन उच्च अंकले गुमाउने शीर्ष १० कम्पनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई दिन पहिलो सार्वजनिक गरेको एकीकृत निर्देशिकाको असर शेयर बजारमा प्रत्यक्ष रुपमा परेको छ । आज अधिकांश लघुवित्तको शेयर घटेको छ । आज जलविद्युत क्षेत्रको समग्र मूल्य सूचांक ३.४१ अंकले घटेको छ । नेपाल...


यी हुन् आजका सर्वाधिक कारोबार हुने कम्पनी, कसको कारोबार कति ?

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सर्वाधिक कारोवार हुने कम्पनीहरुको माथिल्लो सूचिमा जलविद्युत कम्पनी पर्न सफल भएका छन् । बिहिवार अपि पावरको ४३ करोड २८ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आजको सबैभन्दा उच्च कारोबार हो...


नेप्सेमा ऐतिहासिक रेकर्ड, एकै दिन १५ अर्बको शेयर कारोबार, लघुवित्तको शेयरमा पहिरो

काठमाडौं । साताको अन्तिम दिन बिहिवार एकै दिन झण्डै १५ अर्बको शेयर कारोबार भएको छ । बिहिवार नेपाल राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा पर्दा लघुवित्त कम्पनीको शेयरमा पहिरो गएको छ । कारोबार रकमको आधारमा आज सबैभन्दा उच्च भई...


एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम

काठमाडौं । एनएमबि बैंकको १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम रहेको छ। आज कार्यालय अवधिभर मात्र कम्पनीको ऋणपत्रमा आवेदन दिन पाउनेछन् । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा...


नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७०...


दुई बीमा कम्पनीको बुक क्लोज भोलि, आजसम्मका शेयरधनीले मात्रै लाभांश पाउने

काठमाडौं । दुई बीमा कम्पनीको बुक क्लोज मिति भोलि एकै दिन परेको छ । साधारणसभा प्रयोजनका लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बुक क्लोज मिति संयोगबश जेठ १४ गते एकै दिन परेको छ । जेठ २८...


कोरोना महामारीमा डेटा प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । कोरोना महामारीको कारण नेपाल सरकारले वैशाख १६ गते लागू गरेको निषेधाज्ञायता नेपालमा दुई करोड ६३ लाख ब्रोडव्यान्ड डेटा प्रयोगकर्ता पुगेका छन् । महामारीको समयमा विभिन्न संघ÷संस्था तथा कम्पनीहरुको वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट र हरेक गतिविधि अनलाइन...


सूनको मूल्य बढ्यो चाँदीको तटस्थ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघको अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ...