पुवा खोला–वान हाइड्रोवापरले आईपिओ निष्काशन गर्ने, भोलि एसजीएम बस्दै
काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपिओ निष्काशन प्रस्ताव पारित गर्न भोलि (वैशाख १५ गते) विशेष साधारण सभा (एसजीएम) बस्दैछ । कम्पनीको सभा भोलि शनिबार काठमाडौंको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भौतिक तथा...
तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक शेयर आज (वैशाख १४ गते) देखि लिलामीमा ल्याएका छन् । कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरू वा जो कोही...
प्रतिकित्ता २५० रुपैयाँमा यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी पृथी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा...
कुमारी बैंकको ५.९९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन...
हिमालयन सेक्युरिटिजको कारोबार शुभारम्भ
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको आज अर्थात् बैशाख १३ गते बाट व्यवसायिक कारोबार संचालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्घ सेवाहरु प्रदान गर्ने लक्ष्य राखेकोे हिमालयन सेक्युरिटिज लिमिटेडकोे...
नेप्से ३.२४ अंकले घट्यो, कारोबार रकम खुम्चिदा मल्टिप्रपोज फाइनान्सको शेयरमा सर्किट
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार समान्य अंकले घटेको छ । बिहीबार कारोबार भएका अधिकांश उपसूचकहरु राताम्मे भएका छन् । बिहीबार नेप्से परिसूचक ३ दशमलव २४ अंकले घटेर १९६५ दशमलव ९३ को बिन्दुमा कायम भएको...
मल्टिप्रपोज फाइनान्स सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्से आज ओरालो लागेको छ । नेप्से ओराले लाग्दा मल्टिप्रपोज फाइनान्स, पिपुल्स पावर, पोखरा फाइनान्स, गोखार्ज फाइनान्स, आइएमई लाइफ, शिवम सिमेन्टस, नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट र बेष्ट फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
लगानीकर्ताको पक्षमा अर्थमन्त्री पुनको पहल, ब्रोकर कमिशन घटाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पुँजि बजार सम्बन्धी कारोबार हुने दोस्रो बजारमा कारोबार गर्दा लाग्ने कमिशन घटाउने सम्बन्धमा मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको हो । हाल ब्रोकर कम्पनीहरुले लगानीकर्ताबाट लिँदै आएको...
एचआईडिसिएलको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिने
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को १.७८ करोड कित्ता लिलामी शेयरमा परेको बोलपत्र आज (वैशाख १३ गते) खोलिने भएको छ । कम्पनीले गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल,...
युनिक नेपाल लघुवित्तको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका...
सूर्याेदय वोमी लघुवित्तको ६८ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर आज (वैशाख १३ गते) देखि लिलामीमा ल्याएको हो । यस शेयरमा विद्यमान संस्थापकहरू वा...
नेपाल पुनर्बीमाको ६३ करोडको शेयर शेयर हिमालयन लाइफले किन्यो, अनुमति दिने प्राधिरणका कर्मचारीमाथि होला त छानविन ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २२ लाख कित्ता भन्दा बढि संस्थापक शेयर बुधबार खरिद बिक्री भएको छ । केही समयअघि उक्त शेयर बिक्री गर्न भन्दै आइएई ग्रुप सम्बद्ध कम्पनीहरुले नियामक नेपाल बीमा प्राधिकरणमा प्रक्रिया अघि बढाएका थिए । उक्त...
यी कम्पनीको शेयर किन्दा अझै पाईन्छ लाभांश
काठमाडौं । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । ती मध्ये सबैजसो कम्पनीले साधरणसभा सम्पन्न गरी लाभांश पनि प्रस्ताव पारित गरिसकेका छन् । नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत...
पोखरा फाइनान्समा सकारात्मक सर्किट, अन्य यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । नेप्सेमा आज झिनो अंकको सुधार आएको छ। नेप्से उकालोतर्फ बढ्ने संकेत दिँदाआज पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, गुराँस लघुवित्त, स्पोर्ट माईक्रोफाइनान्स, नेपाल फाइनान्स, एनआरएन इन्फास्टक्चर, नारायणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, बोर्टलर्स नेपाल, एलबीबीएल डिभेञ्चर...
शेयर बजार झिनो अंकले वृद्धि, कारोबार रकम साढे २ अर्बबढी
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार शेयर बजार ० दशमलव १५ अंकले बढेर १९६९ दशमलव १७ को विन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा कारोबार भएका अधिकांश उपसूचकहरु...
मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले शेयरधनीको नाममा रहेको शेयर संस्थापक शेयरधनीले नै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित सूचना प्रकाशित मिति (वैशाख...
कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । कुमारी बैंक लिमिटेडले वैशाख ३ गतेदेखि लिलामीमा ल्याएको चार लाख ५० हजार कित्ता शेयरमा आवेदन दिने म्याद थप गरेको छ । अब खरिदकर्ताले यस शेयरमा वैशाख १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य...
सर्वाेत्तम सिमेन्टको साधारण सभा आज, लाभांश प्रस्ताव पेश गरिँदै
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आज (वैशाख १२ गते) बस्दैछ । सभा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित होटल सिद्धार्थ भिलासामा विहानको १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी चार अर्ब ६५ करोड...
सिद्धार्थ बैंकको ५.१० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी संजय कुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता शेयर बिक्रीमा...
सिईडिबि हाईड्रोपावरले ११% बोनस शेयर जारी गर्ने, डाक्यो साधारण सभा
काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा वैशाख ३१ गते सोमबार बस्ने भएको छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले यो...



















