सिडीएस एण्ड क्लियरिङको वार्षिक शुल्क बुझाउने सम्बन्धी जरुरी सूचना

काठमाडौं। नेप्सेमा सुचिकृत कम्पनीहरुलाई सिडीएस एण्ड क्लियरिङ लिमिटेडले वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ। सिडीएसले शेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार शेयर अभौतिकीकरण गराएका कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो । सिडीएसका अनुसार धितोपत्र केन्दीय निक्षेप सेवा विनियमावली, २०६८...


शेयर बजारको अन्तिम १० मिनेटमा भएको खरिदब्रिक्रिले नेप्सेमा हलचल, ठूला लगानीकर्ताले चलखेल गरेको आरोप

काठमाडौं । शेयर बजारमा अन्तिममा एनआईसी एशियाको शेयर कारोबारले बजारमा केही फरक प्रतिशत देखिएको छ । इन्ट्रा डे कारोबारमा २०६६ सम्म पुगेर पुन घटेर २०१६ बिन्दुमा पुगेको छ ।। अन्तिम १० मिनेटमा एनआईसी एशिया बैंकको करिब १ हजार कित्ता...


लगानीकर्ताको हात खालि राखेको राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा हरियाली छाएतापनि आज...


नेप्से १६ अंकले बढेर २ हजारको विन्दुमा उक्लियो, ५ अर्बको शेयर कारोबार

कठमाडौं। यो साता शेयर बजार सुधारको बाटोतर्फ गएको देखिन्छ। सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता उत्साहित भएको देखिन्छ । स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा...


खप्तड लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा हरियाली छाएसँगै खप्तड...


शिवम सिमेन्ट्समा झुम्मिए लगानीकर्ता, अन्य कुुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । आज नेप्से १६।४२ प्रतिशतले बढेको छ आज शिवम सिमेन्ट्सको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। आज कम्पनीको शेयर २८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भईरहेको छ। कम्पनीको शेयर दोस्रो बजारमा ५२७ रुपैयाँ ३० पैसामा...


शिवम सिमेन्ट्सको शेयर सर्वाधिक खरिद बिक्रिको लिस्टमा

काठमाडौं। आज पनि नेप्सेमा ३८।०४ प्रतिशतले बढेको छ ।यसअवधिमा आज शिव्म सिमेन्ट्सको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। आज कम्पनीको शेयर १८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भईरहेको छ। कम्पनीको शेयर दोस्रो बजारमा ५३४ रुपैयाँ ३०...


लगातार बृद्धि भएको शेयर बजार २ हजारको विन्दुमा उक्लियो

काठमाडौं। यो साता शेयर बजार सुधारको बाटोतर्फ गएको देखिन्छ। सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता उत्साहित भएको देखिन्छ । स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा...


अर्थसमितिको निर्णयले पुँजिबजारमा पुराना ब्रोकर कम्पनीको एकाधिकार, तत्काल लाईसेन्स खोल्न न्यु स्टक ब्रोकर एशोसिएसनको माग

काठमाडौं। नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण र सञ्चालनको प्रक्रिया रोक्ने अर्थ समितिको निर्णय गलत भएको भन्दै न्यु स्टक ब्रोकर एशोसिएसन नेपालले अर्थ समितिलाई ज्ञापन पत्र बुझाएको छ ।नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स वितरणका लागि सर्वोच्च अदालतले...


दोभान हाइड्रोले करिब २३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं । दोभान हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको २२ लाख ८० हजार कित्ता शेयर जारी गर्ने भएको हो । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन...


नेप्सेमा एक लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । कालिका लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेले संस्थाको १९ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव २८१६ कित्ता शेयर सूचीकृत भएको छ...


अप्पर स्याङ्गे हाईड्रोपावरको पहिलो चरणको आइपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक र आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ बाँडफाँड गरेको...


फरार रहेका दुई सहकारी संस्थाका संस्थापक एवम् नगरप्रमुख देवकुमार विरुद्ध सात सय जना बचतकर्ताले दिए उजुरी

काठमाडौं। बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध हालसम्म सात सय ६८ वटा उजुरी परेका छन् । यति मात्रै नभई प्रहरी कार्यालयमा उनीहरु धर्ना समेत बस्ने...


सामुदायिक लघुवित्तको निमित्त सिईओको जिम्मेवारी बेलुमाया मगरलाई

काठमाडौं ।  सामुदायिक लघुवित्तको निमित्त सिईओको जिम्मेवारी बेलुमाया मगरलाई दिएको छ । संस्थाको २१४ औ बैठकले मिति २०८०–०२–३० गते बसेको सञ्चालक समितिको स्वीकृत गरेको छ भने सो बैठकले २०८०–०२–३१ गते देखि लागु हुने गरी संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत...


उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्धारा एक हाइड्रोपावर कम्पनीलाई १५ लाख रुपैयाँ जरिवाना

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले चम्पावती हाइड्रोपावरलाई १५ लाख रुपैयाँ जरिवाना गरेको छ ।विद्युत उत्पादनको अनुमतिपत्रमा भएको शर्त उल्लघंन गरेको र प्रारम्भिक वातावरण परिक्षण (आईई) मा भएको व्यवस्था विपरित आयोजनाको विद्युत ग्रह निर्माण गरेकोले कम्पनीलाई १५ लाख...


शेयर लगानीकर्ताहरुको हितको लागि ‘महासंघ’ बनाउने कमिटीले गर्यो पाँच बुँदे निर्णय, के–के छन् एजेण्डाहरु?

काठमाडौं । शेयर लगानीकर्ताहरुको ‘महासंघ’ बनाउने कमिटिले पाँच बुँदे निर्णय गरेको छ। लगानीकर्ता संघसंगठनका अध्यक्षहरुबीच मंगलबार काठमाण्डौमा भएको बैठकले सम्पूर्ण लगानीकर्ताको भावनाको प्रतिनिधित्व गर्दै आगामी साता लगानीकर्ताको महासंघ घोषणा गर्ने निर्णय गरेको हो। लगानीकर्ता संघहरुको संयुक्त बैठकको निर्णय १....


रिडी पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौंं । रिडी पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशनका लागि जेठ ३२ गते बुक क्लोज गर्ने भएको छ । जसका कारण बुधबारसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन...


आरविवि मर्चेन्टद्वारा डिम्याट खाता नविकरण गर्न आग्रह

काठमाडौैं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । आरविवि मर्चेन्ट मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क...


कुमारी बैंकको साढे २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले २ लाख ६८ हजार ९४९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । जसमा बैंकका संस्थापक शेयरधनी मेनका लामाको १ लाख १६ हजार २१९ कित्ता, दीपक लामाको १ लाख ६ हजार ९११ कित्ता र अम्बरबहादुर तामाङको...


घोराही सिमेन्टको भोलिदेखि आइपीओ बिक्रि खुला, १० कित्ता आइपीओको लागि ४ हजार बढी रकम छुट्याउनुपर्ने

घोराही सिमेन्टको बिहीबार जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ खुला हुने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गर्नेछ । जस अनुसार...