आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्से उकालो लाग्दा पनि आज सर्पोट माईक्रोफाइनान्सको शेयर सर्वाधिक घटेको छ। त्यस्तै, स्वाभिमान लघुवित्त, सानिमा ग्रोथ फण्ड, विन नेपाल लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, आइजीआई, समिट लघुवित्त, सिद्धार्थ बैंक, ग्रिन भेञ्चर र सिटिजन म्युचअल फण्ड २ को शेयर...
युनिक नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से उकालो लाग्दा आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । युनिक नेपाल लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेको हो । त्यस्तै, न्यादी, नयाँ सारथी, मानुपी लघुवित्त, विन्धवासिनी हाईड्रोपावर, नेपाल पुनर्बीमा, मध्य भोटेकोशी, छ्याङ्दी हाईड्रोपावर, अपर...
आइएमई जनरल इन्स्योरेन्स र एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम समेत बढेर एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको...
ग्लोबल मनी विक २०२३ आजदेखि सुरु, वित्तीय साक्षरता अभिबृद्धि भई स्वरोजगार सिर्जना हुने अपेक्षा
काठमाडौं । ‘प्लान युवर मनि प्लान्ट युवर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी विक २०२३’ आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौं संस्करण हो ।उक्त अभियानको पहिलो दिन नेपाल...
आइएमई लाइफमा ढकाल परिवारको सबैभन्दा बढी शेयर स्वामित्व, अन्य शेयरधनीको कति ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० पुगेको छ । एक प्रतिशत वा सो भन्दा बढी शेयर धारण गरेका २० जना शेयरधनीहरुको कम्पनीमा कुल ८१.०५ प्रतिशत शेयर स्वामित्व...
नेप्सेमा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज सुपरमाई हाइड्रोपावर र माया खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । सुपरमाई हाइड्रोपावरको आइपीओ आज ‘एसएमएच’ सिम्बोल र माया खोला हाइड्रोपावरको आइपीओ ‘एमकेएचसी’...
मर्जर र लाभांश प्रस्ताव सहित विजय लघवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुकक्लोज ?
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डोकेको छ । संस्थाले १०औं वार्षिक साधारण सभा चैत २८ गते बस्नेगरी आह्वान गरेको हो । सभा बिजय विकास स्रोत केन्द्र, गैंडाकोट–८ नवलपरासीमा बिहान ११ः३० बजे बस्नेछ । सभाले...
कुमारी बैंकको ३८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ३८ हजार ६ सय ५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको माग गर्दै निवेदन दिएपश्चात बैंकले शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक...
युनाइटेड मोदी हाइड्रोपावरले तोक्यो बुकक्लोजको मिति
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति तोकेको छ । साथै कम्पनीले चैत २३ साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य अंकले गिरावट आएसँगै...
६ अंकले घट्यो नेप्से, ८ उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६...
तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य अंकले गिरावट आएतापनि...
यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा कायम भएको छ । आज शेयरबजारमा एक अर्ब ६ करोडमाथिको कारोबार हुँदा सर्वाधिक हिमालयन डिष्टिलरीको ६ करोड १० लाख रुपैयाँमाथिको...
यस्तो छ नागरिक लगानी कोषको शेयर संरचना, कुन संस्थाको कति छ शेयर ?
काठमाडौं । हाल नागरिक लगानी कोषको अधिकतम पुँजी ८ अर्ब रुपैयाँ रहेको छ भने जारी पुँजी पनि ८ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कोषको चुक्ता पुँजी ४ अर्व २५ करोड १० लाख रुपैयाँ रहेको छ । कोषमा सबैभन्दा...
नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । सिद्धार्थ बैंक र विन्ध्यवासिनी हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सिद्धार्थ बैंकको १२.५०% दरका कुल १ करोड...
इङ्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन आज (चैत ५) गते अन्तिम दिन रहेको छ । फागुन २१ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाहरुरुका लागि निष्काशन गरेको आइपीअोमा वैदेशिक रोजगारमा गएका नेपालीहरुले आजसम्म मात्रै...
चार जीवन बीमा कम्पनीको शेयर मूल्य ५ सय रुपैयाँ माथि, बाँकिको शेयर मूल्य कति ?
काठमाडौं । बीमा बजारमा पुँजिवृद्धिको रौनक छाँउदा समेत जीवन बीमा कम्पनीहरुको शेयर मूल्य बढ्न सकेको छैन । यो साताको अन्तिम कारोबारसम्म्मा ११ सूचीकृत जीवन बीमा कम्पनीमध्ये चार कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।यो साता नेशनल लाइफ, एलआईसी (नेपाल),...
दुई लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । दुई लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । युनिक नेपाल लघुवित्त र सर्पोट लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज छुट्टाछुट्टै स्थानमा हुँदैछ । युनिक नेपाल लघुवित्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज बस्दैछ...
विपिडब्लु लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । विपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ पाउने लगानीकर्ताहरुमा संस्थाको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ८६ रुपैयाँ ७८ पैसादेखि २६० रुपैयाँ...
नेप्से घेर्न पुगेका लगानीकर्ता प्रहरीको नियन्त्रणमा
काठमाडौं । पूँजी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेप्से घेर्न पुगेका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तिलक कोइराला,नयन बास्तोला, अर्जुन प्रसाद कोइराला सहितका लगानीकर्तालाई शुक्रबार नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ ।...


















