एनआइसी एशिया क्यापिटलका तीनवटा फण्डद्धारा लाभांश प्रस्ताव, कसले कति दिदैछ ?

काठमाडौं । एनआइसी एशिया क्यापिटलको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया डाईनामिक डेब्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको...


एनसीसी बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज २९ गते बसेको संचालक समितिकोा बैठकले आव २०७८।७९...


लगानीको अवसरः सान्जेन जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ जारी गरेको हो । जसमा आज (असोज ३०) गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।...


पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको उक्त आइपीओमा आज बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आफ्नो जारी पूँजी ३...


लघुबीमा, स्टक एक्सचेन्जसहितका लाइसेन्स वितरण रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । सरकारले अर्बौ रुपैयाँ घुस सेटिङमा लाइसेन्स वितरण गर्न लागेको लघुबीमा, स्टक एक्सचेन्जलगायतका लाइसेन्सहरु रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । निर्वाचनको अन्तिम तयारी भइसकेको अवस्थामा सरकारी निकायबाट भटाभट भइरहेको लाइसेन्स वितरण गर्नु निर्वाचन आचार...


नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको लाभांश वितरणमा थप कडाई गर्ने, चार अवस्थामा लाभांश वितरण गर्न नपाईने

काठमाडौं । नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको लाभांश वितरणमा थप कडाई गर्ने भएको छ । नयाँ ऐन अनुसार बीमा कम्पनीहरुले विभिन्न चार अवस्थामा लाभांश वितरण गर्न नपाउने भएका हुन् । एक साता अघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको बीमा...


३२ नयाँ ब्रोकर लाइसेन्स सिफारिसका लागि नेप्सेमा आवेदन, क–कसले दिए आवेदन? (सूची सहित)

काठमाडौं । नेप्सेमा हालसम्म ३२ नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन आवेदन दिएका छन् ।आज कार्यालय अवधिसम्ममा ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेको नेप्सेका प्रवत्ता मुरहरी पराजुलीले बताए । ‘अहिले निवेदन दर्ता...


आइपीओ निष्काशन प्रस्तावसहित रिलायबल नेपाल लाइफको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं । आइपीओ निष्काशन प्रस्ताव सहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा यहि कात्तिक ६ गते बस्दैछ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ६ गते लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ः३० बजे...


इष्टर्न हाइड्रोको आईपीओमा पहिलो दिन नै पर्यो मागभन्दा धेरै आवेदन

काठमाण्डौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासउनको पहिलो दिन नै साढे २ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीले आज असोज २८ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको...


अपर लोहोरे हाइड्रोपावरले २५ लाख कित्ता आइपीओ जारी गर्न सेबोनसँग माग्यो अनुमति

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज १३ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय र...


नेपाल धितोपत्र बोर्डले खुलायो रोजगारको अवसर

काठमाडौं । शेयरबजारको नियमक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतियोगिताका माध्यमबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको हो । सबोनेले निर्देशकदेखि बरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी...


बैंकहरुमा एकैदिन थपियो ३८ अर्ब निक्षेप, सीडी रेसियोमा सुधार

काठमाडौं । बैंकहरुमा एकैदिन ३८ अर्बले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज २५ र २६ गतेको तथ्याङ्कअन्ुसार बैंकहरुको निक्षेप संकलनमा ब्यापक सुधार देखिएको हो । यसअघि राष्ट्र बैंकले देखाएको तथ्याङ्कअनुसार असोज २४ र २५ गतेमा...


लाभांश प्रस्तावसहित एनआइबिएल एस क्यापिटलले डाक्यो साधारण सभा

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक १८ गते एनआइबिएल एस क्यापिटल लिमिटेडको सभाहल, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको...


इष्टर्न हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज (असोज २८ गते) देखि सर्वसाधारणहरुका आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको...


पिपुल्स पावरको शेयर सूचीकरण तथा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं, खुर्सानीटार प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको नेप्से सिम्बोल पिपिएल प्रति शेयर रु. १००/– अंकित मूल्य को ६३,२६,००० कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सम्पन्न भएको छ । आज  बिहीबारको दिन पिपुल्स पावर लिमिटेड तथा नेपाल स्टक एक्सचेन्ज...


नेप्सेमा पिपुल्स पावरको आइपीओ सूचीकृत, कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पिपुल्स पावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज (पीपीएल) सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ६३ लाख २६ हजार कित्ता शेयर सूचीकृत भएको हो...


सयपत्री हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज (सीपीएचएल) सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृतपश्चात्...


बैंकहरुको ब्याजदर नबढ्ने हल्लाले शेयरबजारमा सामान्य सुधार, १२ उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावर घट्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार झिनो अंकले बढ्न पुगेको छ । दशैंपछिको दुईदिन उच्च गिरावट आएको शेयरबजारमा त्यसयताका दुई दिन सुधार देखिएको छ । बैंकहरुको ब्याजदर नबढ्ने हल्लाले शेयरमार्केटमा एकाएक सुधार देखिन पुगेको हो । अर्थमन्त्री जनार्दन...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । बिहिबारका दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसुचक ४।१५ अंकले बढेर १८७० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेता पनि सिटिजन म्युचअल फण्डको शेयर मूल्यमा ४।४५ प्रतिशतले घटेको छ ।...


अभियान लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । बिहिबारका दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसुचक ४।१५ अंकले बढेर १८७० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै अभियान लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, रुरु जलबिद्युत परियोना,...