इन्फिनिटी लघुवित्तको डेढ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थाप शेयरधनीले आफ्नो नाममा रहेको १ लाख ५१ हजार ६४५ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।...
मन्दाकिनी हाइड्रोपावरको पौने ६ लाख कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीअो आज (असार १ गते)देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार...
आदर्श लघुवित्तको आइपीओ आजदेखि निष्काशन
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) आज (असार १ गते)देखि बिक्री खुल्ला भएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले...
तिलक कोइराला भोलिदेखि पुनः आमरण अनशन बस्ने, आन्दोलनमा अझ सशक्त पार्न तीन निर्णय
काठमाडौं । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलिदेखि पुनः आमरण अनशनमा बस्ने भएका छन्। तिलक कोइरालाको आमरण अनशनको पूर्वसन्ध्यामा काठमाण्डौको अनामनगरमा आज भएको लगानीकर्ताका नौ संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको बैठक बसेको छ। सोही बैठकले आन्दोलनमा अझ सशक्त...
नेप्से ३६ अंकले घटेर १९ सयको विन्दुमा झर्यो, १३ उपसूचक राताम्य हुँदा बीमा समुहको शेयर सर्वाधिक घट्यो
काठमाडौं । मंगलबार शेयरबजारमा ३६.०७ अंकको गिरावट आएको छ । पछिल्लो समय घट्नेक्रममा रहेको शेयरबजारलाई लिएर लगानीकर्ताहरुको १० संगठनले नियमक निकाय समक्ष ज्ञापनपत्र समेत बुझाएका छन् । लगानीकर्ताहरुको माग सम्बोधन हुन नसक्दा शेयरबजारको अवस्था झनै खस्किदै गइरहेको छ ।...
आज यी कम्पनीको शेयरमूल्य घट्यो, कुनको कतिले ?
काठमाडौं । नेप्से ३६ अंकले घट्दा १९९६।२६ मा कायम भएको छ। आज हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ९।९९ प्रतिशतले घटेको छ । त्यस्तै, बलेफी हाईड्रोपावर, सगरमाथा इन्स्योरेन्स, ग्रिन डेझपमेन्ट बैंक, गणपती लघुवित्त, शिखर इन्स्योरेन्स,...
निरन्तर शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । नेप्से ३६ अंकले घट्दा १९९६।२६ मा कायम भएको छ। आज आधिखोलाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ८।१८ प्रतिशतले बढेको छ । त्यस्तै, एनएमबी ५०, माउन्टोन हाईड्रो, यूनिलिभर नेपाल, लक्ष्मी उन्नती कोष, लक्ष्मी इक्विटी फन्ड, नेपाल...
शिवम् सिमेन्टसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । मंगलबार शेयरबजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय घट्दो पुँजीबजारको अवस्थालाई लिएर शेयर लगानीकर्ताहरु दिनहुँ जसो आन्दोलनरत छन् । पुँजीबजार सुधारका लागि नियमक निकायहरुबाट गहकिलो नीति नबन्दा शेयरबजार झनै घट्दै गइरहेको लगानीकर्ताहरुको भनाई छ । असार...
हकप्रद प्रस्ताव पारित सहित जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, उपयुक्त पार्टनर पाए मर्जरमा जाने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (जेठ ३१ गते) सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको प्रमुख आतिथ्यतामा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो । सोही साधारण सभालाई सम्बोधन गर्दै...
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि डोकेको छ। आज दिँउसो छलफलको लागि बोलाईएको एक बैंकका सिईओले बीमापोष्टलाई बताए । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले सीईओहरूलाई आज दिउँसो ¥याडिसन होटलमा बैठकको लागि...
शिखर इन्स्योरेन्सद्धारा हकप्रद शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर शेयधरनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले नेप्सेमो सो शेयर सूचीकृत गराई शेयरधनीको खातामा पठाउन सुरु गरेको हो । कम्पनीले गत माघ २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि दश शेयर...
पिपुल्स पावरले असार ८ देखि ६३ करोडको आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले...
वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने सहमती, चार महिनादेखि बैंकहरुको ब्याजदर स्थिर
काठमाडौं । असार महिनामा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर नबढाउने सहमती भएको छ। बैंकर संघको निर्णयअनुसार नै जेठ महिनाको ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिइएको हो । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक...
एक्सल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापुँजी...
प्राइम कमर्सियल बैंकको आजदेखि ५० लाख कित्ता ऋणपत्र विक्री खुला
काठमाडौं । प्राइम कमर्सियल बैंकले आजदेखि रू। ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको ‘१०।१५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री खुला...
महालक्ष्मी विकास बैंकको ९४० कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९४० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीदका लागि कम्पनीका संस्थापक...
दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज (जेठ ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि जेठ २६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछन । कम्पनीले आयोजना...
विन नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । विन नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको उक्त सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्ने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३ प्रतिशत बोनस शेयर र...
दोर्दी खोला जलविद्युतको आईपीओमा ११ लाख बढीको आवेदन
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले निष्कासन गरेको आईपीओमा ११ लाख १४ हजार ८०६ जना बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रू। १ अर्ब २९ करोड ३२ लाख...
पूँजी बजार सुधार संघर्ष समितिको आन्दोलनप्रती एक्यवद्धता
काठमाडौं । पुँजी बजार राष्ट्रिय अर्थतन्त्रको अभिन्न अंग हो । नेपालको पुँजी बजारमा प्रबिधीको प्रयोग सङै हाल लगानीकर्ताको संख्या ५२ लाख पुगेको छ । सानो सानो बचत रकम लगानीका रुपमा परिचालन गर्दै पुँजी निर्माण मार्फत ठुला ठुला आयोजना सन्चालन...



















