नेप्सेमा एक्सल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका बुकक्लोज गरेसँगै आज शेयरमूल्य समायोजन भएको हो । नेप्सेले अघिल्लो दिन कायम १ हजार...


शेयर बजार घट्नुमा अर्थमन्त्री–गभर्नर दोषी कि बैंकको तरलता ?

समाचार विश्लेषण पछिल्लो समयम नेपालको शेयर बजारमा लगातार गिरावट आउन थालेको छ । संकेतहरुले शेयर बजारमा आएको गिरावट अझै नरोकिने देखाएको छ । यही बीचमा केही लगानीकर्ताहरु भने आमरण अनसनमा समेत बसेका छन् । उल्लेखित घटनाक्रमहरुले नेपालको शेयर बजारमा...


एनएमबि क्यापिटलको साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । एनएमबि क्यापिटलको साधारण सभा आज हुँदैछ ।सभा आज आरण्य बुटिक होटल हात्तिसार काठमाडौं बिहान ११ः३० मा सुरु हु्ँदैछ। सभामा एनएमबि बैंकले चुक्ता पूंजीको ३० प्रतिशत लाभांश पाउने प्रस्ताव अघि बढाउने भएको छ ।बैंकको क्यापिटलमा शतप्रतिशत लगानी रहेकोले...


१६ बुँदे मागसहित शेयर लगानीकर्ताहरुले थाले आमरण अनसन

काठमाडौं । शेयर धितो सुधारको माग गर्दै आइरहेका लगानीकर्ताहरुले दोस्रो चरणको आन्दोलन अन्तर्गत पूजीबजार सुधार संघर्ष समितिको अगुवाइमा नेप्सेको कार्यालय अगाडि आमरण अनसन सुरु गरेका छन् । संघर्ष समितिले १६ बुदे माग राख्दै आमरण अनसन सूरु गरेका हुन ।...


असोज ४ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्र नेपाल ल्युब आयलको ३५% लाभांश पाउने

काठमाडौं । नेपाल ल्युब आयलले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । आयलले असोज ५ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको हो । कम्पनीले ३५ प्रतिशत लाभांश वितरण गर्न बुकक्लोजको मिति तय...


नेप्सेको सम्पूर्ण सिस्टम ३ दिनका लागि बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सबै सिस्टमहरु ३ दिनको लागि बन्द हुने भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नेप्सेले स्तरोन्ती कार्य गर्न लागेकोले असोज १ गते देखि असोज ३ गतेसम्म...


नेप्से ७६ अंकले घट्दा सबै उपसूचक राताम्य, कारोबार ९ अर्बमा सिमित

काठमाडौं । बिहिबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ७६ दशमलव ६५ अंकले घटेर २८१२.३९ विन्दुमा कायम भएको छ । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०५...


यी हुन बिहिबार सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०५ कित्ता शेयर किनबेच हुुँदा ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँको कारोबार भएको छ । आज पनि सधाँझै हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको...


शेयर बजारमा भारी गिरावट आँउदा कुनले कमाए, गुमाए ?

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सूचिकृत २ सय २९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्बको शेयर कारोबार भएको छ। आज नेप्से ७६.६५ अकंले घटेर भारी गिरावट आएको छ। आज मनकामना...


सामलिङ पावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । सामलिङ पावर कम्पनीको आईपीओमा आवेदन दिने भोलि ( असोज १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखी इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो । आयोजना प्रभावित इलाम...


एक्सेल डेभलपमेन्ट बैंकको १२% बोनस शेयर सुरक्षित गर्न आज अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सुरक्षित गर्न आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असोज १६ र १७ गते आयोजना गर्न लागेको साधारण सभा र लाभांश प्रयोजनको लागि असोज १ गते देखी १६ गतेसम्म...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषकोे ३ लाख ८१ हजार ९०२ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८४ हजार ८९२...


नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०६८÷८७’ नामक ऋणपत्र आज सूचिकृत भएको हो । बैंकको ८.५० प्रतिशत ब्याजदर रहेको १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र सूचिकृत...


दुई कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, कसको कति ?

काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेका मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयर आजदेखि लिलामी आएको छ । संस्थापक शेयर समूह तर्फको फाइनान्सको ९५ हजार १६६ कित्ता र बैंकको १ लाख ८१ हजार ४७० कित्ता शेयर...


समीट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुह तर्फको ६१ हजार २१५ कित्ता शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...


उच्च अंकले बजार घट्दा पनि १८ कम्पनीको मूल्य बृद्धि, यी हुन आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार नेपाली शेयर बजारमा ४० अंकको भारी गिरावट देखियो । यही गिरावटका बीचमा १८ वटा कम्पनीको शेयर मूल्य बृद्धि भएको नेप्सेको तथ्याङ्कले देखाएको छ । सर्वाधिक मूल्यबृद्धि हुने १० कम्पनीको सूचिमा पहिलो नम्वरमा परेको छ– मनकामना स्मार्ट...


सानिमा लाइफको एकै दिन १७ करोडको कारोबार, यी हुन् सर्वाधिक खरिद बिक्री भएका १० कम्पनी

काठमाडौं । बुधबार नेपाली शेयर बजारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै १७ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको छ । आजको सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा सानिमा लाइफ दोस्रो नम्वरमा छ । पहिलो नम्वरमा हिजोदेखि नै उत्कृष्ट कारोबार...


लगातार ओरालो लाग्दै ४० अंकले घट्यो नेप्से, कारोबार पाँच अर्बमा सीमित

काठमाडौं । बुधबार नेपाली शेयर लगानीकर्ताहरुको लागि सुखद रहेन । बुधबार कारोबार र मूल्य सूचांक दुवै घटेका छन् । यसअघि २० अर्बमाथि कारोबार हुँदै आएकोमा बुधबार जम्मा पाँच अर्ब ३६ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँको शेयर कारोबार...


नेरूडे लघुवित्तको बोनस सेयर सूचिकृत

काठमाडौं । नेप्सेमा नेरूडे लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा लघुवित्तको ८ प्रतिशत बोनस बापतको ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको...


मेगा बैंकको साढे ५९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समुह तर्फको ५९ हजार ६० कित्ता शेयर बिक्री गर्ने भएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेका शेयर बिक्रीका लागि आवदेन दिए बमोजिम संचालक समितिले...