एनआईसी एशिया इन्डेक्स फण्डको इकाई बाँडफाँड

काठमाडौं । एनआईसी एशिया क्यापिटलले असार १० देखि १४ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री गरेको एनआईसी एशिया सेलेक्ट–३० को इकाई बाँडफाँड भएको छ । बन्दमुखी प्रकृतिको एनआईसी एशिया सेलेक्ट–३० फण्डको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको...


आरविवि मर्चेन्चद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध

काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ । मर्चेन्टले आर्थिक वर्ष २०७७/०७८ को मसान्तसम्ममा हितग्राही खाता संचालन गरेवापत वार्षिक शुल्क १०० रुपैंयाँ बुझाई डिम्याट नविकरण गर्न...


सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत गौतमले दिए राजिनामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतले राजनिमा दिएका छन् । असार २० गते बसेको संचालका समितिको ३४२ औं बैंठक समक्ष अधिकृत तुलसीराम गौतमले बैठक समक्ष राजीनामा दिएका हुन् । साथै उक्त राजिनामा संचालक समितिमा विचाराधिन रहेको...


सेन्चुरी बैंकको घोटाला काण्ड छानविन गर्न माग

काठमाडौं । सेन्चुरी बैंकमा भएको एक ऋण घोटाला काण्डको १५ दिनभित्र छानविन गर्न पीडितहरुले माग गरेका छन् । पीडित शान्ता शर्माले यही असार १३ गते नेपाल राष्ट्र बैंकको वित्तीय विभागमा दर्ता गराएको लिखित उजुरीमा आफूलाई बैंकले एक करोड ३१...


पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ । बैंकको स्वामित्वमा पाँच संस्थापक शेयर असार १५ गतेदेखि लिलामीमा ल्याएको हो...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओ इच्छुक आवेदकले आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाईन्छ । कम्पनीको असार १७ गते जारी गरेको आइपीओमा ६२ गुणा बढीको आवेदन परेको छ ।...


बैंकास्योरेन्स खुल्ला गर्न माग गर्दै बैंकर्स संघ राष्ट्र बैंकमा

काठमाडौं । कोर बैंकिङ भन्दा बाहिर गएर वित्तीय कारोबार गर्ने प्रयत्नमा रहेका नेपालका बैंकहरुले यस पटक पुनः बैंकास्योरेन्सको मुद्दा उठाएका छन् । विगतका वर्षहरुमा दुरुपयोग र चर्को विरोधपछि बन्द गरिएको बैंकास्योरेन्स आगामी आर्थिक वर्षदेखि पुनः सुचारु गर्न नेपाल राष्ट्र...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बेलुका ६ ः१५ बजेसम्ममा १७ लाख ६३ हजार ७ सय ९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४ सय ६० कित्ताको...


दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । आज दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२० कित्ता...


मेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडि कार्ड’ सुविधा

काठमाडौं  । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ट्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको...