प्रभु बैंकको ऋणपत्र बिक्री खुला, ८.५ प्रतिशत ब्याजदर पाईने

काठमाडौं । प्रभु बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ...


सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ कति पुग्यो ?

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) वैशाख मसान्तमा १७ रुपैयाँ ०८ पैसा कायम भएको छ । गत महिनाको तुलनामा फन्डको न्याभ २९ पैसाले थोरै हो । चैतमा यस फन्डको न्याभ १७ रुपैयाँ ३७...


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था संचालनमा थप कडाई गर्दै, उपत्यकामा सिमित शाखा मात्र खोल्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा पनि कोरोना संक्रमण नघटेका कारण बैंक तथा वित्तीय संस्था संचालनमा थप कडाई गरेको छ । वैशाख १६ गते सुरु गरिएको निषेधाज्ञा आजसम्म आइपुग्दा पनि कोरोना संक्रमण कम नभएको कारण राष्ट्र बैंकले थप कडाई...


सिन्धु विकास बैंकको संचालक पदमा रमेश कुमार भण्डारी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संचालक नियुक्ति गरेको छ । हिजो जेठ ९ आइतबार गते बसेको संचालक समितिको ३२० नं. को बैठकले अग्यौली ५, नवलपरासी हाल शंखमुल काठमाडौं निवासी डा. रमेश कुमार भण्डारीलाई संचालक पदमा नियुक्ति गरेको हो...


नेष्डो समृद्ध लघुवित्तले आठ लाख कित्ता आईपिओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आठ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने प्रक्रिया थप अघि बढाएको छ । कम्पनीले आईपिओ निष्काशन प्रयोजनको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...


राष्ट्र बैंकद्वारा तेस्रो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक, कोभिडमा ऋणीमाथि राहत, जरिवना लिन र धितो लिलाम गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीमा ऋणीहरुलाई राहत प्याकेज सहितका मौद्रिक नीतिमाथि सामान्य संशोधन गरेको छ । जस अनुसार कोरोना महामारीको समयमा ऋणीहरुमाथि कुनै प्रकारको अतिरिक्त शुल्क, जरिवना तथा पेनाल्टी लिन नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकद्वारा...


प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना

काठमाडौं । रिचार्जरले प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएकोमा क्षमा याचना मागेको छ । रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सम्म ह्याप्पी आवरमा ९९९ रुपैंयामा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो । जसका कारण रिचार्जरको मोबाइल एप तथा...


नाडेप लघुवित्तकोे वार्षिक साधारणसभा जेठ २३ गते हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा जेठ २३ गते हुने भएको छ । कम्पनीको केही समयअघि नै गर्ने भनिएको साधारणसभा कारणबस रद्द भएकोले जेठ २३ गते आइतबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नाजार्गुन–१ काठमाडौंमा हुने सूचना...


नेपाल बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन पाईने

काठमाडौं । नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन रहेको छ ।बैंकले वैशाख २२ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्...


२६ अर्ब ९४ करोडको नयाँ बैंक बन्ने, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता

काठमाडौं । धेरै समयदेखि चर्चा चलेको बिग मर्जरका लागि आज पहिलो पटक सम्झौता भएको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो चुक्ता पुँजिको हिमालयन इन्भेष्टमेन्ट बैंक स्थापनाको लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता भएको छ । कोरोना महामारीका...