नाफामा नम्बर वान गोर्खाजलाई पछ्याउँदै मञ्जुश्री, पाँच कम्पनी ऋणात्मक जाँदा अन्यको अवस्था कस्तो ?

काठमाडौँ । नेप्सेमा सूचीकृत १५ वटै फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार ५ कम्पनीको नाफा ऋणात्मक रहेको छ । थप ५ वटा कम्पनीको मुनाफा घटेको छ भने अन्यको मुनाफामा सुधार...


निर्धन उत्थान लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुल्ला तथा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ती गर्नेगरी आवेदन खुलाएको हो । कम्पनीले कनिष्ठ सहायक (खुल्ला ) र (सोही संस्थामा कार्यरत कर्मचारी मध्येबाट खुल्ला) मा सहायक श्रेणीमा...


एक्सेल डेभलपमेन्ट बैंक घाटामा, सञ्चालन नाफा ऋणात्मक

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले दोस्रो त्रैमासको अवधिमा ६ करोड ९९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।गत वर्षको यसै अवधिमा यस बैंकले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २३।०३ प्रतिशतले...


सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नवराज बजगाई र ईमान बहादुर गुरुङको नाममा रहेको क्रमशः ५ हजार ३० कित्ता र १ लाख ७१ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो...


२ वाणिज्य बैंकको खराब कर्जा करिब ५ प्रतिशत नजिक, ७ कम्पनीको ४ प्रतिशत माथि हुँदा अन्य कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीहरुको रिपोर्ट अनुसार अधिकांश खराब कर्जा बढेको छ । बैंकहरुको खराब कर्जा वृद्धि हुँदा मुनाफामा समेत प्रभाव गरेको छ । २० वटा वाणिज्य बैंकहरुमा...


मञ्जुश्री फाइनान्सको खुद नाफा २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सको खुद नाफा २२।७५ प्रतिशतले घटेर १० करोड ५४ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।...


कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले माघ ७ गते आइतबार बैंक परिसरमा भव्यताका साथ उक्त समारोह सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...


राष्ट्रिय बाणिज्य बैंकको कोर बैंकिङ सफ्टवयर खरिदमा सिईओ श्रेष्ठकै संलग्नतामा करोडौं घोटाला, खरिद प्रक्रिया नै सच्याइयो

काठमाडौं । राष्ट्रि बाणिज्य बैंकको कोर बैंकिङ सफ्टवयर खरिद प्रक्रियामा करोडौं रुपैयाँ भ्रष्टाचार हुने गरी प्रक्रिया नै संशोधन गरिएको मात्रै नभई विदेशी कम्पनीको कोर बैंकिङ सफ्टवयरका गोप्यता भंग हुने खतरा समेत अगाडि आएको छ । उक्त आर्थिक घोटालामा सिईओ...


तीन बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नियमविपरीत काम गरेको भन्दै राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले ती संस्थालाई कारबाही गरेको हो । राष्ट्र...


रिपोर्ट आएकै दिन १८ वाणिज्य बैंकहरुको शेयरमूल्य घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको छन् । रिपोर्ट सार्वजनिक गरेकै दिन १८ वाणिज्य बैंकहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन वाणिज्य बैंक उपसूचक २.४२ प्रतिशतले ओरालो लागेको छ ।...


नाफामा नम्बर वान गरिमालाई पछ्याउँदै मुक्तिनाथ, शाइन र महालक्ष्मीको प्रतिस्पर्धा, अन्य कुनको कति ?

काठमाडौँ । गरिमा विकास बैंकको मुनाफा ५१ करोड माथि लम्किएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनी राष्ट्रिय स्तरका ८ वटा विकास बैंक मध्य सबै भन्दा बढी नाफा गर्ने प्रथम नम्बरमा परेको...


प्रतिसेयर आम्दानीमा वाणिज्य बैंक को कति बलियो ? (सूचीसहित)

काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको छन् । बैंकको रिपोर्ट अनुसार प्रतिसेयर आम्दानीमा सबैंभन्दा बलियो स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी...


अधिंकाश वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक, लाभांश क्षमता कमजोर (सूची सहित)

काठमाडौं । दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा घट्को छ। वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको छ। इम्पेयरमेन्ट चार्जमा आर्जन गरेको रकम प्रभिजन गर्नु परेको कारण पनि अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको छ...


किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त

काठमाडौं । किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त भएका छन् । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई सोहि मिति देखि नै लागु हुने गरि निमित्त सीइओ नियुक्त...


नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकबीचको तुलनात्मक अध्ययन, कुन सूचकमा को अगाडि ?

काठमाडौं । वाणिज्य बैंक नबिल ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मानेर तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक रिर्पोट यस प्रकार रहेको छ । तीन कम्पनीबीचको तुलनात्मक...


मुक्तिनाथ विकास बैंकको नाफासँगै इपिएस समेत घट्यो, वितरणयोग्य नाफा ऋणात्मक, चुलियो खराब कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा चालु ४२ करोड १७ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको रिपोर्टले यस्तो देखाएको हो । कम्पनीको खुद नाफा ३२.९३ प्रतिशतले...


निफ्राको नाफा ९.९४ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा साढे ३५ करोड, अन्य सूचक कस्तो ?

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको नाफा ९.९४ प्रतिशतले घटेर ६८ करोड ९९ लाख रुपैयाँमा समिति भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले...


चालु आर्थिक वर्षको ६ महिनामा कस्तो छ सानिमा बैंकको वित्तीय प्रगति ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ११.४२ प्रतिशतले कम हो । गत वर्ष सोहि अवधिमा कम्पनीको मुनाफा १...


प्राइम कमर्सियल बैंकको मुनाफा २ अर्ब माथि, अधिकांश सूचकको उकालो यात्रा

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको मुनाफा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२.१३ प्रतिशत बढी...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १३.६३ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १ अर्ब ८० करोड १९ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा गत आर्थिक वर्षको तुलनामा १३.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि...