लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमन नेपालले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । लक्ष्मी सनराईज बैंकको सञ्चालक समितिका अध्यक्ष रमन नेपालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । साविकको लक्ष्मी बैंकबाट ४ जना र...


मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गनुपर्ने, नगरे राष्ट्र बैंकमा गुनासो गर्न सुझाव

काठमाडौं। नेपाल राष्ट्र बैंकले २० लाख रुपैयाँ सम्मको कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने व्यवस्था रहेको स्पष्ट पारेको छ ।राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले...


कुमारी बैंकको ब्याजदर पुनः संसोधन, कुनमा कति छ ?

काठमाडौं । कुमारी बैंकले साउन ९ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले नयाँ ब्याजदर तालिकामा एलसीवाई फिक्स डिपोजिटमा ब्यक्तिगत तर्फ १०।९३७ प्रतिशत र सामूहिक तर्फ ८।९३७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै बैंकले...


छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित...


महुली लघुवित्तका सञ्चालक भानुभक्त निरौलाको राजिनामा स्वीकृत

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका संञ्चालक भानुभक्त निरौलाको राजिनामा स्वीकृत भएको छ । सञ्चालक निरौलाले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालकबाट राजिनामा दिएका थिए । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैंठकले निरौलाको राजिनामा स्वीकृत गर्ने निर्णय...


सानिमा बैंकको साढे २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर लिलामी मार्फपत बिक्रीमा ल्याएको हो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन पाउनेछन्। बैंकले बिक्रीमा ल्याएको सेयरको...


एनआईसी एसिया बैंकको ४ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य ३७५ रुपैयाँमा जो कोहीले आवेदन दिन सक्ने

काठमाण्डौ । एनआईसी एसिया बैंकले ४ लाख कित्ता शेयर आज साउन ९ गतेबाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति...


अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढीरहेको बेला राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर खुकुलो बनाएको छ: अध्यक्ष सुनील केसी

काठमाडौं । नेपाल बैंकर्स संघले हिजो सार्वजनिक गरेका मौद्रिक नीति सम्रग बैंक वित्तिय संस्थाको लागि सन्तोषजनक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय अर्थतन्त्रमा अन्योलता कायम रहकै समयमा राष्ट्र बैंकले यस प्रकार मौद्रिक नीति ल्याउनु स्वागतयोग्य भएको नेपाल बैंकर्स सघका अध्यक्ष...


किसान लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन हाफ सेञ्चुरी क्रस गरेको शेयर बजार आज २६.६६ अंकले घटेर २२०० को बिन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि...


एनआईसी एशिया बैंकले यी चल अचल सम्पत्ति बिक्री गर्दै, यसरी दिनुस् आवेदन

काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरुको धितोमा रहेको उल्लेखित चल अचल सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । बैंकबाट कर्जा सुविधा उपभोग गरी उक्त सुविधाभोग बापतको बैंकलाई बुझाउनुपर्ने साँवा ब्याज आदि नबुझाएपछि बैंकले कर्जा असुली गर्नका...


मौद्रिक नीतिले समेटेको मुख्य बुँदाहरु यस्ता छन्

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले सबै बिषयमा समान्तर रुपमा अघि बढाईएको अर्थविद्हरुको धारणा रहेको छ। सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६ प्रतिशत कायम गरेको...


बैंकिङ कसुर ऐन, २०६४ लाई समसामयिक संशोधन गर्ने तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ कसुर ऐन, २०६४ लाई समसामयिक संशोधन गर्ने व्यवस्था गरिएको छ । पछिल्ला दिनमा केही व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्ने, बैंक तथा वित्तीय संस्था कर्मचारीमाथि आक्रमण गर्ने गरेपछि...


महालक्ष्मी साहित्य पुरस्कार–२०७९’ बाट साहित्यकार गोविन्दराज भट्टराई सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौडा शाखाले वार्षिक रुपमा प्रदान गर्दै आइरहेको ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७९’ ले प्रा.डा गोविन्दराज भट्टराईलाई सम्मानित गरेको हो । बैंकले मातृभूमि साहित्य समाजसँग समन्वय गरी उक्त पुरस्कार बाढ्दै आएको छ । सो बैंकका बागमती प्रदेश...


मौद्रिक नीतिमा गभर्नर अधिकारीको प्रोफेसनालिजम् उदाङ्गियो: न समस्याको समाधान, न जनतालाई प्रोत्साहन

समाचार टिप्पणी काठमाडौं । सिंगो आर्थिक क्षेत्र नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति कस्तो आउला भनेर चासोपूर्वक हेरिरहेका थिए । आइतबार मौद्रिक नीति सार्वजनिक हुने चर्चासँगै आम मानिसहरुले अब हाम्रा लागि के आउला ? समस्यामा परेकाहरुले आशा गरिरहेका थिए...


सिटिजन्स बैंक र द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्टबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौं स्थित द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द...


सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्यो आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको छ । बैंकले आज  महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग अन्तर्गत चेक हस्तान्तण गरी सहयोग गरेको छ । महिला आदर्श सेवा...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यी शाखा कार्यालयहरु बन्द हुने (सूचनासहित)

काठमाडौैं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेड मर्ज भई गत साल पौष २७ गतेबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कार्य भइरहेकोमा साविकमा दुबै बैंकको एकै स्थानमा रहेका शाखा कार्यालयहरु पनि मर्जर प्रकियाका लागि बन्द हुने भएका...


मौद्रिक नीतिको सकारात्मक संकेतपछि पछि नेप्से ६३अंकले बढ्यो, बैंकिङ् र ट्रेडिङ क्षेत्रको उपसूचकमा उछाल

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजारमा हरियाली छाएसँगै कारोबार रकम पनि चार अर्ब नाघेको छ । मौद्रिक नीतिको सकारात्मक संकेतपछि शेयर बजारमा उछाल आएको छ । आइतबार नेप्से सूचकांक ६३।२४...


शेयर बजार उच्च अंकले बढ्यो, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजार प्रभावित भएको छ । आज शेयर बजार ६३.२४ अंकले बढेर २२२७ को बिन्दुमा कायम भएको छ । आईतबार शेयर बजार बढेसँगै तीन कम्पनीको...


निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुका लागि प्यान अनिवार्य निति लागू गर्दै राष्ट्र बैंक

काठमाडौं। राष्ट्र बैंकले निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लागू गनुपर्ने व्यवस्था लागू गर्न लागेको छ।यसअघि अनिवार्य रुपमा स्थायी लेखा नम्बर(प्यान) लागू गर्ने भनेपनि पूर्ण रुपमा भने लागू गर्न सकेको थिएन् ।...