कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

काठमाडौं । कुमारी बैक लिमिटेडले ४ हजार ७१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी डिल बहादुर वंशी मगरको...


एनआइसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकले खानीखोला शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकको धुनीबेशी नगरपालिका वडा नं. ७, खानीखोला स्थित संचालनमा रहेको खानीखोला शाखा जेठ २१ गते आइतबारदेखि धुनीबेशी नगरपालिका वडा...


एनआइसी एशिया बैंकले १० वटा जग्गा लिलाम गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...


समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौं । समीट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ । संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थको लागि जेठ २२ गतेबाट साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।...


यो साता १२ लघुवित्तको शेयर मूल्य १ हजार माथि, १६ को शेयर मूल्य घट्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटको सार्वजनिक भएसँगै पुँजिबजारमा छुटै तंरग मच्चिएको छ ।यो साताको नेप्से रिर्पोट हेर्दा १२ कम्पनीको शेयर मूल्य १ हजार भन्दा माथि रहेको छ। यीमध्ये पनि नेष्डो लघुवित्तको भने शेयर...


बीमा कम्पनी, बैंक र पुँजिबजार सम्बद्ध निकायलाई ३० प्रतिशत आयकर तिर्न कर कार्यालयको निर्देशन

काठमाडौं । बीमा कम्पनी, बैंक र पुँजिबजार सम्बद्ध निकायलाई आर्जित अन्तिम करयोग्य मुनाफाको ३० प्रतिशत आयकर तिर्न अन्तरिक राजस्व विभागले निर्देशन दिएको छ । राजस्व विभागले करको दर तय गरेको छ। आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले आय...


नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनी पुगे कारोबार सञ्चालनको अनुमतिका लागि नेप्से

काठमाडौं। नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीले कारोबार सञ्चालनका लागि नेप्सेमा आवेदन दिएको छ । नेपाल धितोपत्र बोर्ड ले नयाँ ब्रोकर सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनीमध्ये पहिलो चरणमा गत जेठ ८ गते भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल...


शाखा कार्यालय स्थानान्तरणका लागि घर बहालमा खोज्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो भैसेपाटी शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले उक्त शाखा स्थानान्तरण गर्नका लागि घर बहालमा खोजेको छ । बैंकले हाल ललितपुर महानगरपालिका वडा नं. २५, भैसेपाटी कार्यालय भैसेपाटी बजारक्षेत्रको १०० मिटर वरिपरि...


डिप्रोक्स र आदर्श लघुवित्तको मर्जरलाई कम्पनी रजिष्टार्ड कार्यालयको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई कम्पनी रजिष्टार्डको कार्यालयले अन्तिम स्वीकृति प्रदान गरेको छ । डिप्रोक्स र आदर्श लघुवित्तले आ–आफ्नै साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरि मर्जर प्रक्रिया अघि बढेको हो । नेपाल...


लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा आन्दोलन स्थगित गर्ने घोषणा, अध्यक्ष ज्ञवाली भन्छन् ‘हाम्रो आन्दोलनले आर्थिक विकासमा असर पर्यो’

काठमाडौं । लघुवित्त वित्तीय विरुद्धको संघर्ष समितिले एकवर्षदेखि लघुवित्त संस्थाको खारेजीको माग गर्दै आइरहेको आन्दोलन स्थगित गरेको छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १८ गतेदेखि नै आन्दोलन स्थगित गरेको जनाएको हो ।...


कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

कुमारी बैंकले लिलामी .सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।उक्त लिलामी सेयरमा आजसम्म आवेदन दिन पाउनेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी...


कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम...


लुम्बिनी विकास बैंकको ऋणपत्रमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले निष्काशन गरेको १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ मा अब जेठ ३० गतेसम्म आवेदन दिन सकिने...


नेशनल माइक्रोफाइनान्सको बार्षिक साधारणसभा असार ३ गते, बुक क्लोज कहिले ?

नेशनल माइक्रोफाइनान्सले साधारणसभा डाकेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।कम्पनीले असार ३ गते धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले समिट लघुवित्त संस्थासँग मर्जरलाई पारित गर्नेछ ।...


कृषि विकास बैंकमा रोजगारीको अवसर, १२ पासलाई पनि सुवर्ण अवसर

कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ। उक्त आवेदनमा इच्छुक नागरिकले...


दिल्लीमा राष्ट्रघात ! नेपालका नेता, प्रहरी, सेना र सर्वसाधारणको बैंक खाता विवरणमा भारतको पहुँच !

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड यतिबेला भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग हिजो द्धिपक्षीय भेटवार्ता र ७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् । यस पटकको प्रचण्डको भारत भ्रमण पनि विवादमा परेको छ । प्रधानमन्त्री प्रचण्ड...


नबिल बैंकले साविक नेपाल बंगलादेश बैंकका कार्ड प्रयोगकर्ताहरुका लागि जारी गर्यो यस्तो सूचना

काठमाडौं । नबिल बैंक लिमिटेडले साविक नेपाल बंगलादेश बैंक लिमिटेडका ग्राहकहरुलाई सूचना जारी गरेको छ । बैंकले साविक नेपाल बंगलादेश बैंकका डेबिट।क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई यहि जेठ ३२ गतेदेखि लागू हुनेगरी पुराना डेबिट।क्रेडिट कार्डहरु मान्य नहुने जनाएको छ । साथै...


कर्जा लिँदा सुरक्षणमा राखिएका ऋणीको घरजग्गा र फर्म लिलामी गर्दै नेपाल बैंक

काठमाडौं । नेपाल बैंकले कर्जा लिँदा सुरक्षणमा राखिएका ऋणीको घरजग्गा लिलाम गर्ने भएको छ ।आज एक सूचना जारी गर्दै बैंकले लिएर साँवा ब्याज नियमित रुपमा नतिरेको र असुलीका लागि पटक पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएको घरजग्गा लिलाम...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा बढेको छ । आज शेयर बजार १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, विपिडब्लु लघुवित्त,...


प्रभु बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आगामी आव २०८०।८१ को बजेट भाषणपछि भारि गिरावट आएको नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएपनि कारोबार...