बजारमा नक्कली नोटको बिगबिगी, ६ महिना मै करोडौं बरामद, कस्तो छ प्रहरीको अप्रेसन ?

काठमाडौं । पछिल्लो समय नेपाली नक्कली नोटहरुको बिगबिगी बजारमा बढी रहेको छ । राजधानी काठमाडौंमै नक्कली नोटका कारखाना भेटिनु तथा राजधानी बाहिर र भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी बढ्दा अर्थमन्त्रमा गम्भिर नकारात्मक असर परिरहेको देखिएको छ । दिनानुदिन...


अर्थ मन्त्रालय मातहतका आधा दर्जन निकायको प्रमुखहरु हेरफेर, भुपाल बराल बने आन्तरिक राजश्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयमा नयाँ अर्थ मन्त्री आउन सक्ने भन्दै बाहिर चर्को हल्ला भइरहेको बेला हिजो सो मन्त्रालय मातहतका आधा दर्जन बढि विभागको जिम्मेवारी हेरफेर भएको छ । यसअघि अर्थमन्त्रालयकै वित्तीय शाखाका प्रमुख भुपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको...


बीमितको जुत्ता फाट्दा पनि बीमा दावी नदिने प्रवृत्ति कम्पनीहरुले फेर्नुपर्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमितको जुत्ता फाटिने समयसम्म पनि बीमा दाबी नहुने अवस्था रहेको बताएका छन् । नेको इन्स्योरेन्सको एप लञ्च कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बीमा दाबी भुक्तानीको अवस्था नाजुक हुने...


लगानीकर्तालाई बाध्यात्मक कारण शेयर बिक्री वापतको रकम समयमा भुक्तानी दिन नसकेको हो: स्टक ब्रोकर

काठमाडौं । स्टक ब्रोकर एशोशियन अफ नेपाल विभिन्न बाध्यात्मक कारणले शेयर कारोबारको भुक्तानी दिन नसकिएको छ जनाएको छ । विभिन्न बाध्यात्मक परिस्थितिहरुले गर्दा ब्रोकर कम्पनीहरुको भरपुर प्रयत्नका वावजुद पनि शेयर बिक्री वापतका केही रकमहरु विद्युतिय माध्यमवाट भुक्तानी गर्न विलम्व...


प्राधिकरणका अध्यक्ष सिलवालद्वारा बीमालाई प्रबिधि मैत्री बनाउन जाेड

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमालाई प्रबिधिमैत्री बनाउन जाेड दिएका छन् । नेकाे ईन्स्याेरेन्सकाे इन्स्याेरेन्स साेलुशन एप सार्वजनिक गर्दै अध्यक्ष सिलवालले बीमालाई प्रबिधि मैत्री बनाउन आग्रह गरे । अध्यक्ष सिलवालले डिजिटलकाे माध्यमबाट बीमा गराउने कार्यसँगै...


नेकाे इन्स्याेरेन्सकाे इन्स्याेरेन्स साेलुशन एप सार्वजनिक, माेबाइलबाटै बीमा सुविधा

काठमाडाैं । नेकाे इन्स्याेरेन्स कम्पनीले माेबाइल एपबाटै बीमा सुबिधा पाइने इन्स्याेरेन्स साेलुशन नामक माेबाइल एप सार्वजनिक गरेकाे छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले ओैपचारिक रूपमा शुभारम्भ गरेका हुन् । अध्यक्ष सुर्य प्रसाद सिलवालले आफ्नै माेबाइलबाट घरकाे...


अरुण चौधरीले बाँसबारी छालाजुत्ताको सरकारी शेयर किनेको रहस्य खुल्यो, जालझेलपूर्वक च्याम्पियन फुटवेयरलाई चाँदबाग स्कुल बनाइयो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अरुण चौधरीले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगका नाममा रहेकोमध्येबाट २५ प्रतिशत शेयर किनेको खुलासा गरेको छ । सीआईबीले त्यसै आधारमा अरुण चौधरीलाई पक्राउ गरेको समेत बताएको छ । शुक्रबार सिआईबीले पत्रकार...


रेष्टुरेन्ट व्यवसायी जीवन श्रेष्ठको लोभलाग्दो प्रगति, सिटिजन लाइफको अभिकर्ता बनेर बीमा व्यवसायमा रमाउँदै

काठमाडौं । सिन्धुलीमा जन्मेका जीवन श्रेष्ठ एक सफल रेष्टुरेन्ट व्यवसायी हुन् । विगत १६ वर्षदेखि रेष्टुरेन्ट व्यवसायमा सफलतापूर्वक अघि बढिरहेको जीवन श्रेष्ठको आजकल परिचयमा बीमा अभिकर्ता पनि थपिएको छ । रेष्टुरेन्टसँगै बीमा अभिकर्ता पेशालाई निरन्तरता दिइरहेका जीवन श्रेष्ठले मुलुकभित्रै...


‘स्टार्टप’ उद्यम कर्जाका लागि सरकारले माग्यो परियोजना प्रस्ताव, सीप र क्षमता भएकालाई प्राथमिकता

काठमाडौं । ‘स्टार्टप’ उद्यम कर्जाका लागि सरकारले परियोजनाका ललागीप्रस्ताव गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टप’ उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ।कर्जाका लागि स्टार्टप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप...


बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडप्नेहरुको पक्षमा उभिए उद्योग ब्यवसायी

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडप्नेहरुको पक्षमा उद्योग ब्यवसायीहरु लागेका छन् । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको ओरापमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबि) ले बिहिबार चर्चित व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह...


सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ तत्काल छानविन गर्न अर्थ मन्त्रालयको निर्देशन, धितोपत्र बोर्ड ढिलाई गर्दै

काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमा निष्काशन गरिरहेको आईपिओको घोटाला तत्काल छानविन गर्न नेपाल धितोपत्र बोर्डलाई लिखित निर्देशन दिएको छ । ५० प्रतिशत आयकर छुटसहितका कर छुट लिएर आएको मुनाफाको आधारमा बुक भ्यालू निर्धारण गरी सरकार र...


बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा विनोद चौधरी समेत जोडिए, क-कसका नाममा छ शेयर ?

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका चर्चित व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाविरुद्ध कीर्ते र ठगी कसुरमा अनुसन्धान सुरु भएको छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी...


चर्चित व्यापारी अरुण चौधरी पक्राउ, सिआईबीको हिराशतमा पुर्‍याइयो

काठमाडौं । नेपालका चर्चित व्यापारी अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले आज चौधरीलाई सरकारी जग्गा हिनामिना काण्डमा पक्राउ गरेको हो । पक्राउ परेको चौधरीलाई सिआईबीको हिराशत कक्ष महाराजगन्ज पुर्याइएको छ । केही दिनदेखि...


एक्चुरी भ्यालुएसनमा १० बर्ष पछाडि नै राष्ट्रिय जीवन बीमा कम्पनी, पुँजी जुटाउन सकस, आइपीओ निष्काशनको बिषय के होला ?

काठमाडौं । पुरानै वित्तिय विवरणको चाङ बोकेर बसेको राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक बर्षको वित्तिय विवरण पारित भएको छ ।अन्य कम्पनीहरु आव २०८०र८१ को एक्चुरी भ्यालएसनमा पुगीसक्दा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान भने सरकारी काम कहिले जाला घाम...


बीमा प्राधिकरणको निष्कर्ष : लेखा समितिको निर्देशन कार्यान्वयनमा प्राविधिक कठिनाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिबाट एक महिनाअघि आएको निर्देशनको जवाफ पठाउने तयारी गरेको छ । पुस १२ गते बसेको लेखा समिति बैठकले प्रिमियम मूल्यमा शेयर निष्कासन गरेको विषय कानूनविपरीत रहेको भन्दै त्यसलाई तत्काल सच्याउन निर्देशन...


रमेश हमालको सम्पत्ति छानविनमा चलखेल, अनुन्धानका लागि लेखा समितिले दिएको ३० दिन खेर गयो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष बन्न ठूलो आर्थिक चलखेल भइरहेको चर्चाबीच निवर्तमान अध्यक्ष रमेश कुमार हमालले पुर्ननियुक्तिको सम्भावना कायमै राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतलाई प्रभावमा पारेको तथ्य फेला परेको छ । उनको प्रभावमा परेर सम्पत्ति शुद्धीकरण अनुसन्धान...


२० अर्बको चुक्ता पुँजी जुटाउन नेपाल पुनर्बीमा र हिमालयन रि लाई बीमा प्राधिकरणको निर्देशन, पुँजी एक बर्षभित्र पुराउनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हाल संचालनमा रहेका पुनर्बीमा कम्पनीको चुक्ता पुँजी पुराउन १५ दिनभित्र क्यापिटल प्लान प्लान पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक बर्षको समयअवधि दिएर पुँजि वृद्धि योजना पुराउने समय दिएको छ । सो अवधिमा...


हिमालयन लाइफको सञ्चालकमा सुलभ अग्रवालसहित छ जना निर्विरोध, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । हिमालयन लाईफ ईन्स्योरेन्स कम्पनीको सञ्चालकमा वर्तमान अध्यक्ष सुलभ अग्रवालसहित छ जना निर्विरोध भएका छन् । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी छ । भोलि हुने बार्षिक साधारणसभामा हिजोको लागि तोकिएको मनोनयन प्रक्रियामा छ जनाले मात्रै आवेदन दिएकोले...


कोरोना बीमाको दावी भुक्तानी नपाउँदा बीमा कम्पनी प्रतीको विश्वसनीयतामा ठूलो धक्का लागेको छ भन्दै संसदीय समितिमा संघको पत्राचार

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी नपाउँदा बीमा कम्पनी प्रतीको विश्वसनीयतामा ठूलो धक्का लागेको भन्दै संसदीय समितिमा नेपाल बीमक संघले पत्राचार गरेको छ । निर्जिवन बीमा कम्पनीहरूको छाता संगठन (नेपाल बीमक संघ) ले कारोना बीमाको रकम पाउने आशमा आम...


मोटर बीमा सम्बन्धी निर्देशन परिमार्जन गर्न बीमा प्राधिकरणले माग्यो लिखित सुझाव

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सवारी साधन बीमादर सम्बन्धी निर्देशन, २०८० मा समसामयिक परिमार्जन गर्ने प्रयोजनका लागि सम्बन्धित सरोकारवालासँग सुझाव मागेको छ । बीमा प्राधिकरणले आधिकारिक चिठी नै जारी गरेर सरोकारवालासँग लिखित रुपमा राय, सल्लाह र सुझाव माग गरेको...