रिलायबल नेपाल लाइफले आजदेखि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गते अर्थात आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...
काठमाडौंभित्रै भिषण बाढी, कपन–अनामनगर–बल्खु सबैभन्दा धेरै प्रभावित
काठमाडौं । अविरल वर्षाका कारण राजधानी काठमाडौ उपत्यकाका तीन वटै जिल्लाहरु प्रभावित भएका छन् । बाढीबाट काठमाडौंको कपन, अनामनगर तथा बल्खु आसपासका क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ । बाढीका कारण कपन क्षेत्रका कैयौं घरहरु डुबानमा परेका छन् भने...
राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दोलित, कर्मचारी बिनियमावलीको लागि संघर्ष
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु विगत २२ दिनदेखि आन्दोलनमा रहेका छन् । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरु कर्मचारी विनियमावली तत्काल लागू गर्नुपर्ने मागसहित सेवा सुविधाको प्रत्याभुति गराउनुपर्ने माग राखेर आन्दोलनरत रहेका हुन् । आर्थिक बर्ष...
राष्ट्र बैंकको एकीकृत परिपत्र संशोधन, कुन-कुन व्यवस्था भए परिवर्तन ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र(२०७९ संशोधन गरेको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै इजाजत प्राप्त क वर्गका वाणिज्य बैंक र ख वर्ग राष्ट्रिय स्तरका बैंकहरुलाई जारी गरेको एकीकृत परिपत्र संशोधन गरिएको राष्ट्र बैंकको विदेशी विनिमय...
नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ भव्यताका साथ सम्पन्न, ३७ विधामा सम्मान र अवार्ड प्रदान
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’सम्पन्न भएको छ ।चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स “ पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत्...
सन नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, आवेदकले ५० कित्तासम्म पाए शेयर
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा आज सम्पन्न भएको हो । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका...
वाणिज्य बैंकहरुको नाफा बढ्दा पनि समग्रमा कर्जाको गुणस्तर भने खस्कियो, कुनको अवस्था कस्तो ?
काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको खराब कर्जा दोब्बरले बढेको छ।२०७८/७९ मा १.२० प्रतिशत रहेको बैंकहरुको खराब कर्जा १२३ प्रतिशत विन्दुले बढेर २.७० प्रतिशत पुगेको वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। बैंकहरूको नाफा बढ्दा समग्रमा कर्जाको गुणस्तर...
कर्णाली प्रदेश जीवन बीमाको पहुँचमा निक्कै कमजोर
काठमाडौं । कर्णाली प्रदेश जीवन बीमाको पहुँचमा निक्कै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा १२ प्रतिशत नागरिकमात्र जीवन बीमा कार्यक्रमको पहुँचमा रहेको पाइएको हो । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार...
राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ५ अर्ब माथि, कुनको वित्तिय अवस्था कस्तो ? (सूची सहित)
काठमाडौं ।राष्ट्रिय स्तरका आठ विकास बैंकले गत चालु आर्थिक बर्षको असार समान्तसम्ममा ५ अर्ब ८१करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा बैंकहरुको नाफा ६ अर्ब ३१ करोड रुपैयाँ बराबको नाफा कमाएको थियो । यो...
यस बर्ष उत्कृष्ट लाभांश घोषणा गर्न सक्ने पाँच वाणिज्य बैंक ( लाभांश इतिहास सहित)
काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सात वाणिज्य बैंकहरुले मात्रै यस बर्ष १५ प्रतिशत माथि लाभांश बाड्न सक्ने तथ्यांकले देखाएको छ। आर्थिक बर्ष २०७९/८०...
नेपाल बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष, अख्तियारदेखि अर्थमन्त्रीसम्म आँखा चिम्लदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा गैर कानुनी व्यक्ति अध्यक्षको भूमिका कार्यरत रहेका छन् । २०८० साल साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गरेकोले नेपालको प्रचलित अभ्यास, प्रथा र चलन अनुसार नेपाल सरकारका पूर्व सचिव सुर्य प्रसाद सिलवालको बीमा...
वाणिज्य बैंकहरुको लाभांश क्षमता औषतमा १२ प्रतिशत, कुन बैंकको कति ? (लाभांश क्षमता सहित)
काठमाडौं। वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरण अनुसार औषतमा झण्डै १२ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा दुई बैंकको मात्रै मुनाफामा गिरावट आएको छ। गत आर्थिक बर्षको मुनाफाबाट आठ...
शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् ।कम्पनीको साउन १९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक तथा संचालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका यस अघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राजिनामा...
वाणिज्य बैंकहरूको मुनाफा ७० अर्ब: नबिल, ग्लोबल राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा कुनले कति कमाए ?
काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार वाणिज्य बैंकहरूले गएको वर्ष ७० अर्ब १ करोड ७५ लाख ८ सय १२ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस...
हिमालयन लाइफको एजेन्सी म्यानेन्जर कन्फ्रेन्स पोखरामा सम्पन्न, उत्कृष्ट एमडिआरटीहरु सम्मानित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले पोखरामा एजेन्सी म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबारदेखि सुरु भएको कार्यक्रम हिजो शनिबार भव्य रुपमा सम्पन्न भएको हो । युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स...
लक्ष्मी सनराईज बैंकको खुद नाफा दुई अर्ब २६ करोड, लगानीकर्ताले कति पाउँछन लाभांश ?
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको मुनाफा दुई अर्ब द्द६ करोड भन्दा बढि छ भने प्रतिशेयर आम्दानी झण्डै ११ रुपैयाँ पुगेको देखिएको छ...
नबिल बैंकले कमायो साढे ७ अर्ब रुपैयाँ, ब्याज आम्दानी १०१.६३⁒ बृद्धि हुँदा ईपीएस कति ?
काठमाडौं । नबिल बैंक लिमिटेडले हाल सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । बैैंकले आज गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आज प्रकाशित वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको...
ग्लोबल आइएमई बैंकको मुनाफा सात अर्बमाथि, कति पाउलान लगानीकर्ताहरुले लाभांश ?
काठमाडौं । देशकै सबैभन्दा ठूला बैंकभित्र पर्ने ग्लोबल आइएमई बैंकको वित्तिय विवरणमा प्रगति देखिएको छ । बैंक अफ काठमाडौंसँग मर्जर भई ५० प्रतिशत पुँजि बढाएको बैंकको अधिकांश वित्तीय सूचांकमा सुधार देखिएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले...
वित्तिय विवरणमा देखियो एनआईसी एसिया बैंकको उत्कृष्ट प्रगति, प्रतिशेयर आम्दानी सबैभन्दा उच्च
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरणमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको देखिएको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ भने अन्य सबै सूचांकमा प्रगति...
नेपाल लाइफका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीको निधन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीको निधन भएको छ। हृदय रोगको कारण उनको ६५ बर्षको उमेरमा मृत्यु भएको हो ।




















