जीवन बीमा कम्पनीहरुमा १४ अर्ब रुपैयाँ बीमा पोलिसी सरेण्डर, कुनको कति ?(सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरको पोलिसी सरेण्डर गत आर्थिक बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक बर्षमा १२ अर्ब रुपैयाँ बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डर भएको थियो । पोलिसीको दर घट्ने बीमा विज्ञहरुले अनुमान गरेपनि यसको दर वृद्धि देखिएको...


तत्कालिन सेन्चुरी बैंकविरुद्ध ई. कँडेलले बहस गरेको रिटमाथिको आदेशको पूर्ण पाठ सार्वजनिक “एक करोड रुपैयाँ कर्जा हिनामिना प्रमाणित”

काठमाडौं । तत्कालिन सेन्चुरी बैंक (हालको प्रभु बैंक)ले गैर कानुनी कार्य गरेको भन्दै, नेपाल राष्ट्र बैंक समेतलाई विपक्षी बनाई ऋणीको नामबाट पब्लिक इन्नोभेटर ई. कँडेलले पाटन उच्च अदालतमा दायर गराएको रिट नं ०७८ डब्लु ओ ०४९६ नम्बरको रिटमा जारी...


एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा आज आम्रपाली व्याक्विट, थिरबम सडक, बालुवाटार, काठमाण्डौंमा सम्पन्न भएको हो । सभाले नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम कम्पनीको हाल कायम रहेको...


गत आर्थिक बर्षमा धेरै व्यवसाय गर्ने नेपालका ‘टप टेन’ बीमा कम्पनी (तथ्यांक सहित)

काठमाडौं । मर्जरपछि बीमा कम्पनीहरुको सङख्या घटेको छ । मर्जरपछि बीमा कम्पनीहरु वित्तिय रुपमा अझै मजबुत बन्दै गएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असार मसान्तसम्ममा निर्जिवन बीमातर्फ शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। त्यस्तै, जीवन बीमातर्फ नेपाल लाइफ...


सर्वसाधारणको लागि रिलायबल नेपाल लाइफको आईपीओ बिक्री खुल्ला, साउन २३ गतेबाट आवेदन दिन पाइने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि प्रिमियममा आईपिओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...


सूचीकृत कम्पनीहरुमा बोनस शेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान अनिवार्य गर्ने व्यवस्था लागू हुँदै, लगानीकर्ता झन्झटबाट मुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आज आफनो वेवसाईटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बोर्डले नीति तथा कार्यक्रममार्फत बोनस सेयaरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने भएको छ।...


नेपाल बैंकका सिईओ कृष्ण अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवाली करौडौंको भ्रष्टाचार काण्डमा मुछिदै, अख्तियारद्धारा छानविन सुरु

काठमाडौं । सरकारी लगानीको नेपाल बैंकका सिईओ कृष्ण प्रसाद अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवाली सफ्टवयर सम्बन्धी करोडौं भ्रष्टाचार काण्डमा मुछिएका छन् ।नेपाल बैंक लिमिटेडले सुरु गरेको सफ्टवेयर खरिद प्रक्रिया सुरु हुन नपाउदै प्रक्रिया नमिलेको र सेटिङ भएको भन्दै...


२५०० नेपालीलाई कोरियास्थित जहाज कम्पनीमा काम गर्न लैजादै, यही साउन २० गते खुल्दैछ आवेदन

काठमाडौं । दक्षिण कोरियाले नेपालबाट २५०० जना नेपाली कामदारलाई जहाज निर्माण सम्बन्धी कामको लागि लैजाने भएको छ । त्यसको लागि इपिएस कोरिया शाखाले नेपाली युवाहरुलाई यही साउन २० गतेबाट आवेदन खुल्ला गरेको छ । आज प्रकाशित सुचना अनुसार दुई...


बीमा कम्पनीहरुले सम्पत्ति बीमा वापत पौने ८ अर्ब उठाए, कुन प्रदेशबाट कति ? (तथ्यांक सहित)

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरु जेठ महिनासम्ममा सम्पति बीमालेखबाट पौने ८ अर्ब रुपैयाँ रकम उठाएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले जेठ महिनासम्ममा ७ प्रदेशबाट कुल ४३ करोड ८१ लाख बीमालेखबाट कुल...


बीमा प्राधिकरणमा विभागीय प्रमुखहरु हेरफर, कुन विभागको जिम्मेवारी कसलाई ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत बुधबारको बैठकबाट विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको हो । बीमा प्राधिकरणको सेवालाई अझै गुणस्तरीय र चुस्त दुरुस्त बनाउन विभागीय प्रमुखहरुको हेरफेर गरिएको हो । प्राधिकरणले चार...


ठूला घरानालाई सस्तोमा ऋण दिन राष्ट्र बैंकले लगायो प्रतिबन्ध, बेस रेटभन्दा सस्तोमा ऋण दिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले आफूखुशी ठुला व्यापारिक घरानाहरुलाई सस्तोमा ऋण दिने व्यवस्था नीतिगत रुपमा समाधान गरेको छ । ठूलो मात्रामा ऋण डिल गरेर सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने चलन नेपाली बैंकहरुमा गोप्य रुपमा हुँदै आएको थियो ।...


मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको एकीकृत निर्देशन जारी, कुन-कुन बिषय समेटिए ? (एकीकृत निर्देशिका सहित)

काठमाडौं । मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको एकिकृत निर्देशन जारी गरेको छ।राष्ट्र बैंकले आज एक निर्देशिका जारी गर्दै काउन्टरसाइक्लिकल बफरको दायरा विस्तार गरेको छ । यसअघि वाणिज्य बैंकहरुलाई मात्रै लागू गर्दै आएको व्यवस्था विकास बैंकहरुलाई समेत लागू...


बैंकहरुलाई काउन्टर साइक्लिकल बफर लागू, लाभांश घट्ने संकेत

काठमाडौं । कोरोना र आर्थिक मन्दीको समयमा बन्द गरेको काउन्टर साइक्लिकल बफर चालु आर्थिाक बर्षको मौद्रिक नीतिमार्फत कार्यान्वयनमा ल्याएको छ। केन्द्रिय बैंकले आज एक निर्देशिका जारी गर्दै यसअघि वाणिज्य बैंकहरुमा मात्रै लागू हुँदै आएको काउन्टर साइक्लिकल बफर राष्ट्रिय स्तरका...


विकास बैंकहरुलाई पुँजिकोष कायम गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक न८१ मा गरिएका व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले आजसर्कुलर जारी गर्दै वाणिज्य बैंकसरह विकास बैंकहरुले पनि पुँजिकोष बढाउनुपर्ने निर्देशन दिएको छ। जस अनुसार अब राष्ट्रिय स्तरका विकास बैंकहरुले...


साना सेयर लगानीकर्तालाई राहत, ५० लाखभन्दा कमको सेयर कर्जामा मात्रै घट्यो जोखिम भार

काठमाडौं । । ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम गरिएको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको परिपत्र अनुसार अब ५० लाख रूपैयाँभन्दा कम सेयर धितो कर्जाको जोखिम भार एक सय प्रतिशत कायम...


राष्ट्र बैंकको छुटले बैंकहरुलाई राहत, बैंकहरु धमाधम ऋण उठाउन केन्द्रित

काठमाडौं । ।राष्ट्र बैंकले साउन १५ गतेसम्मलाई ऋण उठाउन सहुलियत दिएपछि बैंकहरु धमाधम ऋण उठाउन केन्द्रित भएका छन्।असार ३१ गतेसम्म ४८ खर्ब ७९ अर्ब रूपैयाँ ऋण लगानी रहेकोमा अहिले घटेर ४८ खर्ब ५० अर्बमा आइपुगेको छ।साउन १५ सम्म किस्ता...


सुन तस्करी काण्डका फरार अभियुक्तको टेस्ला गाडीसँगको कनेक्सन, कस्तो होला छानविन ?

काठमाडौं । हालसम्मको विवरण अनुसार गत साता पक्राउ गरिएको १०० केजी भन्दा बढि सुन तस्करी प्रकरण फैलने क्रम जारी छ । सोही क्रममा विवादित व्यापारी राजेश अडुकियासँग जोडिएपछि अब नेपालमा बिक्री वितरण भइरहेको टेस्ला गाडीतर्फ पनि सो काण्ड जोडिएको...


धितोपत्र बोर्डका नीति तथा कार्यक्रम सार्वजनिक हुँदै !

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम भोलि सार्वजनिक गर्ने भएको छ । सेबोनले धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्न भएको हो । बोर्डले हरेक वर्ष नीति...


‘नेप्से ३० इन्डेक्स’ आन्तरिक परीक्षणको क्रममा, १३ समूहलाई ६ मा समायोजन गर्ने, कुन क्षेत्रबाट कति छनोट गर्ने, कहिले आउला ? (छनोट प्रकृया सहित )

काठमाडौं । लामो समयदेखि विभिन्न वाहानामा अल्झिरहेकोे नयाँ परिसूचक ’नेप्से ३० इन्डेक्स’ अन्तिम चरणमा पुगेको छ। हाल प्रशिक्षणको क्रममा रहेको ’नेप्से ३० इन्डेक्स ’ को रिर्पोट संचालक समितिमा पेश भएपछि मात्रै बजारमा ल्याउने अन्तिम टुंगो लाग्ने नेप्सेका सिईओ कृष्ण...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बीमा सेवा शुभारम्भ, बीमाको दायरा थप विस्तारमा सहयोग पुराउने प्राधिकरणको अपेक्षा

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको उद्घाटन तथा लघुबीमा सेवा आजबाट शुभारम्भ भएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको उद्घाटन आज नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् । समारोहलाई...