लाभांशको सिजनमा लगानीकर्ताको आकर्षणमा रहेका लघुवित्तको शेयर मूल्य घट्दै, २ हजार माथि तीन कम्पनीको मात्रै शेयर मूल्य
काठमाडौं । बिहीबार नेप्से झिनो अंकले बढेसँगै माइक्रोफाइनान्स उपसूचक पनि उचालिएको छ । यद्यपि माइक्रोफाइनान्स सेक्टरबाट कारोबार भएका अधिकांश कम्पनीको शेयरमूल्यमा भने गिरावट आएको छ । कारोबारको अन्तिम दिन माइक्रोफाइनान्स सेक्टरबाट कुल ५१ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये...
बीमा कम्पनीहरुको शेयरमूल्य ४ सय देखि १५ सय माथिसम्म, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार बढेतापनि ५ उपसूचकमा रातो पोतिएको छ । कारोबारको अन्तिम दिन निर्जीवन बीमा उपसूचकमा पनि रातो पोतिएको छ भने जीवन बीमा उपसूचक ०.५६ प्रतिशतले बढेको छ...
लघुबीमाको लाइसेन्स वितरण प्रक्रियाबारे बीमा प्राधिकरणलाई स्पष्टीकरण पेश गर्न अर्थमन्त्रालयको निर्देशन
काठमाडौं । अर्थमन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई लघुबीमा कम्पनी कम्पनीहरुको लाइसेन्स वितरणको औचित्य पुष्टि गर्ने लगायतका बुँदा राखेर जवाफ पेश गर्न स्पष्टीकरण सोधेको छ । चैत मसान्तभित्रै लघुबीमा कम्पनीहरुलाई कारोबार शुभारम्भ गर्ने समयअवधि दिएपनि उक्त समयभित्र कम्पनीहरु संचालनमा नआएको र...
नेपाल इन्स्योरेन्स र प्रभु इन्स्यारेन्सलाई नेपाल बीमा प्राधिकरणले सोध्यो स्पष्टिकरण
काठमाडौं। नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रभु इन्स्यारेन्स कम्पनीलाई पुँजि पुराउने बारे सपष्टिकरण सोधेको छ। सबै बीमा कम्पनीहरुले पुँजि पुराउने अन्तिम विकल्पमा पुगेपनि यी दुई कम्पनी भने अझै अन्यौलतामा रहेको कारण बीमा प्राधिकरणले यी दुई कम्पनीलाई सपष्टिकरण सोधेको...
सानिमा बैंकको व्यवसायमा ११% बृद्धि हुँदा ब्याज आम्दानी ३९% ले बढ्यो, वितरणयोग्य मुनाफामा ७७% को उछाल
काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको बार्षिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार बैैंकको वित्तिय सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । बैंकको कोर बैंकिङ व्यवसाय अर्थात निक्षेप र कर्जा परिचालन...
नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीलाई प्राधिकरणले पठायो सेचत पत्र, पालना नगरे कारवाही गर्ने चेतावनी
काठमाडौं। बीमा प्राधिकरणको नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको छ। नेपाल बीमा प्राधिकरणले यसअघि जारी गरेको पुनर्बीमा निर्देशिका २०८० को व्यवस्था अनुसार बीमा कम्पनीहरुले नियम पालना नगरेको कारण प्राधिकरणले आज सचेत पत्र पठाएको हो । नेपाल...
शिखर इन्स्योरन्स कम्पनी साईलेज उत्पादनको बीमालेख गर्ने पहिलो कम्पनी
काठमाडौं । नेपालमा साईलेज बनाउन मिल्ने बाली र बालीबाट साईलेजको उत्पादनको बीमालेख निर्जिवन बीमा क्षेत्रको अग्रिण कम्पनी शिखर इन्स्योरेन्सले शुरू गरेको छ। हरियो घाँसबाट पोषकत्तव र घाँसको मौलिक गुणहरू नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउदमा वा कृषकको...
पाँच वाणिज्य र विकास बैंकमा कुन अब्बल, कसले कमायो सबैभन्दा धेरै ? (तथ्यांक सहित)
काठमाडौं । हालसम्म ५ वाणिज्य बैंक र विकास बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।नियामकीय निकाय नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार यी बैंकहरुले तोकेको अवधिमा वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।बैंकहरुले सार्वजनिक गरेको वित्तिय...
कर्मचारी आन्दोलनको कारण राष्ट्रिय बीमा कम्पनीले बार्षिकोत्सव मनाउन सकेन, १८ दिनदेखि प्रशासनिक काम ठप्प
काठमाडौं । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीमा कर्मचारीहरुको आन्दोलन आज १८ औ दिनमा पुगेको छ। सबै प्रशानिक सेवा ठप्प बनाएर आन्दोलनमा उत्रिएका कारण आज परेको १० औ बार्षिकोत्सव समेत मनाउन सकेन । कम्पनी १० औ बर्षमा प्रवेश गरेको...
निश्चित अवधिमा नसकेका आयोजनाहरुको बीमामा पुरानै व्यवस्था लागू गर्न बीमा प्राधिकरणको निर्णय
काठमाडौं। समयमा आयोजनाको काम नसक्ने आयोजनाहरुको बीमामा पुरानै व्यवस्था लागू गर्न नियमनकारी निकायले बीमा प्राधिकरणले बीमकलाई निर्देशन दिएको छ। नेपाल सरकारले समेत समयमा आयोजना नसकेका आयोजनाहरुलाई समय थप गर्ने बिषयमा प्रस्ताव गरेसँगै बीमा प्राधिकरणले समेत यसमा छुट दिएको हो...
कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशतले घट्यो, खुद ब्याज आम्दानी र ईपीएस कति ?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको खुद नाफा २६.९३ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक...
फर्स्ट माइक्रोफाइनान्स, आरएसडीसी र हिमालयन लघुवित्तलाई दाजेर हेर्दा, कुनको वित्तीय अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौं । सञ्चालनमा रहेका लघुवित्तहरुमध्ये हालसम्म तीन लघुवित्तहरुले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । हालसम्म आरएसडीसी लघुवित्त, माइक्रोफाइनान्स लघुवित्त र हिमालयन लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीन कम्पनीको वित्तीय अवस्था हेर्दा फर्स्ट...
चितवनको सौराहामा नेपाल लाइफको बिजनेश एक्सिलेन्स कन्फ्रेन्स जारी, भोलिबाट झनै बृहद सम्मेलन सुरु हुँदै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश एक्सिलेन्स कन्फ्रेन्स चितवनका सौराहामा यही साउन १५ गतदेखि सुरु भई आजसम्म जारी छ । पहलो चरणको बिजनेश कन्फ्रेन्स आज सकिने छ भने आजैबाट पुनः दोस्रो चरणको कन्फ्रेन्स सुरु हुनेछ । पहिलो चरणमा...
नयाँ बीमालेख लागू नभएसम्म समावेश नभएका पशुधनको बीमा नविकरण गर्न बीमकलाई प्राधिकरणको निर्देशन
काठमाडौं । पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । साउन १ गतेदेखि जारी गरेको पशुधन बीमालेखमा नसमेटिएका पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न आग्रह गरेको हो ।...
प्रभु इन्स्योरेन्स २८ औं बर्षमा प्रवेश, बीमित र लगानीकर्तालाई उचित प्रतिफल दिने कम्पनीको प्रतिवद्धता
काठमाडौं । प्रभु इन्स्योरेन्स २८ औ बर्षमा प्रवेश गरेको छ। कम्पनीले आफनो २७ औ बर्ष पूरा गरी २८ औ बर्षमा प्रवेश गरेको हो । कम्पनीले आज भन्दा २७ वर्ष पहिले अर्थात २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ...
गरिब र निमुखालाई आईपिओ किन्न रोक लगाउने धितोपत्र बोर्डको प्रस्ताव, आईपिओमा १० कित्ता भर्ने व्यवस्था हटाइदै
काठमाडौं । नेपाली शेयर बजार गुल्जार हुनुका पछाडिका कारणहरु मध्येका एउटा कारण थियो, गरिब, न्यून आय भएका आम सर्वसाधारणलाई शेयर बजारमा पहुँच स्थापित हुनु । कुनै समय थियो । भरेका सबै रकम बराबर गोलाप्रथामार्फत शेयर बाँडफाँड हुन्थ्यो । पाउनेले...
८ महिना अघि नै मन्त्रिपरिषदबाट अस्वीकृत भएको थियो सुर्य सिलवालको पदावधि चार वर्ष कायम गर्ने प्रस्ताव, आजदेखि सिलवालको वैधानिकता कति ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको आजदेखिको पदावधि के हुने अन्योलताकै बीचमा ८ महिना पहिले नै पदावधी चार वर्ष कायम गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको बैठकले अस्वीकृत गरिदिएको खुलेको छ । मन्त्रिपरिषदको निणर्यको प्रतिलिपिमा सूर्य सिलवालको पदावधी...
कृषि भित्रै कृषि बीमाको परिकल्पना गर्नुपर्छः कृषि विज्ञहरु
काठमाडौं ।खाद्यको लागि कृषि अभियानको आयोजनामा एकीकृत कृषि ऐन २०८० माथि छलफल कार्यक्रम काठमाडौं बबरमहलस्थित साफ फाल्चाको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि डा.वेदुराम भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । छलफलमा कार्यक्रममा कृषि मन्त्री, सचिव, सह–सचिव, संघीय संसद, कृषि, सहकारी...
बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको पदावधि आजबाट समाप्त !, अर्थमन्त्रालयको रेकर्ड भन्छ, २०८० साउन १४ गते अन्तिम दिन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको पदावधि आजबाट समाप्त भएको प्राप्त कागजातबाट देखिएको छ । भोलि अर्थात साउन १६ गतेबाट सूर्य प्रसाद सिलवाल गैर कानुनी हुने अर्थमन्त्रालयको रेकर्डबाट खुलेको छ । नियुक्त हुँदाको प्रक्रिया र उमेर...
बीमा पोलिसी त्याग्नेको संख्या २७ प्रतिशतले बढ्यो, कुन कम्पनीमा कति ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा पोलिसी सरेण्डर अघिल्लो आर्थिक बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ। बर्षिनै पोलिसी सरेण्डरको दर घट्ने अपेक्षा गरेपनि यसको वृद्धिदर भने अझै रोकिएको छैन । गत आर्थिक बर्षको असार मसान्तसम्ममा बीमा कम्पनीहरुमार्फत र...



















