कैलालीको चुरे गाउँपालिकाका बीमा समितिको अन्तरक्रिया, किसानलाई थप बीमा सुविधा दिने प्रतिबद्धता
काठमाडौं । कैलाली जिल्लाको चुरे गाउँपालिकाको कार्यालय घरखेडामा बीमा समितिको आयोजनामा बीमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ । बीमा समितिका उप निर्देशक तथा सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारी र चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाको...
एशियन लाइफ बागमती प्रदेशका २५० भन्दा बढि उत्कृष्ट एजेन्सीहरु सम्मानित, छ जनाले पाए पुरस्कार
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बागमति प्रदेशमा कार्यरत २५० जना उत्कृष्ट एजेन्सीहरु सम्मानित भएका छन् । कम्पनीले यही भदौं २३ र २४ गते काठमाडौंको होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा बागमती प्रदेशमा रहेको एक दर्जन शाखाहरुमा कार्यरत एजेन्सीहरु सम्मान...
बन्डमार्फत रकम संकलन गरेर ठूला लगानीका विशाल पूर्वाधार निर्माण गर्न सकिन्छः डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ऋणपत्र (बन्ड) जारी गरेर विविध क्षेत्रमा वृहत लगानी जुटाउन सकिने कार्यक्रममा बताएका छन्। काठमाडौंमा जारी ‘नेपाल लगानी सम्मेलन’ को ‘इन्नोभेटिभ फाइनान्सिङ फर इन्फ्रास्ट्रक्चर’ शीर्षको ‘बिजनेस सेसन’ मा उनले बैंकहरूले ५...
बीमाको दायरा ४१ प्रतिशतमा पुग्यो, कुल कति बीमित बीमामा समेटिए ?
काठमाडौं । नेपालमा ४१.१५ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको बीमा समितिले जनाएको छ । समितिले चालु आर्थिक बर्षसम्मको बीमा व्यवसायको प्रारम्भिक विवरण सार्वजनिक गर्दै म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमा लेखसहित कुल जनसंख्या मध्ये बीमाको दायरामा आएको...
अडिटमा ढिलाई गर्ने कम्पनीहरुको छुट्टै सूचि बनाउने धितोपत्र बोर्डको तयारी, बीमा कम्पनीहरुको छुट्टै सूचि बन्ने
काठमाडौं। नेपाल धितोपत्र बोर्डले अबदेखि समयमा साधारणसभा र लेखापरिक्षण नगने कम्पनीहरलाई छुटै वर्गीकरण गर्ने तयारी गरेको छ । बोर्डले समयमा अडिट नगर्ने कम्पनीहरुलाई नन–अडिटेड कम्पनीका रुपमा वर्गिकरण गर्ने तयारी स्रोतले जनाएको छ । एक्चुरी भ्यालुएशन गर्नुपरेका कारण अधिकांश बीमा...
तरलता समस्या समाधान गराउन कोषलाई बैकर्सको आग्रह
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले वजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय...
राष्ट्र बैंकद्धारा आजदेखि नयाँ नोट वितरण गर्न सुरु, कुन–कुन बैंकले पाए नयाँ नोट?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । राष्ट्र बैंकले हिजोदेखि नै नयाँ नोट बजारमा उपल्ब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले बताए । बैंकले दसैं तिहारका लागि उपलब्ध नयाँ नोट...
राष्ट्रिय बीमा कम्पनीको सिईओमा शेखर बराल नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको आज बसेको बैठकले बराललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरेको हो । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा नयाँ सिईओ नियुक्तीका लागि...
चुनावको मुखमा नयाँ स्टक एक्सचेन्ज संचालन ल्याउने बाटो खुला, संशोधित नियमावली अनुसार नयाँ स्टक अनुमति दिने बोर्डको तयारी
काठमाडौं । चुनावको मुखमा सरकारले नयाँ स्टक एक्सचेन्ज संचालन ल्याउने बाटो खुला गरिदिएको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल धितोपत्र बोर्ड ले संशोधन गरी पठाएको धितोपत्र सञ्चालन नियमावली, २०६४को मस्यौदा स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउने बाटो खुल्ला...
चुक्तापुँजी बढाउँदै धितोपत्र बोर्डले पठाएको संशोधित नियमावली पारित, नयाँ व्यवस्थामा कति छ चुक्ता पुँजि ?
काठमाडौं । चुक्तापुँजी बढाउँदै नेपाल धितोपत्र बोर्डले पठाएको संशोधित नियमावली पारित गरेको छ । बोर्डले नयाँ ब्रोकर लाइन्सेन्स वितरणका लागि धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ मा संशोधन गर्दै प्रस्ताव गरेको चुक्तापुँजी सरकारले घटाएको छ। सरकारले...
आइएमई लाइफको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत
काठमाडौं । आइएमई लाइफको आव २०७७।०७८ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले आव २०७७।०७८ को लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा पेश गरेको थियो । बीमा समितिले आइएमई लाइफको आव २०७७।०७८ को वित्तीय स्वीकृत भएको जनाएको...
लाभांश प्रस्तावसहित एशियन लाइफले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सभा यहि असोज १३ गते बस्ने निर्णय गरेको छ । संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल...
नयाँ स्टक एक्सचेन्जबारे लगानीकर्ताहरु सशंकित, ‘प्राईभेट कम्पनी र स्वार्थ बाझिने गरी नयाँ स्टक एक्सचेन्ज अस्वीकार्य’
काठमाडौं । नेपाल धितोपत्र बोर्डले माफियासँगको सेटिङमा अघि बढाएको दोस्रो स्टक एक्सचेन्ज कम्पनी खोल्ने निर्णयबारे लगानीककर्ताहरु शसंकित बन्न पुगेका छन् । खुला बजार, सुधारिएको स्टक मार्केटको प्रतिक्षामा रहेका लगानीकर्ताहरु धितोपत्र बोर्डले अनैतिक तरिकाले व्यक्तिगत नीजि कम्पनीलाई लाइसेन्स दिने तयारी...
बीमा कम्पनीहरुलाई जोखिमांक तथा दावी भुक्तानी सम्बन्धी निर्देशनहरु पूर्ण पालना गर्न बीमा समितिद्धारा निर्देशन
काठमाडौं । बीमा समितिले बीमालेखको जोखिमांक तथा दाबी भुक्तानी प्रकृयासम्बन्धी निर्देशनहरु पूर्णरुपमा पालना गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिले यसअघि जारी गरेका जोखिम तथा दाबी भुक्तानीमा समस्या देखिएको भन्दै बीमा समितिले उक्त निर्देशन पूर्ण पालना गर्न...
स्थानीय तहको सञ्चित कोष खातामा रहेको वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने समय थप
काठमाडौं । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले पुनः निक्षेपका रुपमा गणना गर्न पाउने समय थप भएको छ। कम्पनीले ६ महिना अवधि थप गर्ने भएको अर्थमन्त्रालयको स्रोतले जनाएको छ। अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित...
शेयर बजार ध्वस्त पार्दै धितोपत्र बोर्डका अध्यक्ष हमाल, घुसका लागि लगानीकर्ताको भविष्यसँग खेलवाड
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनैतिक तरिकाले अघि बढाउन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सले पुँजि बजारमा तरंग मात्रै उब्जाएका छैन, लगानीकर्ताहरुको भविष्य जोखिममा पार्न लागिएकोले आतंकित बन्न पुगेका छन् । नेपाली लगानीकर्ताहरु यतिबेला दर्दनाक अवस्थामा बसिरहेका छन् । यही...
शंकर ग्रुप र भट्टको सेटिङमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हिमालयन रिकै ग्रुपलाई दिने तयारी
काठमाडौं । शंकर ग्रुप तथा दीपक भट्टको समुहले घुस सेटिङमा स्थापना गरेको हिमालन रि इन्स्योरेन्सकै लगानीकर्ताहरुका टिमलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको खुलेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमाल नयाँ स्टक एक्स्चेन्ज कम्पनी दर्ता गरेर...
राष्ट्रिय बीमा कम्पनीको सिईओ ओझालाई पुन: फिर्ता बोलाउने अर्थमन्त्रालयको तयारी
काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ओझालाई पुन : फिर्ता बोलाउने तयारी गरेको छ ।अर्थ मन्त्रिस्तरको गत चैत १३ गतेको निर्णयले सो मन्त्रालयका उपसचिव ओझालाई छ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त...
राष्ट्रिय सभामा बीमा विधेयक अघि बढ्यो, धेरै संशोधन नपरेमा २६ गते पास हुनसक्ने
काठमाडौं । राष्ट्रिय सभामा आज अघि बढेको बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि बढेको छ । बीमा विधेयक २०७५ लाई अर्थमन्त्री जनार्दन शर्माले विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । अर्थमन्त्री शर्माले पेश गरेको उक्त...
राष्ट्र बैंकबाट साढे २ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत, कुन बैंकमा कति ?
काठमाडौं। गत असार मसान्तसम्म साढे २ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ ।गत आर्थिक बर्षको अन्त्यसम्ममा २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रूपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको हो । असार मसान्तसम्म विभिन्न ५६ बैंक तथा वित्तीय...

















