बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेललाई गत साता मात्रै मन्त्रिरिषदको बैठकबाट कोषको सञ्चालकमा नियुक्त भएका हुन् । अर्थमन्त्रालयले कर्मचारी सञ्चय कोषमा दुई जना सञ्चालक थप गरिएको...


एलआईसी नेपालको हकप्रदलाई बीमा समितिले स्वीकृती दिने, यस्तो छ कारण

काठमाडौं । एलआईसी नेपालको हकप्रदलाई बीमा समितिले स्वीकृती दिने भएको छ। संयुक्त लगानीमा रहेको एलआईसी नेपालले तोकिएका आवश्यक रकमपुराउन हकप्रद शेयर निष्काशनको ल्याएको र उक्त प्रस्ताव स्वीकृती दिने तयारीमा रहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए ।...


राष्ट्रियसभामा आज बीमा विधेयक अघि बढ्दै, अर्थमन्त्री शर्माले प्रस्ताव पेश गर्ने

काठमाडौं । लामो समयदेखि संसदमा अल्झिएको बीमा विधेयक आज राष्ट्रिय सभाबाट थप अघि बढ्ने भएको छ । आज अपरान्ह १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । अर्थमन्त्री...


साउनमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १३ अर्ब नजिक, कुनले कति कमाए ? (इन्फ्रोग्राफ सहित)

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउन महिनामा नविकरण बीमाशुल्क आर्जनबाट १२ अर्ब ८५ करोड रुपैयाँ कमाएका छन् । बीमा समितिले प्रकाशन गरेको साउन महिनाको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा उक्त...


नयाँ लघुबीमा कम्पनी आएपनि बीमा कम्पनीहरुले व्यवसाय गर्न पाउने, १० प्रतिशत अनिवार्य प्रावधान हट्ने

काठमाडौं । नयाँ लघुबीमा कम्पनी आएपनि बीमा कम्पनीहरुले व्यवसाय गर्न पाउने भएका छन् । बीमा कम्पनीहरुले लघुबीमा व्यवसायलाई विस्तारमा ध्यान नदिएको भन्दै समितिले नयाँ लघुबीमा कम्पनी स्थापना प्रकृया अघि बढाएको समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । उनले...


नेपाल लाइफको बोनसदर सार्वजनिक, बीमितले अधिकतम् ८२ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । कम्पनीको आव २०७७।०७८ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएसँगै नयाँ बोनसदर समेत स्वीकृत गरेको हो । बीमा समितिले यही...


साउन महिनामा इन्जिनियरिङ र कन्ट्रक्सन बीमा सबैभन्दा बढि, माेटर बीमालाई सम्पत्ति बीमाले जित्याे

काठमाडौं । गत साउन महिनामा निर्जीवन बीमा क्षेत्रमा इन्जिनियरिङ र कन्ट्रक्सन बीमाले सबैलाई उछिन्न सफल भएको छ । बीमा समितिका अनुसार साउन महिनामा नेपालमा सञ्चालित १९ वटा बीमा कम्पनीहरुले संकलन गरेको चार अर्ब ४५ करोड ५५४ लाख ८७ हजार...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे चार अर्ब नजिक, कुनले कति कमाए ? (तथ्यांक सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउनको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुको वित्तिय विवरण सार्वजनिक गरेको हो । समितिले प्रकाशन गरेको तथ्यांक अनुसार पहिलो महिनामा निर्जिवन बीमा कम्पनीहरुले चालु...


बाणिज्य बैंकको नयाँ लाइसेन्स खुलाउन लागिएको हो ? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले किन दिए यस्तो अभिव्यक्ति ?

काठमाडौं । घुस सेटिङमा नयाँ बीमा कम्पनीको लाइसेन्स वितरण गर्न लागेको सरकारले घुस सेटिङमै अर्को स्टक एक्सचेन्ज खोल्न लागेकोछ । यसैबीच, घुस सेटिङमा नयाँ बाणिज्य बैंकको समेत लाइसेन्स खोल्न लागेको तथ्य सार्वजनिक भएको छ । शनिबार नेपाल आर्थिक पत्रकार...


धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको प्रस्ताव संशोधनको लागि पठायो, ३ अर्ब रुपैयाँ चुक्ता पुँजि हुनुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि न्युनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधनको लागि पठाएको छ । धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज)को न्युनतम...


आफ्नै कर्मचारीहरुको हुर्मत लिने बीमा समितिको त्यो निर्देशन: स्तब्ध कर्मचारीबाट नियमन कमजोर हुन्छ कि बलियो ?

समाचार विश्लेषण बीमा समितिले यही भदौं १४ गते नेपालमा सञ्चालित ४० वटै बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा आफ्ना कर्मचारीहरुको सम्बन्धमा सूचना उपलब्ध गराउन भनिएको छ । बीमा समितिको उक्त पत्रसँगै बीमा समितिमा कार्यरत ९१ जना कर्मचारीहरुको मनोबल खस्किएको मात्रै छैन...


बीमाप्रतिको विश्वसनीयता बढाउन सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा आज बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख...


वर्किङ क्यापिटलकाे नाममा भइरहेकाे कर्जा दुरूपयाेग राेक्छाै, गभर्नर अधिकारीले भने ‘याे विकृति कहिलेसम्म पाल्ने ?’

काठमाडाै । नेपाल राष्ट्र बैकका गभर्नर महा प्रसाद अधिकारीले वर्किङ क्यापिटलकाे नाममा ओभर फाईनान्सिङ भइरहेकाे बताउँदै यस्ताे विकृति राेकेरै छाेड्ने प्रतिबद्दता जनाएका छन् । गभर्नर अधिकारीले यसबारे वास्तविक कुरा ठूलादेखि साना व्यवसायी सबैले बुझ्नुपर्ने बताए ।गभर्नर अधिकारीले वर्किङ क्यापिटल...


अर्थतन्त्र सुधारको दिशामा अघि बढिसक्यो, तरलता अभाव हुन दिन्नाै उत्पादनशिल क्षेत्रमा लगानी बढाऔंः अर्थमन्त्री शर्मा

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र अब सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २४ औ बार्षिक साभारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले राष्ट्रिय चाडपर्वहरू दशै तिहार सुरु भएसँगै रेमिट्यान्स बढेर...


भारतीय धम्कीपछि राष्ट्रपति भण्डारीको राजिनामा रोकियो, राष्ट्रघाती विधेयक स्वीकृत गर्ने कि राजिनामा ? अन्योलमा

काठमाडौं । विगत एक सातादेखि राजिनामा दिन तयार रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय धम्कीपछि राजिनामा नदिएको उच्च स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीमार्फत राष्ट्रघाती नागरिकता विधेयक पास गराउन उद्यत रहेको भारतले उक्त विधेयक स्वीकृत नगरी राजिनामा नदिन धम्की...


साउन महिनामा प्रथम बीमा शुल्क दुई तिहाईले घट्यो, सन नेपाल, ज्योति लाइफ र सिटिजन लाइफको आश्चर्यजनक प्रगति

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क उच्च अंकले घटेको छ । गत आवको असार महिनाको तुलनामा साउन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क दुई तिहाईभन्दा बढिले घटेको हो । यद्यपि असार महिना टार्गेट...


साउन महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गर्ने १५ अर्ब, नेपाल लाइफको अग्रता कायमै, कसको अवस्था कस्तो ?(तथ्याङ्कसहित)

काठमाडौं । १९ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले आज प्रकाशित गरेको साउन महिनाको विवरण अनुसार १९ जीवन बीमा कम्पनीले १५ अर्ब...


प्रभु बैंकका एक हजार कर्मचारीको बढुवा गर्ने निर्णय रद्द, रश्मी पन्तको पद घटुवा

काठमाडौं । प्रभु बैंकमा विभेदपूर्ण तरिकाले एक हजारभन्दा बढि कर्मचारीहरुको बढुवा गर्ने निर्णय रद्द गरिएको छ । आज बैंकले यस सम्बन्धी निर्णय गरेको बैंक स्रोतले जनाएको छ । बैंकका सिईओ अशोक शेरचनले रश्मी पन्तसहितका एक हजारभन्दा बढि कर्मचारीहरुको बढुवा...


बीमा विधेयक आज राष्ट्रिय सभामा पेश नहुने, कार्यसूचिमा परेन

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा बीमा विधेयक पेश नहुने भएको छ । आजको कार्यसूचिमा बीमा राखिएको छैन । आज राष्ट्रपति कार्यालयबाट सुझावसहित फिर्ता भएको नागरिकता विधेयकमाथि छलफल गर्ने कार्य सूचि सार्वजनिक गरेको छ ।  


लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड २२ औं वर्षमा प्रवेश, बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) स्थापनाको २१ औ वर्ष पुरा गरी आजबाट २२ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै...