डेढ बर्षदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा हुँदै

काठमाडौं । डेढ बर्षदेखि रोकिएको सरकारले कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भएको छ। गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए । जसमध्ये बीमा...


धितोपत्र बोर्डद्धारा शेयर ब्रोकर नियमावली संशोधन, नयाँ लाइसेन्स खुल्ला, ६० करोड चुक्ता पुँजि अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर ब्रोकरको नयाँ लाइसेन्स खुल्ला गर्ने गरी नियमावली संशोधन गरेको छ । लगानीकर्ताहरुको तीव्र माग बमोजिम सीमित संख्याका ब्रोकरलाई कारोबार बृद्धि सँगै फराकिलो बनाउने उद्देश्यले बोर्डले नयाँ शेयर ब्रोकरको लाइसेन्स खुल्ला गर्न नयाँ नियमावली...


ब्रोकर लाईसेन्स सम्बन्धी नियमावली परिमार्जन भएको भन्दै असन्तुष्ट धितोपत्र बोर्ड, पुनः संशोधनको लागि मन्त्रिपरिषदमा पठाउने तयारी

काठमाडौं । नेपाल सरकारले ब्रोकर लाइसेन्स दिने नियामावली, २०६४ मा गरेको संसोधनमा नेपाल धितोपत्र बोर्डले असन्तुष्टी जनाएको छ ।बोर्डले संचालकहरु मार्फत पारित गराएको प्रस्ताव परिमार्जन भएर आएको भन्दै बोर्डले असन्तृष्ट जनाएको छ। कानुनी प्रक्रिया नै नमिलेपछि बोर्डले पुनः संशोधनको...


हिमालयन रि इन्स्योेरेन्स कम्पनीको खुद मुनाफा साढे २७ करोडमाथि, ३ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीले २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। असार मसान्तसम्मा कम्पनीले ७७...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ को संचित...


सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी २०७८ असार मसान्तसम्म जारी भएको बीमालेखहरुमा नयाँ बोनसदर...


नयाँ स्टक एक्सचेन्जमा व्यक्तिगत शेयर लिन नपाइने, प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्रै शेयर हाल्न पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको धितोपत्र बजार नियमावली २०७९ मा नयाँ स्टक एक्सचेन्ज व्यवसाय सञ्चालन गर्न व्यक्तिले शेयर लिन नपाउने व्यवस्था गरिएको छ । नयाँ व्यवस्था अनुसार कानुनी रुपमा संस्थापित प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्रै...


प्राइभेट कम्पनीले स्टक एक्सचेन्ज सञ्चालन गर्न पाउने, धितोपत्र बोर्डले सेटिङ बनाएको नियमावली मन्त्रिपरिषदबाट पारित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन सम्बन्धी नियमावली २०७९ जारी गरेको छ । आज जारी नियमावली अनुसार प्राइभेट कम्पनीले समेत स्टक एक्सचेन्ज सञ्चालन गर्न अनुमति पाउनेछन् । बोर्डले माफियाहरुको डिजाइनमा अघि बढाएको निजि कम्पनीले धितोपत्र सञ्चालन गर्न...


नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिन संशोधन गरिएको नियमावली सार्वजनिक, संस्थापक शेयर बिक्रिमा लगाम (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मन्त्रिपरिपद्को निर्णय बमोजिम नयाँ नियमावली सार्वजनिक गरेको छ।नेपाल सरकारले स्वीकृत गरेको धितोपत्र बजार संचालन (दोस्रो संशोधन ) नियमावली २०७९ आज धितोपत्र बोर्डले सार्वजनिक गरेको हो । नयाँ व्यवस्था अनुसार चुक्ता पुँजीको वर्तमान प्रावधानलाई संशोधन...


१७ दिनसम्म लघुबीमाको लाईसेन्स माग्न कोही आएनन्, बीमा समितिमा परेन आवेदन

काठमाडौं । बीमा समितिले न्यून आय भएका लक्षित वर्गलाई टार्गेट बनाएको लघुबीमाको लाईसेन्सको लागि १७ दिनसम्म पनि आवेदन परेको छैन ।बीमा समितिले ३५ दिने सूचना जारी गर्दै लघुबीमाका लागि आवेदन दिन आग्रह गरेपनि हालसम्म कुनै कम्पनीले आवेदन नदिएको बीमा...


मुद्धती निक्षेपमा मात्रै सीमित भएपछि लगानी निर्देशिका परिमार्जन गर्ने तयारीमा समिति, लगानी गर्न थप सहज गछौं: कार्यकारी निर्देशक पौडेल

काठमाडौैं । बीमा समितिले ल्याएको लगानी निर्देशिकामा बीमा कम्पनीहरुले चासो नदेखाएको भन्दै परिमार्जन गर्ने भएको छ। बीमा कम्पनीहरुको लगानीको दायरामा विस्तार गर्ने हेतुले ल्याएको निर्देशिकामा बीमा कम्पनीहरुको ध्यान नगएको भन्दै बीमा समितिले परिमार्जन गर्न लागेको हो । समितिले जीवन...


हिमालयन रि इन्स्योरेन्सको दर्ता नै गैर कानुुनी !, अर्बौको दायित्व नेपाली बीमा कम्पनीका काँधमा फर्कने त्रास

काठमाडौं । यसअघिको केपी ओली नेतृत्वको सरकारको पालामा तीन अर्बभन्दा बढि रकम घुस सेटिङमा दर्ता भई पुनर्बीमा व्यवसायको लाइसेन्स पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको दर्ता नै गैर कानुनी रहेको पाइएको छ । बीमा समितिले उक्त कम्पनीलाई अधिकार क्षेत्र नाघेर...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये अधिकांशले चुक्ता पुँजि बढाउन कसरत गनुपर्ने, अन्य वित्तिय सूचक कस्तो?

काठमाडौं । चालु आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत जीवन बीमा कम्पनीहरुबीच तुलनात्मक अध्ययन गर्दा नेपाल लाइफको मुनाफामा ह्रास आएपनि अन्य वित्तिय सूचक भने मजबुत बन्दै गएको देखिन्छ...


राष्ट्रिय सभाकोे बैठक बुधबारसम्मका लागि स्थगित, बीमा बिधेयक राेकियाे

काठमाडौं । राष्ट्रिय सभाको आईतबारका लागि बोलाइएको राष्ट्रिय सभाकाे बैठक बुधबारसम्म स्थगित गरिएको छ। राष्ट्रियसभाकाे बैठक स्थगित हुदा बीमा बिधेयक राेकिन पुगेकाे छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले एक सूचना जारी गर्दै आइतबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक...


गुगलमा समेटियो नेपालको चुच्चे नक्सा, नेपाल–भारतबीच सीमा विवादको विषय अन्तर्राष्ट्रियकरण

काठमाडौं । यसअघि केपी ओली नेतृत्व सरकारको पालामा संसदबाट पास भई नेपालको संविधान २०७२ को अभिन्न अंग बनेको चुच्चे नक्सालाई विश्वकै सबैभन्दा सूचना प्रविधि सम्बन्धी साईट गुगलले समेटिदिएको छ । चुच्चे नक्सा जारी गरेकै कारण तत्कालिन सत्ताधारी दल नेकपा...


आगामी निवार्चनमा बीमालाई राजनीतिक एजेण्डा बनाउन बीमा समितिको पहल

काठमाडौं । बीमाको पहुँच वृद्धिको लागि बीमा समितिले विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको छ । बीमा समितिले प्रदेश सरकार, स्थानिय सरकार र जिल्ला कार्यालयहरुसँगको सहकार्यमा बीमा सम्बन्धी विभिन्न सचेतनासम्बन्धी कार्यक्रम संचालन गर्दै आईरहेको छ। यसै सन्दर्भमा बीमा समितिले...


बीमा समितिद्धारा मेट लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत

काठमाडौं । बीमा समितिले मेट लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ। समितिले मेट लाइफले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बाँकिको समेत स्वीकृतिको तयारी भईरहेको उनले बताए ।...


दशैअघि नै ब्रोकर लाइसेन्स र नयाँ स्टकका लागि आवेदन खोल्ने धितोपत्र बोर्डको तयारी, पुरानालाई चुक्ता पुँजि थप गर्न कति समय ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मन्त्रिपरिषदले पारित गरेको तीन वटा नियमावली कार्यान्वयनमा जैजाने भएको छ। मन्त्रिपरिषदले पारित गरेको व्यवस्थालाई बोर्डले चाँडौ नै संचालनमा ल्याउने भएको हो । उक्त नियमावली स्वीकृत गरेसँगै धितोपत्र बोर्डलाई नयाँ स्टक खोल्नका लागि, नयाँ ब्रोकर...


जीवन बीमा के हो ? बीमा गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?

काठमाडौं । जीवन बीमा किन गर्ने र बीमा गर्दा के फाइदा हुन्छ भन्ने खालका प्रश्नहरु अझैपनि नेपाली समाजमा भेटिने गर्छ । जीवन बीमा जुवा जस्तै हो भन्ने खालका नकारात्मक धारणाहरु अझैपनि देखिन सकिन्छ । तर पछिल्लो समय जीवन बीमाको...


भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

चितवन । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो । सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको...