बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने २०७२ सालदेखिको लक्ष्य बल्ल पुरा, कार्यान्वयन रणनीति जरुरी

काठमाडौं । बीमा समितिमा हुँदा तत्कालिन अध्यक्ष फत्त बहादुर केसीले २०७२ सालमै जीवन बीमा कम्पनीको चुक्ता पुँजि चार अर्ब र निर्जिवन बीमा कम्पनीहरुको चुक्ता पुँजि दुई अर्ब बनाउन प्रस्ताव गरेका थिए । तत्कालिन सञ्चालक समितिले चुक्ता पुँजि बढाउने प्रस्ताव...


दुई विदेशी सर्भेयर कम्पनीले अनाधिकृत रुपमा बालुवाटारमा कार्यालय खोलेर काम गर्दै

काठमाडौं । दुई विदेशी बीमा सर्भेयर कम्पनीले अनाधिकृत रुपमा काठमाडौंको बालुवाटारमा कार्यालय खोलेर काम गरिरहेको फेला परेको छ । अमेरिकी बीमा सर्भेयर कम्पनी विल्सन सर्भेयर एण्ड एडजस्टमेन्ट कम्पनीले बालुवाटारमा कार्यालय स्थापना गरेर सञ्चालन गरिरहेको र ग्लाडस्टोन एजेन्सीले अनाधिकृत रुपमा...


चीनमा रहेको १०२ वटा बोईङ ७३७ जहाज ग्राउण्डेड, बोईङ कम्पनीको भविष्य संकटमा

काठमाडौं । सम्भावित इलेक्ट्रिकल डिफल्टका कारण चीनमा बोईङ ७३७–८०० जहाज दुर्घटनाग्रस्त भएपछि यसको भविष्यमाथि दोस्रो पटक प्रश्च चिन्ह उठेको छ । यसअघि बोईङ कम्पनीकै ७३७ म्याक्सका दुई वटा जहाज आकाशमा फ्लापर स्वचालित रुपमा सञ्चालन भई जहाजलाई घोप्ट्याउने समस्याबाट दुर्घटनाग्रस्त...


कोरोना बीमा दावी भुक्तानीमा नैतिकता बिक्री गर्दै निर्जीवन बीमा कम्पनी

काठमाडौं । २०७७ साल बैशाख ७ गतेदेखि २०७८ साल असार मसान्तसम्म कोरोना बीमाको पोलिसी बिक्री गरेका बीमा कम्पनीहरुले २०७७ साल साउनदेखि नै कोरोना बीमाको दावी भुक्तानी नदिएर रोकी राखेका छन् । कोरोना बीमा मापदण्ड २०७७ मा व्यवस्था भएको तीन...


संस्थागत बीमा अभिकर्ताको लाईसेन्स धमाधम वितरण गर्दै बीमा समिति, पाँच लाख बीमा अभिकर्ताको पेशा धरापमा

काठमाडौं । जीवन बीमा सम्बन्धी आवश्यक तालिम लिई पेशागत रुपमा बीमा अभिकर्ता बन्न अब प्राकृतिक व्यक्ति बाहेकका जोसुकैले पनि पाउने भएका छन् । मानिसको व्यक्तिगत क्षमतायुक्त पेशा बीमा अभिकर्तालाई बीमा समितिले बीमा ऐन २०४९ विपरित भटाभट लाईसेन्स वितरण गर्दा...


आर्थिक संकटको असर जीवन बीमा कम्पनीहरुमा, व्यवसाय प्रभावित हुँदा अभिकर्ताहरु तनावमा

काठमाडौं । नियामक निकायको होत्साही व्यवहार र आर्थिक मन्दीका कारण जीवन बीमा व्यवसायमा गम्भिर असर परेको छ । चर्को आर्थिक संकट र चौतर्फी मारमा परेका अभिकर्ताहरुले चालु आवको दोस्रो त्रैमासमा उल्लेख्य व्यवसाय गर्न नसकेको गुनासो गर्न थालेका छन् ।...


हिमालयन रिइन्स्योरेन्सलाई लाईसेन्स दिँदा कान्तिपुरका मालिक सिरोहियालाई १० करोड

काठमाडौं । २०७४ साल माघ १ गते काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको हेलो टावरमा व्यवसायी अजेय पराजुली (सुमार्गी) ले पत्रकार सम्मेलन गरेर नेपालको नम्वर १ मिडिया हाउस कान्तिपुरका मालिक कैलास प्रसाद सिरोहिया मिडियाको आडमा ब्लाकमेलिङ धन्दा चलाउने व्यक्ति भएको आरोप...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ उत्कृष्ट, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल ११ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा घटेको...


जीवन बीमा कम्पनीको बोनस किन घट्दैछ ? धैर्य गरौं आगामी वर्षहरुमा समृद्धि सुनिश्चित छ

लक्ष्मी प्रसाद दास, सिईओ एलआईसी नेपाल आजको समाज निकै आधुनिक बनिसकेको छ । प्रविधिका कारण मानिसको जीवनमा ठूलो परिवर्तन आइसकेको छ । पछिल्ला केही दशकमा बैंकिङ क्षेत्रमा ठूलो प्रगति भएको छ । औलाले क्लीक गरेकै भरमा लाखौं, करोडौं रुपैयाँको...


बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...