आन्दोलित मानसिकताका बीच १५ अर्ब बीमा शुल्कका लागि मेहनत गर्दै अभिकर्ता
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिनाको पहिलो साता सकिनै लाग्दा जीवन बीमा अभिकर्ताहरु भने असारे चटारोमा रहेका छन् । बैशाखको दोस्रो साताबाट सुरु भएको निषेधाज्ञाका कारण घरैमा थुनिएका अभिकर्ताहरु यतिबेला १५ अर्ब भन्दा बढि बीमा शुल्क संकलन गर्ने...
सूर्या लाइफ इन्स्योरेन्सको सिईओमा खड्का नियुक्त, आजबाट सम्हाले कार्यभार
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले बीमा समितिको स्वीकृत लिई सिईओ पदमा नियुक्त गरेपछि खड्काले हिजै शपथ ग्रहण गरी आजबाट कार्यभार सम्हालेका छन् । कम्पनीको...
संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका गैर कानुनी ! बीमा ऐनसँग बाझियो
काठमाडौं । बीमा समितिले गत जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ बीमा सम्बन्धी मूल कानुन ‘बीमा ऐन २०४९’ सँग बाझिएको छ । २०४९ साल पहिलो निर्वाचित संसदबाट पारित भएको बीमा सम्बन्धी मूल कानुनको ४८...
‘संस्थागत बीमा अभिकर्ता निर्देशिका’ तत्काल फिर्ता लिन अभिकर्ता संघको माग, आन्दोलनमा उत्रने चेतावनी
काठमाडौं । बीमा समितिले यही जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ तत्काल फिर्ता लिन पेशागत बीमा अभिकर्ता संघले माग गरेको छ । संघका अध्यक्ष नन्द प्रसाद तिवारीले आज प्रेस बिज्ञप्ति जारी गर्दै बीमा समितिले...
बीमा व्यवसायमा हुडलो मच्चाउने अध्यक्ष सिलवालको दुस्प्रयास
समाचार टिप्पणी बीमा समितिले हिजो गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ ले संगठित संस्थाले समेत बीमा अभिकर्ताको कोड लिएर बीमा व्यवसाय गर्न पाउने व्यवस्था खुल्ल गरेको छ । नेपाली बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिबाट मंगलबार एकै दिन...
एक करोड ४६ लाख बीमाको दायरामा ! नेपालमा बीमाको पहुँच कति ?
काठमाडौं । नेपालमा बीमाको पहुँच गणना गर्दा त्रुटीपूर्ण विधि अपनाएको फेला परेको छ । नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा २३ प्रतिशत जनता बीमाको दायरामा आएको उल्लेख छ । नेपालमा बीमाको पहुँचबारे नेपाल सरकार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रकाशन...
बीमा समितिको गलत निर्णयका विरुद्धमा आन्दोलनको तयारीमा जीवन बीमा अभिकर्ता
काठमाडौं । बीमा समितिले जीवन बीमा अभिकर्तामाथि अन्यायपूर्ण र बीमा ऐन उल्लंघन गरी असार मसान्तभित्र ऋण असुल गर्न बीमा कम्पनीहरुलाई दिएको निर्देशनका विरुद्धमा बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा जुटेका छन् । बीमा समितिका विरुद्धमा आक्रोसित र स्तब्ध बनेका जीवन बीमा...
३४ बीमा कम्पनी सामाजिक सुरक्षा कोषमा सूचिकृत, ३ सरकारीसहित ६ बीमा कम्पनी सूचिकृत हुन बाँकी
काठमाडौं । सामाजिक सुरक्षा कोषमा नेपालमा सञ्चालित ३४ वटा बीमा कम्पनी सूचिकृत भएका छन् । जसमा दुई विदेशी कम्पनीका शाखासहित नेपालमा दर्ता भएका ३२ वटा कम्पनी रहेका छन् । सरकारले तीन वर्षअघि देखि लागू गरेको सामाजिक सुरक्षा कोषमा योगदानका...
नेप्सेमा सूचिकृत १६ कम्पनीले सम्पन्न गरे लाभांश सम्बन्धी निर्णय, शिखर सबैभन्दा अगाडि, कुन कम्पनीको लाभांश कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ वटा निर्जीबन बीमा कम्पनी मध्ये अहिलेसम्म १६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् भने बाँकी दुई कम्पनीले अहिलेसम्म आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्न बाँकी छ । बीमा...
प्रस्तावित हिमालयन रि इन्स्योरेन्समा गुराँस र युनियन लाइफको बर्चश्व
काठमाडौं । बीमा समितिले बिजुलीको बेगमा लाइसेन्स दिने निर्णय गरेसँगै हिमालयन रि इन्स्योरेन्स कम्पनीमा आबद्ध व्यक्तिहरुको खोजी बढेको छ । पाँच वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएकोमा अन्य चार कम्पनीलाई पाखा लगाएर लाइसेन्स पाउन सफल हिमालयन रि इन्स्योरेन्समा गुराँस लाइफ...
कोरोना महामारीमा बीमा क्षेत्रले गुमायो दुई दर्जन होनाहार, हालसम्म २१ जना बीमा अभिकर्ताको निधन
काठमाडौं । कोरोना महामारीमा नेपाली बीमा क्षेत्रले दुई दर्जनभन्दा बढि होनाहारलाई गुमाउनु परेको छ । अझै कोरोना महामारीको प्रकोप जारी रहेकोले क्षति हुने क्रम जारी छ । हालसम्म प्राप्त तथ्याङ्क अनुसार कोरोनाबाट २६ जना बीमा अभिकर्ता, बीमा कर्मचारी, व्यवस्थापक...
नेपाल लाइफका बीमा अभिकर्ताले कम्पनीमा ज्ञापन–पत्र बुझाए
काठमाडौं । कोरोना महामारीको समयमा बीमा कम्पनीले एजेन्सी म्यानेजर नविकरणको लागि टार्गेट बृद्धि गरेपछि असन्तुष्ट बनेका बीमा अभिकर्ताहरुले संस्थागत रुपमा नै कम्पनीमा ज्ञापन पत्र बुझाएर उक्त टार्गेट बृद्धि फिर्ता लिन माग गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल...
अभिकर्ता र बीमा कर्मचारीलाई ‘सेफ्टी फर्स्ट’ रणनीति अपनाउन जीवन बीमक संघको अपिल
काठमाडौं । कोरोना महामारीमा जीवन बीमा अभिकर्ताहरु ठूलो संख्यामा संक्रमित भई दर्जनभन्दा बढिको ज्यान गएपछि जीवन बीमक संघ नेपालले ‘सेफ्टी फर्स्ट’ (सुरक्षा पहिले) रणनीति अपनाउन सबैमा अपिल गरेको छ । संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सबै बीमा कम्पनीका अभिकर्ताहरुलाई फेस...
कोरोनाबाट निधन हुने बीमाकर्मीको संख्या ९ पुग्यो, सञ्चालक, कर्मचारी र अभिकर्ताको निधनले सिंगो बीमा क्षेत्र स्तब्ध
काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाली बीमा क्षेत्रमा कार्यरत सञ्चालक, कर्मचारी तथा अभिकर्ता गरी नौ जनाको ज्यान गएपछि सिंगो बीमा क्षेत्र स्तब्ध बन्न पुगेको छ । अधिकांश बीमाकर्मीहरु टेलिफोनमा बीमा क्षेत्रका धेरै नै व्यक्तिको निधन भएकोले...
प्रुडेन्सियल रि–इन्स्योरेन्सको फाइल बीमा समितिमा दर्ता
काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी दर्ता गर्न प्रस्ताव आह्वान गरेपछि प्रुडेन्सियल रि इन्स्योरेन्सको फाइल आज बीमा समितिमा पुगेको छ । स्रोतका अनुसार बीमा समितिले आह्वान गरेको प्रस्ताव अनुसारको मापदण्ड पूरा गरी प्रुडेन्सियल रि–इन्स्योरेन्स दताको लागि बीमा समितिमा...
बीमा कम्पनीको संस्थापक शेयर पाँच वर्षसम्म फ्रिज हुने, ऋण लिन र बिक्री गर्न नपाइने
काठमाडौं । बीमा समितिले आज जारी गरेको बीमक कम्पनीको संस्थापक शेयर लगानी सम्बन्धी निर्देशिका बीमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई निकै अप्ठेरो पार्ने देखिएको छ । नयाँ व्यवस्था अनुसार बीमा कम्पनीले कारोबार सुरु गरेको ५ वर्ष अवधीसम्ममा संस्थापक शेयर बिक्री गर्न...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ औं वर्षमा, खर्बमाथिको जीवन बीमा कोष, लगातार सबैभन्दा ठूलो
काठमाडौं । २०५८ साल बैशाख २१ गते औपचारिक रुपमा स्थापना भएको नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अझै सरल जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको...
नेशनल लाइफ इन्स्योरेन्स छिरेको २६ वर्षपछि सिईओ बन्दै सुरेश खत्री
काठमाडौं । मानिसले धैर्यता गरेमा एक दिन समय आउँछ भन्ने कुरा अबको केही दिनपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बन्दै गरेका सुरेश प्रसाद खत्रीलाई हेर्नुपर्दछ । २६ वर्ष पहिले एक्जुकेटिभ एसिस्टेन्टबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका खत्री गत पुस...
८ महिनाको बीमा तथ्याङ्कः शिखर इन्स्योरेन्स पहिलो सगरमाथा दोस्रो, अन्यको अवस्था कस्तो ?
काठमाडौं । बीमा समितिले आठ महिनामा बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क सहितको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्क अनुसार नेपालमा सञ्चालित १९ वटा निर्जिवन बीमा कम्पनीहरुले २० अर्बभन्दा बढि बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग अभिकर्ताले पोखे गुनासो
काठमाडौं । देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी समक्ष अभिकर्ताहरुले दर्जनबढि गुनासोहरु पोखेका छन् । पेशागत बीमा अभिकर्ता संघ र बीमिति समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको आयोजनामा राजधानीमा सम्पन अभिकर्ता शसक्तिकरण अभियान कार्यक्रममा सहभागी बीमा...




















