बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...


१९ जीवन बीमा कम्पनीले खडा गरे ऐतिहासिक सवा चार खर्बको बीमा कोष, अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा

काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ । सामान्य रुपमा हेर्दा जीवन बीमालाई कसैले पनि वास्ता गरेको पाइदैन । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु विस्तारै देशको अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेका छन् । बैंकहरुको कूल निक्षेपमा...


नेपाल लाइफसहित ठूला जीवन बीमा कम्पनीहरुको बोनसदर २० प्रतिशतसम्म घट्दै, कसको बोनस कतिमा झर्ला ?

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश जीवन बीमा कम्पनीहरुको बोनसदर घट्ने भएकोछ । फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजन गर्नु परेका कारण अधिकांश जीवन बीमा कम्पनीहरुको यस वर्ष बोनस दर दोहोरो अंकको प्रतिशतले घट्न लागेको हो । बीमा क्षेत्रका जानकारहरुका...


कोरोना बीमाको भुक्तानीका लागि २० निर्जिवन बीमा कम्पनीले दुई अर्ब ८५ करोड भुक्तानी गर्नुपर्ने बीमा समितिको प्रस्ताव, पुनर्बीमा कम्पनीलाई एक अर्ब ३७ करोडको भार

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सम्बन्धमा बीमा समितिले नेपाल पुनर्बीमा कम्पनी सहित २० वटा निर्जिवन बीमा कम्पनीमाथि अर्बौ रुपैयाँको आर्थिक भार थपिने गरी प्रस्ताव तयार पारी अर्थमन्त्रालय समक्ष पेश गरेको छ । बीमा समितिले हालै अर्थमन्त्रालयमा पेश गरेको...


जीवन बीमा व्यवसायले फेरिएको जिन्दगी !

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुदैन । जिन्दगीको अत्यन्तै अफ्ठयारा घुम्तिहरु पार गर्दै यतिबेला बीमा अभिकर्ता गोबिन्द प्रसाद गिरीको जिन्दगीले निश्चित राजमार्गमा आफ्ना पाईलाहरु अगाडी बढाईरहेको छ । सायद अब उनलाई ती अफ्ठयारा घुम्तिहरुमा फेरि ठोकिन पर्नेछैन ।...


बोनसदरमा १८ जीवन बीमा कम्पनीमध्ये को उत्कृष्ट ? कुन कम्पनीको बोनसदर कति?

काठमाडौं । नेपालमा सचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये १८ वटा कम्पनीले बोनसदर सार्वजनिक गर्दै आएका छन् । कूल १९ कम्पनी मध्ये १८ कम्पनीले पछिल्लो बोनसदर सार्वजनिक गर्दै आएका छन् भने राष्ट्रिय बीमा संस्थानको वित्तिय विवरण स्वीकृत नुहँदा बोनसदर...


हिमालयन रिमा १०६ व्यक्ति र कम्पनीको सात अर्ब १८ करोड लगानी, दाजु–भाइको दुई अर्ब ३३ करोडको शेयर, को को छन् लगानीकर्ता ? (सूचिसहित)

काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि लि नामक कम्पनीमा १०६ कम्पनी तथा व्यक्तिको सात अर्ब १८ करोड रुपैयाँ लगानी रहेको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार सरकारी लगानीको दुई बैंकसहित कूल ४२...


हिमालयन रिलाई पुनर्बीमा लाइसेन्समा एक अर्ब भ्रष्टाचार ! बीमा समितिका अध्यक्ष सिलवाल विवादमा मुछिए

काठमाडौं । बीमा समितिबाट हिमालयन रि नामक कम्पनीले पुनर्बीमा कम्पनीको कारोबार अनुमति नपाउँदै एक अर्ब भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ । आज प्रकाशिक नागरिक दैनिकका अनुसार कूल एक अर्ब डिलमा बीमा समितिले हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमा लाइसेन्स...


मौसम सूचकाङ्कमा आधारित बाली बीमाको महत्व बढ्दै

काठमाडौं । मौसममा आधारित बाली बीमा भन्नाले वैज्ञानिक रुपमा कुनै खास क्षेत्रका लागि निर्धारण गरिएको निश्चित समयअवधीभित्रको मौसमी अवस्था हो । सो अवस्थाभित्रमा निर्धाण गरिएको मौषस बाली नाली, फलफूलले नपाउँदा उत्पादन कम हुन गई किसानलाई घाटा पर्न जान्छ ।...


आन्दोलित मानसिकताका बीच १५ अर्ब बीमा शुल्कका लागि मेहनत गर्दै अभिकर्ता

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिनाको पहिलो साता सकिनै लाग्दा जीवन बीमा अभिकर्ताहरु भने असारे चटारोमा रहेका छन् । बैशाखको दोस्रो साताबाट सुरु भएको निषेधाज्ञाका कारण घरैमा थुनिएका अभिकर्ताहरु यतिबेला १५ अर्ब भन्दा बढि बीमा शुल्क संकलन गर्ने...