नेशनल लाइफका नेपाल टपर एजेन्सी म्यानेजर शंकर लामिछानेलाई पितृशोक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा तीन पटक नेपाल टप भइसक्नु भएका बरिष्ठ एजेन्सी म्यानेजर शंकर लामिछानेलाई पितृ शोक परेको छ । उहाँको बुवा ऋषिराम लामिछानेको ८० बर्षको उमेरमा आज विहान घरैमा निधन भएको हो । गएराति १२ः२० बजे...


नेशनल लाइफको ‘ट्रेनिङवीथ सोनु शर्मा’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘ट्रेनिङवीथ सोनु शर्मा’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । कम्पनीको उक्त योजनामा हालसम्म एक सय भन्दा बढी अभिकर्ताहरु समावेश भएका छन् । कम्पनीले ल्याएको उक्त योजनामा समावेश हुनको लागि अभिकर्ताहरुले...


बीमा अभिकर्ताले एकाघरको बीमा गर्न नपाउने व्यवस्था संसोधन गर्ने प्राधिकरणको आश्वासन

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणको निर्णय एकाघर परिवारको बीमा गर्न नपाउने बिषयमा अभिकर्ताहरु रुष्ट बनेका छन्। बीमा प्राधिकरणले एकाघरमा बीमा प्रतिबन्ध गर्ने निर्देशन दिएसँगै अभिकर्ताहरु खुलेरै यस बिषयमा लागेका छन् प्राधिकरणले फागुण २४ गते बीमा प्राधिकरणले संस्थागत बीमकको...


अनिश्चित भविष्यलाई सुनिश्चित गर्न जीवन बीमा अपरिहार्य छः प्रदिप मानन्धर, एजेन्सी म्यानेजर, सिटिजन लाइफ

इलेक्ट्रोनिक्स कम्युनिकेशन इन्जिनियरिङ्गको क्षेत्रमा कार्यरत रहेका काठमाडौंका प्रदिप मानन्धरलाई बीमा अभिकर्ता बन्ने बेला निकै अत्यास लागेको थियो । सुरुमा आफ्नै गाउँ समाज र परिवारबाट समेत साथ नपाएका मानन्धरले आफ्नी श्रीमतीको सबैभन्दा पहिला आफ्नो कोडबाट बीमा गराएर बीमा अभिकर्ताको यात्रा...


आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न, ६५ जना अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कोशि प्रदेशबाट आर्थिक वर्ष ०७९र८० मा राइजिङ स्टार क्लबमा पुग्न सफल भएका ६५ जना अभिकर्ताहरुलाई इटहरि स्थित सोल्टि वेस्टेण्डमा एक कार्यक्रमको आयोजना गरी भव्यताको साथ सम्मान गरेको छ । साथै उक्त कार्यक्रममा उपस्थित करिव...


बीमा अभिकर्ताको सर्टिफिकेट अनिवार्य जाँच गर्न सुझाव, लाइसेन्स लिएकैहरुमाथि व्यापक आशंका

काठमाडौं । चरम बेरोजगारीबीच एक समय नेपालमा नक्कली डाक्टरहरु भटाभट पक्राउ परेका थिए । त्यस्तै, विचल्ली भएको थियो, फर्जी कागजात पेश गरेर सरकारी संस्थानमा जागिर खानेहरुको पनि । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्दैछ भन्ने सुराक पाउनासाथ कतिपय संस्थानका...


बीमा प्राधिकरणको सर्भर डाउन, परिक्षार्थी अभिकर्ता अलमलमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सर्भर डाउन हुँदा परिक्षार्थीहरु अलमलमा परेका छन् ।बीमा प्राधिकरणको नयाँ वेवासाईट शुभारम्भ भएको अवधिदेखि वेवसाईट भद्रगोल बनेको छ । बीमा अभिकर्ता र सर्भेयरहरुको परिक्षाको विस्तृत अपडेट राख्ने प्राधिकरणको वेवसाईट नयाँ बनाउने क्रममा लथालिङ्ग बनाईएको...


एलआइसी नेपालका अभिकर्ता भण्डारी सर्वाधिक छोटो अवधिमा एमडीआरटी बन्न सफल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का अभिकर्ता धर्मराज भण्डारी सबैभन्दा छोटो अवधिमा सन २०२५ को लागि एमडीआरटी बन्न सफल भएका छन् । कम्पनीको बानेश्वर शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता भण्डारी १४ दिनकोछोटो अवधिमा नै सन २०२५ को लागि...


बीमा सबैले गर्छन, तर दक्ष बीमा अभिकर्तासँग गरिएको बीमा कहिल्यै तलमाथि हुँदैनः गोबिन्द जोशी, चिफ एजेन्सी म्यानेजर, आइएमई लाइफ

नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, गोबिन्द जोशी । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा जन्मिएका जोशी हाल आइएमई लाइफ इन्स्योरेन्समा चिफ एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेका छन् । अध्ययनको शिलशिलामा काठमाडौं आएका जोशीले विगत एक दशकदेखि नागरिकहरुको बीमा गरी...


ट्रस्ट माइक्रो इन्स्योरेन्सले लघु बीमा अभिकर्ताको तालिम संचालन गर्ने

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले लघु बीमा अभिकर्ताको तीन दिने तालिम संचालन गर्ने भएको छ । कम्पनीमा आवद्ध भइ काम गर्न इच्छुक व्यक्तिको सुविधालाई मध्यनजर गर्दै कम्पनीले तालिम संचालन गर्न लागको हो। तालिममा न्यूनतम एसएलसी वा सो सरहको...


सानिमा रिलायन्स लाइफका एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग एमडिआरटी बने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग सन २०२५ को लागि एमडीआरटी बन्न सफल भएका छन् । यो सहित उनी लगातार पाँच पटक एमडीआरटी बन्न सफल भएका छन् । कम्पनीको बनेपा २ शाखा कार्यालयमा...


सलिकोले चार दिने बीमा अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले सलिकोमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिको सुविधालाई मध्यनजर गर्दै चार दिने अभिकर्ताको तालिम संचालन गर्न लागेको हो । कम्पनीले तालिम...


कोरोना महामारीमा सिटिजन लाइफमा आबद्ध भएका संखुवासभाका बम्जनले फैलाए ९० जनाको सञ्जाल

काठमाडौं । जीवनको कुन मोडमा के हुन्छ कसैलाई थाहा हुँदैन् । कुनै पनि सफलता प्राप्त गर्नका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने उदाहरण संखुवासभाका शिक्षक तथा सिटिजन लाइफका अभिकर्ता रामजी बम्जन पनि एक हुन् । छोटो अवधीमा नै जीवन बीमा...


गण्डकी प्रदेशमा चैत्र २८ गते अभिकर्ताको अनलाइन परीक्षा हुने

काठमाडौं । गण्डकी प्रदेशमा चैत्त २८ गते जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परीक्षा हुने भएको छ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय, पोखराले आज (चैत्र २५ गते) एक सूचना जारी गर्दै २८ गते बुधबार परीक्षा हुने...


वालिङमा हिमालयन लाइफको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको वालिङ शाखाको आयोजना शनीवार भव्य उपस्थितीकाबीच उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका गण्डकी प्रदेश उप–प्रमुख गणेश धमलाले कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारी र अभिकर्ताहरुको क्षमता...


नेशनल लाइफको तीनकुने शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी तथा अभिकर्ताको क्षमता बृद्धि गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीको तीनकुने शाखाले शनीवारका दिन अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शाखाले कम्पनीका...


नेशनल लाइफको कलंकी शाखा एकै दिनमा १ सयवटा बीमा पोलिसी बिक्री गर्न सफल 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कलंकी शाखाले १ दिनमा १०० वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले कलंकी शाखाका कर्मचारीको कार्यक्षमता र व्यवसायलाई थप प्रोत्साहन गर्ने बताएको छ । हाल कम्पनीको कलंकी शाखा प्रमुखमा...


सम्मान र तालिमपछि प्रभु महालक्ष्मी लाइफका अभिकर्ता उत्साहित, ऊर्जा बोकेर कार्यस्थलमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले तालिम र सम्मान प्रदान गरेपछि अभिकर्ताहरु उत्साहित बनेका छन् । कम्पनीले चितवनमा चैत २ गतेदेखि  ४ गतेसम्म भव्य कार्यक्रम गरी वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको...


जीवन बीमा अभिकर्ताको नयाँ परिक्षाको तालिका सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको नयाँ परिक्षाको तालिका सार्वजनिक गरेको छ। प्राधिकरणले चैत चार देखि ९ गतेसम्मका लागि परिक्षा संचालन गर्न लागेको छ। समय साँझ ७ बजेदेखि ६ः३० बजेसम्म रहेको छ।


आइएमई लाइफका एमडिआरटी बिजेता बीमा अभिकर्ताहरुको भव्य सम्मान

काठमाडौं । बीमा अभिकर्ता पेशामा आबद्ध भएपछि कम्पनीले दिएको लक्ष्य पुरा गर्ने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी लक्ष्य पुरा गर्ने सबैको सपना हुन्छ । एमडिआरटी लक्ष्य पुरा नगर्ने सपना देख्ने बीमा अभिकर्ताहरु कमै मात्र हुन्छन् । यसो नहोस पनि...