नेपाल लाइफको व्यतित बीमालेख नविकरण बम्पर छुट अफर आजबाट सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्न बम्पर छुट योजनाको आजबाट सुरुवात गरेको छ । कम्पनीले आजबाट सुरु गरेको बम्पर छुट योजनामा २०७६ साल मंसिर १९ गतेसम्म व्यतित भएका बीमालेखहरु नविकरण गर्न पाउनेछन् । नेपाल लाइफ...


एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ अष्ट्रेलियाको सिड्नीमा हुने, सहभागी हुने मौका अझै बाँकी

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । मिलियन डलर राउण्ड टेवल संस्थाका अनुसार सन् २०२२ को अक्टोवर २८ देखि ३१ अर्थात २०७९...


एशियन लाइफका टप अभिकर्ताहरु सम्मानित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका टप बीमा अभिकर्ताहरु हिजो पोखरामा आयोजित भव्य समारोहका बीच सम्मानित भएका छन् । कम्पनीमा आबद्ध कूल २७० जना क्लव मेम्वर सम्मेलनमा सहभागी हुन छनौट भएका मध्ये १९० जना सम्मान तथा पुरस्कार ग्रहणका लागि...


रिलायन्स लाइफकै उत्कृष्ट नमिता न्यौपाने माओवादी केन्द्रको विराटनगर महानगर सचिवमा निर्वाचित

बिराटनगर । रिलायन्स लाइफकी उत्कृष्ट बीमा व्यवसायी नमिता न्यौपाने नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको सचिव पदमा निर्वाचित भएकी छिन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो भव्य रुपमा उद्घाटन गरेको पार्टीको प्रथम नगर सम्मेलनबाट न्यौपाने विराटनगरको सचिव पदमा निर्विरोध निर्वाचित...


नेशलन लाइफ इन्स्योरेन्सको घण्टाघर शाखाद्वारा अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको घण्टाघर शाखा, काठमाडौंले हिजो आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम दिई सम्मानित गरेको छ । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमोद थापाको उपस्थितिमा घण्टाघर शाखा प्र्रमुख जयराम धिताल र विकास अधिृकत प्रशासन्त कपालीले अभिकर्ताहरुलाई प्रशिक्षण तथा अभिमुखिकरण...


प्रथम त्रैमासमा बीमा अभिकर्ताहरुको कमिशन १३ प्रतिशतले बढ्यो, चार कम्पनीका अभिकर्ता घाटामा (तथ्याङ्कसहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्मा जीवन बीमा कम्पनीहरुले आफनो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिने कमिशन १३ दशमलव ०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख...


फ्युचर बोनस खारेज गराउन बीमा समितिमाथि दवाव, सञ्चालकहरु लविङमा

काठमाडौं । गत बिहिवार बीमा समितिमा एक हुल बीमा अभिकर्ताहरु पुगे । उनीहरुले बीमा समितिका अध्यक्ष सूर्य सिलवाललाई ज्ञापन पत्र बुझाए । आन्दोलनकारीहरुले बीमा कम्पनीहरुको बोनस दर घटाउन नपाइने भन्दै नाराबाजी समेत गरे । बीमा अभिकर्ताहरुले गरेको सो आन्दोलन...


दाजु बहिनीबीचको अटुट सम्बन्धलाई जीवन बीमा पोलिसीले थप कसिलो बनाऔं

जीवन बीमा विश्लेषण काठमाडौं । तिहार नेपालीहरुको महान् पर्व दशै पछाडीको मुख्य चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार) देखि कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाईन्छ । पाँच दिनसम्म मनाइने...


सूर्या लाइफद्वारा पोखरामा भव्य बार्षिक सम्मान कार्यक्रम, एजेन्सी म्यानेजरदेखि कर्मचारीसम्म सम्मानित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७७/०७८ मा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता÷एजेन्सी मेनेजर, शाखा कार्यालय तथा कर्मचारीहरुको सम्मानार्थ आयोजित दुई दिने बिशेष समारोह पोखरास्थित माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन शाखा कार्यालयका...


बीमा क्षेत्रमा भविष्यको रेखा कोर्दै गरेका जोशीको निष्कर्षः राम्रो टिम र तालिम नभई बीमामा प्रगति गर्न सकिदैन

सहकारीको जागिर छोडेर बीमा पेशामा आवद्ध भएका गोविन्द जोशी एक सफल अभिकर्ताहरु हुन् । अध्ययनको सिलसिलामा १४ वर्षकै उमेरमा काठमाडौँ प्रवेश जोशी हाल आईएमई लाइफमा चिर्फ एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । सिटिजन लाइफमा तीन बर्ष सिनियर एजेन्सी म्यानेनजरको...


दशैंमा बीमा अभिकर्ताहरुको व्यस्तता, टीका लगाउँदै बीमा प्रस्ताव राख्दै

काठमाडौं । यतिबेला मध्य दशैं चलिरहेको छ । आज बिजयाको दिनमा बीमा अभिकर्ताहरुले आ–आफ्नो घरमा दशैं मनाउनमा व्यस्त छन् । त्यसो त बीमा अभिकर्ता पेशामा आबद्ध भएपछि दशैं मात्रै मनाएर कहाँ सुख पाइन्छ र ? आफन्तजन, आम सर्वसाधारणलाई बचत...


बीमामा रम्दै, प्राध्यापन र समाजसेवामा समर्पित शोभाखर अधिकारी

प्राध्यापक पेशासँगै बीमा क्षेत्रमा आवद्ध शोभाखर अधिकारी एलआईसी नेपालका एजेन्सी म्यानेनजर हुन् । चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा कार्यरत अधिकारी देशकै उत्कृष्ट बीमा व्यवसायी मध्येभित्र पर्दछन् । माडी जेसिसमा समेत आबद्ध अधिकारी जिल्लाभित्रका समाजसेवी तथा सफल व्यवसायीको...


सम्पूर्ण बीमा अभिकर्ताहरुले दशैं तिहारमा गर्नैपर्ने ५ काम, बीमा अभिकर्तालाई प्रशिक्षक कमल पाण्डेको टिप्स

काठमाडौं । कमल पाण्डे एक प्रख्यात बीमा प्रशिक्षक हुन् । बीमा सचेतनामूलक तथा बजारिकरण सम्बन्धी तालिम दिनमा व्यस्त कमल पाण्डेले बीमा अभिकर्ताहरुलाई दशैंलाई लक्षित गर्दै बीमा अभिकर्ताहरुलाई पाँच वटा टिप्स दिएका छन् । दशैंमा बीमा अभिकर्तालाई पाँच टिप्स १)...


स्वस्तीराजको बीमा दैनिकी

काठमाडौं । बैंकमा जागिरे, जागिरसँगै व्यवसाय र समाजसेवी पनि । स्वस्तीराज ओली केही फरक खालको नयाँ दैनिकीको खोजिमा भौतारिरहेका थिए । दोलखादेखि उच्च शिक्षा र जागिरको शिलशिलामा काठमाडौं प्रवेश गरेका स्वस्तीराज ओलीको जीवनमा बीमा अभिकर्ताको पेशाले अभूतपूर्व परिवर्तन मात्रै...


जीवन बीमा व्यवसायले फेरिएको जिन्दगी !

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुदैन । जिन्दगीको अत्यन्तै अफ्ठयारा घुम्तिहरु पार गर्दै यतिबेला बीमा अभिकर्ता गोबिन्द प्रसाद गिरीको जिन्दगीले निश्चित राजमार्गमा आफ्ना पाईलाहरु अगाडी बढाईरहेको छ । सायद अब उनलाई ती अफ्ठयारा घुम्तिहरुमा फेरि ठोकिन पर्नेछैन ।...


तालिम नै नलिई बीमा अभिकर्ताको लाइसेन्स ! कोभिड बन्यो विकृतिको कारक

काठमाडौं । कोभिडका कारण अनलाईन तथा भर्चुअल माध्यमबाट बीमा अभिकर्ताको तालिम लिने पाइने भएपछि बीमा अभिकर्ताको लाइसेन्समा विकृति बढ्दै गएको छ । बीमा कम्पनीहरुले तालिम नै नलिएका व्यक्तिलाई बीमा अभिकर्ताको लाइसेन्स लिन सिफारिस दिने गरेका कारण विकृति बढेको हो...


पेशागत बीमा अभिकर्ता संघमा विद्रोह, नेपाल लाइफ बीमक संघ पुनर्गठन गर्न माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक संघ विघटन गर्न सोही कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरुले माग गरेका छन् । पेशागत बीमा अभिकर्ता संघको हालको नेतृत्वले बीमा अभिकर्ताहरुको हितमा काम गर्न नसकेपछि नेपाल लाइफमा आबद्ध अभिकर्ताहरुले विद्रोह गर्दै...


नेपाल लाइफका अभिकर्ताको आन्दोलनमा घुसपैठ, धर्नामा होहल्ला र हात हालाहाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमा अभिकर्ताहरुले जारी राखेको आन्दोलनमा घुसपैठ भएको आन्दोलनरत समुहले जनाएको छ । दोस्रो चरणको आन्दोलनको क्रममा यही भदौं १० गतेदेखि सुरु भएको धर्ना कार्यक्रममा हिजो साँझ केही अभिकर्ता भनिने व्यक्तिहरुले घुसपैठ गरी...


सयौं अभिकर्ताद्वारा नेपाल लाइफ इन्स्योरेन्स घेराऊ, अभिकर्ता संघमाथि लाग्यो मिलेमतोको आरोप, सहमतिको प्रयास जारी

काठमाडौं । एजेन्सी म्यानेजरहरुको स्ल्याव पुनः बृद्धि गरेको विरोधमा सयौं बीमा अभिकर्ताहरुले आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घेराऊ गरेका छन् । देशका विभिन्न स्थानबाट भेला भएका जीवन बीमा अभिकर्ताहरुले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति र व्यवस्थापन समक्ष गम्भिर...


बीमा ज्ञानबिनाका नियामक नेतृत्वको गलत धारणा चिर्न सबै एकजुट बन्नुपर्छ

बीमा विशेष र प्राविधिक क्षेत्र हो । बीमा क्षेत्रमा काम गर्न, बीमा सुविधा लिन यसको विविध पाटोबारेमा ज्ञान हुनु अनिवार्य छ । झन् बीमा कम्पनीहरुमा बीमा क्षेत्रको बारेमा पर्याप्त ज्ञानले भरिपूर्ण जनशक्ति नभई काम गर्न सम्भव छैन । बीमा...