बीमा अभिकर्तामाथि ‘संस्थागत अभिकर्ता’ को छुरा चलाउन बन्द गर्नुपर्छ

काठमाडौं । हालैमात्र बीमा समितिले संस्थागत अभिकर्ता सम्बन्धि निर्देशिका जारी गरि लागू गर्न खोजेको पाइयो । विभिन्न बीमा बिज्ञ, बौद्धिक व्यक्तित्व, आम बुद्धिजीवी, पत्रकार र यो उद्योगको श्रीबृद्धि गर्न लागि पर्ने अभिकर्ता र यसको नेतृत्व गर्ने साझा संस्था “पेशागत...


बीमा व्यवससाय धरासायी बनाउने बीमा समितिका ३ गलत निर्णय

विगत केही महिनादेखि अनावश्यक रुपमा ठाडो हस्तक्षेप गरि ५० बर्षदेखि चलिआएका उपयुक्त प्रणाली तथा जीवन बीमा व्यवसायमाथि धावा बोल्ने काम बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले गरेको छ । आजको दिनसम्म यो अवस्थामा ल्याइपुराउन अहोरात्र मिहेनत गर्ने बास्तविक बीमा...


एजेन्सी म्यानेजरको टार्गेट बृद्धि फिर्ता लिने नेपाल लाइफ सञ्चालक समितिको निर्णय

काठमाडौं । गत जेठ १ गतेदेखि लागू हुने गरी नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको लागि बृद्धि गरेको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार यही असार सम्म लागू हुने गरी जेठ १ गतेदेखि लागू...


अभिकर्ता, बीमित र बीमकलाई घाटा पुर्याउने निर्देशिका विरुद्धमा आँधीबेहरी सिर्जना गरौं

बीमा समितिले जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका खारेज नभएमा सम्पूर्ण बीमित, अभिकर्ता र बीमा कम्पनीहरुलाईसमेत दीर्घकालिन रुपमा यसको असर पर्ने छ । नेपालमा व्यवसाय स्थापना भएको लामो समय २ प्रतिशत देखी ५ प्रतिशत सम्म मात्रै बजार समेटेको...


आन्दोलित मानसिकताका बीच १५ अर्ब बीमा शुल्कका लागि मेहनत गर्दै अभिकर्ता

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिनाको पहिलो साता सकिनै लाग्दा जीवन बीमा अभिकर्ताहरु भने असारे चटारोमा रहेका छन् । बैशाखको दोस्रो साताबाट सुरु भएको निषेधाज्ञाका कारण घरैमा थुनिएका अभिकर्ताहरु यतिबेला १५ अर्ब भन्दा बढि बीमा शुल्क संकलन गर्ने...


कानुनी र व्यवहारिक हिसाबले संस्थागत बीमा अभिकर्ता निर्देशिका त्रुटीपूर्ण छ

बीमा ऐनमा बीमा ब्यवसाय बीमा अभिकर्तामार्फत गरिने व्यवसाय हो भनेर उल्लेख गरिएको छ । बीमा ऐन २०४९ को दफा ३० मा तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट बीमा समितिबाट स्वीकृति लिएर तालिम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने भन्ने ब्यहोरा उल्लेख...


संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका गैर कानुनी ! बीमा ऐनसँग बाझियो

काठमाडौं । बीमा समितिले गत जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ बीमा सम्बन्धी मूल कानुन ‘बीमा ऐन २०४९’ सँग बाझिएको छ । २०४९ साल पहिलो निर्वाचित संसदबाट पारित भएको बीमा सम्बन्धी मूल कानुनको ४८...


‘संस्थागत अभिकर्ता विकृतिको मुहान, बीमा पोलिसी टुहुरो हुन्छ’

काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्तालाई लाइसेन्स लिन पाउने गरी नयाँ निर्देशिका जारी गरेपछि संस्थागत बीमा अभिकर्ताबारे चर्चा र बहस भइरहेको छ । बीमा समितिले बीमाको दायरा फराकिलो पार्दै ३३ प्रतिशतको लक्ष्य भेट्टाउन संस्थागत बीमा अभिकर्ताको लाइसेन्स जुनसुकै...


‘संस्थागत बीमा अभिकर्ता निर्देशिका’ तत्काल फिर्ता लिन अभिकर्ता संघको माग, आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं । बीमा समितिले यही जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ तत्काल फिर्ता लिन पेशागत बीमा अभिकर्ता संघले माग गरेको छ । संघका अध्यक्ष नन्द प्रसाद तिवारीले आज प्रेस बिज्ञप्ति जारी गर्दै बीमा समितिले...


बीमा समितिको नयाँ निर्णय बीमा अभिकर्ताले नमान्ने, बैशाख २ को पत्र खारेजी पहिलो शर्त

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले बीमा समितिले हिजो गरेको निर्णय नमान्ने जनाएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिको हिजो बीमा कम्पनीहरुलाई पठाएको पत्रबारे अभिकर्ताहरुका बीचमा अनौपचारिक छलफल भएको र सो निर्णय अस्वीकार्य...


अभिकर्तामाथि अर्को बज्रपातको संकेत, इसेवालाई अभिकर्ता लाइसेन्स दिँदै अध्यक्ष सिलवाल

काठमाडौं । बीमा अभिकर्ताहरु चुप लागेर बस्ने हो भने अबको केही दिनभित्रैमा अर्को बज्रपात सहनु पर्ने भएको छ । बीमा समितिका अध्यक्ष बनेर आएका सूर्य प्रसाद सिलवालले बीमा ऐन, नियम र नियमनको सामान्य विधिलाई समेत धज्जी उडाउँदै व्यक्तिगत लाभका...


बीमा समितिको गलत निर्णयका विरुद्धमा आन्दोलनको तयारीमा जीवन बीमा अभिकर्ता

काठमाडौं । बीमा समितिले जीवन बीमा अभिकर्तामाथि अन्यायपूर्ण र बीमा ऐन उल्लंघन गरी असार मसान्तभित्र ऋण असुल गर्न बीमा कम्पनीहरुलाई दिएको  निर्देशनका विरुद्धमा बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा जुटेका छन् । बीमा समितिका विरुद्धमा आक्रोसित र स्तब्ध बनेका जीवन बीमा...


कोरोना महामारीमा बीमा क्षेत्रले गुमायो दुई दर्जन होनाहार, हालसम्म २१ जना बीमा अभिकर्ताको निधन

काठमाडौं । कोरोना महामारीमा नेपाली बीमा क्षेत्रले दुई दर्जनभन्दा बढि होनाहारलाई गुमाउनु परेको छ । अझै कोरोना महामारीको प्रकोप जारी रहेकोले क्षति हुने क्रम जारी छ । हालसम्म प्राप्त तथ्याङ्क अनुसार कोरोनाबाट २६ जना बीमा अभिकर्ता, बीमा कर्मचारी, व्यवस्थापक...


नेपाल लाइफका बीमा अभिकर्ताले कम्पनीमा ज्ञापन–पत्र बुझाए

काठमाडौं । कोरोना महामारीको समयमा बीमा कम्पनीले एजेन्सी म्यानेजर नविकरणको लागि टार्गेट बृद्धि गरेपछि असन्तुष्ट बनेका बीमा अभिकर्ताहरुले संस्थागत रुपमा नै कम्पनीमा ज्ञापन पत्र बुझाएर उक्त टार्गेट बृद्धि फिर्ता लिन माग गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल...


अभिकर्ता र बीमा कर्मचारीलाई ‘सेफ्टी फर्स्ट’ रणनीति अपनाउन जीवन बीमक संघको अपिल

काठमाडौं । कोरोना महामारीमा जीवन बीमा अभिकर्ताहरु ठूलो संख्यामा संक्रमित भई दर्जनभन्दा बढिको ज्यान गएपछि जीवन बीमक संघ नेपालले ‘सेफ्टी फर्स्ट’ (सुरक्षा पहिले) रणनीति अपनाउन सबैमा अपिल गरेको छ । संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले सबै बीमा कम्पनीका अभिकर्ताहरुलाई फेस...


बीमा अभिकर्तामा कोरोनाको संक्रमण बढ्दै, हालसम्म १३ जना अभिकर्ताको निधन

काठमाडौं । नेपालमा कार्यरत बीमा अभिकर्ताहरुमा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएको पाइएको छ । औपचारिक रुपमा कतिमा संक्रमण भयो भन्ने तथ्याङ्क कसैसँग नभए पनि बीमा पोष्टले तयार पारेको विवरणमा हालसम्म १३ जना बीमा अभिकर्ताको कोरोना भाइरसको संक्रमणबाट निधन...


९ महिनामा अभिकर्ताहरुले बुझे ११ अर्ब रुपैयाँ कमिशन,  बीमा अभिकर्ताको आम्दानीमा ५३ प्रतिशतले बृद्धि

काठमाडौं । नेपाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरुले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढि कमिशन बुझेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको चैत्र...


नेपाल लाइफ, नेशनल लाइफ र प्रभु लाइफका थप चार जना अभिकर्ताको कोरोनाबाट निधन

काठमाडौं । बीमा क्षेत्रमा कोरोना महामारीको चपेटामा पर्दैछ । पछिल्लो समय थप चार जना बीमा अभिकर्ताहरु कोरोना भाइरसबाट निधन भएका छन् । योसँगै कोरोना भाइरसबाट मृत्यु हुने बीमा अभिकर्ताहरुको संख्या १० पुगेको छ । सवारी दुर्घटनामा थप एक जना...


कमिशन रोकिएपछि बीमा समितिविरुद्ध अभिकर्ता स्तब्ध, महामारीमा हजारौं अभिकर्ता बेखर्ची

काठमाडौं । बीमा कम्पनीहरुमा सुक्ष्म हस्तक्षेप गर्दै अघि बढेको बीमा समितिका कारण हजारौं बीमा अभिकर्ताहरु कोरोना महामारीको समयमा बेखर्ची भएपछि बीमा समितिविरुद्धमा स्तब्ध बनेका छन् । बीमा व्यवसायको क्रममा बीमा कम्पनीहरुबाट ऋण लिएका अभिकर्ताहरुको कमिशन रोकिएपछि बेचर्खी बनेका हुन्...


धनीको ढोकामा अभिकर्ताको लाइन लाग्ने, निमुखा जनताले खोज्दा नभेट्टाउने अवस्थाको अन्त्य जरुरी छ

राजु साह एसियन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर हुन् । आठ वर्ष पत्रकारिता क्षेत्रमा रहेर बारा, पर्सा लगायतका तराई मधेशमा योगदान पुर्याएका साह अहिले इन्स्योरेन्स एडभाइजरको रुपमा कार्यरत छन् । पर्सा जिल्लाको बीरगन्जमा जन्मेका साह हाल बारा सदरमुकाम कलैयालाई...