बीमा प्राधिकरणद्धारा कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न, स्थानीयहरुले सुनाए दाबी भुक्तानीको समस्या
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा रहेका थिए भने विशेष अतिथिका रुपमा सोही गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइराला रहेकी...
दोधारा चाँदनी नगरपालिकामा जनचेतनामुलक कार्यक्रम, कृषि बीमामा कृषकको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका महाकाली पारीको विकट नगरपालिकामा जनचेतनामुलक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख...
कपिलवस्तु नगरपालिकामा बीमा प्राधिकरणको बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बीमा सचेतना कार्यक्रमअन्तर्गत कपिलवस्तु नगरपालिकामा ९० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । प्राधिकरणका उप–निर्देशक विरोध भट्टको अध्यक्षतामा सम्पन्न...
७ लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकियो, कहिलेदेखि आँउला संचालनमा ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स लिएर ७ वटै लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकिएको छ। सातै कम्पनीहरुले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता प्रक्रिया पूरा गरेका हुन् । यससँगै जीवन बीमातर्फ ३ वटा र निर्जीवन बीमा तर्फ ४ वटा गरी...
बीमा अभिकर्ताको परिक्षा सम्बन्धी कार्यविधि जारी, अनलाईनबाटै परिक्षामा सहभागी हुने देखि परीक्षा रद्दसम्म नयाँ व्यवस्था (निर्देशिका सहित)
काठमाडौं । बीमा प्राधिकरणले (अभिकर्ताको) परिक्षा संचालन सम्बन्धी निर्देशिका जारी गरेको छ । प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ उपदफा (र्२) को व्यवस्था बमोजिम संचालन गरिेन बीमा अधिकर्ता...
सरकारले आफनो आर्थिक जोखिमको बीमा मार्फत बीमा कम्पनीहरुमा हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हितका लागि पालिकाहरुले सेवासँग आवद्ध गरेर सबैले बीमा गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आज नेपाल बीमा प्राधिकरणको कुपण्डोलस्थित कार्यालयमा...
नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा धनुषाका जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम धनुषा जिल्लाको गणेशमान चाारनाथ...
बीमा क्षेत्रलाई कालोधनबारे सचेत हुन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही पुस १३ गते (हिजो) काठमाडौंमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापबाट हुनसक्ने वित्तीय लगानी विरूद्धको अन्तर्राष्ट्रिय सफ्टवेयर गोएएमएल बीमा कम्पनीहरुमा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा क्षेत्रमा हुनसक्ने सीमा तथा...
सर्लाही जिल्लाको चक्र घट्टा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, कृषि बीमामा स्थानीयको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा सर्लाही जिल्लाको चक्र घट्टा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम सर्लाही जिल्लाको चक्र घट्टा...
बीमा कम्पनीहरुलाई क्यापिटल प्लानको विस्तृत विवरण बीमा प्राधिकरणमा पेश गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना सहितको क्यापिटल प्लानको विस्तृत विवरण बीमा प्राधिकरणमा पेश गर्न निर्देशन दिएको छ ।प्राधिकरणले एक बर्ष भित्र पुँजी पुराउन के कस्तो रणनिति प्रयोग भएको छ भनी विस्तृत विवरण हेर्न प्रगति विवरण माग...
मुगुको छाँयानाथ रारा नगरपाालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न, कर्णालीका जनतालाई सहज रुपमा बीमा गर्न माग
काठमाडौं । मुगुको छाँयानाथ रारा नगरपाालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमा प्राधिकरणको कर्णाली प्रदेशले आयोजना कार्यक्रम हिजो सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं ८ कामु मेयर कर्ण रावल, अतिथिमा मुगुतर्फएबाट नेपाल रेडक्रस सेसाईटीका...
नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा बारा जिल्लाको बीश्रामपुर गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम बारा जिल्लाको ग्रामिण भुभागमा रहेको विश्रामपुर गाउँपालिकासँग गाउँपालिकामा रहेको इटियाही स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न गर्यो उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय...
बीमा कम्पनीहरुले कर्मचारी बोनस लागि ३२ करोड २८ लाख रुपैयाँ छुटाए, जीवनको बढ्यो, निर्जिवनको घट्यो ( कर्मचारी बोनस व्यवस्था सहित )
काठमाडौं । बीमा कम्पनीहरुले कर्मचारी बोनस लागि ३२ करोड २८ लाख रुपैयाँ छुटाएका छन् । हाल संचालनमा रहेका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुले आफना कर्मचारीहरुको लागि उक्त रकम छुट्याएको हो । चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले...
नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न्
नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम पर्सा जिल्लाको ग्रामिण भुभागमा रहेको ठोरी गाउँपालिकासँग गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम...
नेपाल बीमा प्राधिकरणद्धारा जुम्लाको तिला गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले जुम्लाको तिला गाउँपालिकामा बीमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पुष ७ गते बिहिबार तिला गाउँपालिकाको कार्यालय, जुम्लामा बीमकका प्रतिनिधिबीच समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...
नेपाल बीमा प्राधिकरणको संचालकमा कोशलचन्द्र सुवेदी नियुक्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कानुन मन्त्रालयको तर्फबाट संचालक समितिमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । कानुन मन्त्रालयका आन्तरिक प्रशासन महाशाखा, आन्तराष्ट्रिय कानुन तथा सन्धि सम्झौता महाशाखाका कोशलचन्द्र सुवेदी बीमा प्राधिकरणको संचालक समितिमा नियुक्त भएका हुन् । यसअघि प्राधिकरणको...
नेपाल बीमा प्राधिकरणद्धारा डोटी जिल्लाको शिखर नगरपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट डोटी जिल्लाको शिखर नगरपालिकामा जनचेतनामुलुक अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा उक्ता कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा...
नेपाल बीमा प्राधिकरणको दिपायल सिलगढी नगरपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशले जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले धनगढीबाट डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न...
बीमा प्राधिकरणद्धारा टिमुर र मेन्था खेती बीमा योजना सार्वजनिक, २ लाख रुपैयाँसम्म कृषकको दूर्घटना बीमा समावेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणले टिमुर र मेन्था खेती बीमा योजना ल्याएको छ । कृषकहरुका् मागलाई सम्बोधन गर्दै प्राधिकरणले यस बीमा योजना ल्याएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । प्राधिकरणक निर्देशिका अनुसार यो दुबै बीमालेख बीमाशुल्क भुक्तानी...
अछाम जिल्लाको साफेबगर नगरपालिकामा बीमा जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट अछाम जिल्लाको साफेबगर नगरपालिकामा जनचेतनामुलुक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साफेबगर नगरपालिका अछामका प्रमुख प्रशासकिय...




















