सात निर्जीवन बीमा कम्पनीको सेयर मूल्य घट्यो, जीवन बीमा कम्पनीमा कुनको अवस्था कस्तो ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर तीन दिन सुधार आएको छ । बजारमा सुधार आएसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार देखिएको हो । लगानीकर्तामा उत्साह छाएको छ । नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १३...
व्यतित बीमालेख नवीकरण गर्दा हिमालयन लाइफले विलम्ब शुल्कमा १००% सम्म छुट दिने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शत् प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा आज (माघ १६ गते) देखि माघ २५ गतेसम्म नवीकरण गर्दा बिलम्व शुल्कमा...
५० लाखको बीमा योजना लिएर वैवाहिक जीवनको शुभारम्भ
काठमाडौं । ललितपुर १४ विसालचोक निवासी विशाल हाङखिम राई र भोजपुर निवासी एमिका राइले बीमा पोलिसी खरिद गरेर वैवाहिक जीवनको शुभारम्भ गरेके छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बाट रु ५० लाख प्राणघातक रोग विरुद्ध रक्षावरण सुविधा सहितको समृद्द...
रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी, बिमीतको आश्रित परिवारमा राहत
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले सोमबार एक कार्यक्रम गरी मृतक राम बहादुर घर्तीकी श्रीमती काशीमाया घर्तीलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । आर्थिक अवस्था कमजोर भएको गरिब परिवारमा बीमावापत १४ लाख रुपैयाँ पाउँदा...
एकल बीमा पोलिसीबाट पछाडि हट्दै बीमा कम्पनीहरु, एकल बीमा कारोबार १२ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)
काठमाडौं । गत आर्थिक बर्षमा १ अर्ब १८ करोड रुपैयाँ एकल बीमाशुल्क शुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा घटाएको छ।चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ एकल बीमाशुल्क उठाएको छ।हाल सञ्चालनमा रहेका...
जीवन बीमा कम्पनीको बीमा ब्यवसाय सुदूरपश्चिममा वृद्धि हुँदा कर्णालीमा भने घट्यो, अन्य प्रदेशमा कस्तो छ अवस्था ?
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिम प्रदेशबाट बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि हुँदा कर्णाली प्रदेशमा भने घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यस्तो देखाएको छ । पछिल्लो समय कर्णाली प्रदेशमा बीमा कम्पनीहरुले जनचेतना मुलक कार्यक्रमलाई...
प्रभु महालक्ष्मी लाइफद्वारा बीमा दावी भुक्तानी, विश्वकर्माका आश्रित परिवारमा राहत
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कटारी शाखाले आइतबार एक कार्यक्रम गरी मृतक गंगा बहादुर विश्वकर्माको छोरा इश्वर विश्वकर्मालाई चार लाख हजार ६०० रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । न्यून आय भएका गरिब परिवारमा चार लाख रुपैयाँ बीमा...
सानिमा रिलायन्स लाइफका अध्यक्ष रतन लाल केडियाले लिए शपथ
काठमाडौं । सानिमा रिलायन्स लाइफका अध्यक्ष रतन लाल केडियाले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।बीमा प्राधिकरणको एक कार्यक्रमका बिच अध्यक्ष केडियाले शपथ लिएका हुन् । कम्पनीको माघ ११ गते सम्पन्न...
व्यतित बीमालेख पुर्नजागरण गर्दा एशियन लाइफले ५०% सम्म छुट दिने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुर्नजागरण गराउदा ५० प्रतिशत सम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत गत पुस मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु आज (माघ १५ गते)...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो । कम्पनीले फागुन ६ गते विराटनगरमा रहेको होटल एअरपोर्टमा दिउँसो १ बजे प्रथम वार्षिक साधारण सभा...
रतनलाल केडिया बने सानिमा रिलायन्स लाइफको नयाँ अध्यक्ष, कार्यभार सम्हाल्दै भने, ‘उत्कृष्ट कम्पनी बनाउँछु’
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया चयन भएका छन् । यही माघ ११ गते सम्पन्न भएको बार्षिक साधारणसभापछि बसेको पहिलो सञ्चालक समितिको बैठकबाट केडिया अध्यक्षमा चयन भएका हुन् । हिजो एक कार्यक्रमका बीचमा कार्यभार सम्हाल्दै...
रिलायबल नेपाल लाइफ र अरुण भ्यालीको शेयर कारोबार आज कतिमा हुँदैछ ?
काठमाडौं । नेप्सेमा हिजो दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हिजो रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो । रिलायबल नेपालको १६ प्रतिशत बोनस समायोजन गरेको हो । समायोजन पछि...
सिटिजन लाइफमा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिना चयन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ। कम्पनीको सभाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिना चयन गरेको छ । आज सम्पन्न भएको...
प्रभु महालक्ष्मी लाइफले गर्यो २ लाख ३२ हजार रुपैयाँ दाबि भुक्तानी
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीकीले मृतक जउवाद मियाँ मन्सुरीको परिवारलाई दाबि बापतको २ लाख ३२ हजार २०० रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतककी श्रीमती समिला खातुनलाई उक्त दाबी बापतको रकम दिएको...
बहिनीको विवाहमा दिदीले दिइन् बीमा पोलिसी उपहार
काठमाडौं । विवाहको अवसर पारेर एक दिदीले बहिनीलाई उपहार स्वरुप बीमा पोलिसी दिएकी छिन् । चाडपर्व तथा उत्सव भन्ने बित्तिकै अनावश्यक भोजभतेर र क्षणिक रमझममा फजुल खर्च गर्न तम्सिने समाज आजभोलि केही सभ्य र भविष्यप्रति सजग देखिन थालेको छ...
चार सिओटी सहित ८३ एमडिआरटी नेशनल लाइफबाट सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार जना सिओटी सहित ८३ एमडिआरटीलाई सम्मानित गरेको छ। कम्पनीले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले...
१७ बीमा कम्पनीको सेयर मूल्यमा वृद्धि, कुनको कति बढ्यो ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात दिनेको ओरालोमा ब्रेक लागेको छ । बजार आज दोहोरो अकंले बढेको हो । बजारमा सुधार आएसँगै लगानीकर्तामा उत्साह छाएको छ । नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १७ वटाको...
सन नेपाल लाइफद्वारा सुपका अभिकर्तालाई सम्मान
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले प्रदेश स्तरीय अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरेर अभिकर्ताहरुलाई सम्मान गरेको जनाएको हो । कम्पनीले उक्त प्रदेश स्तरिय अभिकर्ता सम्मान कार्यक्रम सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित घोडाघोडी...
नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि मेटलाइफ सम्मानित
काठमाडौं । मेटलाइफ नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि सम्मानित भएको छ । २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्सको इन्स्योरेन्स विधामा मेटलाइफ सम्मानित भएको हो । यस अवार्डले कम्पनीको उत्कृष्ट व्यावसायिकता र सामाजिक उत्तरदायित्वका साथै ग्राहक र...
आर्थिक संकटका बीचमा आईएमई लाइफको लोभलाग्दो प्रगति, जीवन बीमा कोषमा झण्डै आठ अर्ब, मुनाफामा उच्च बृद्धि
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा चालु आवको दोस्रो त्रैमासम्मको अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषको आकार झण्डै १४ प्रतिशतले बृद्धि...



















