गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बीमा व्यवसाय ६६ लाख रुपैयाँमाथि, मुनाफा कति ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६६ लाख ३४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ लाख २ हजार रुपैयाँ...


म्युचुअल फण्डलाई बाँडफाँट गरेको सिटिजन लाइफले सेयरको लक इन अवधि कहिले सकिन्छ ?

काठमाडौँ । म्युचुअल फण्डलाई बाँडफाँट गरेको सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयरको ‘लक इन’ अवधि फागुन २७ गते सकिने भएको छ । कम्पनीको हाल ४ लाख ३४ हजार ९०६ कित्ता शेयर म्युचुअल फण्डहरुको ‘लक इन’ रहेको छ । नेपाल धितोपत्र बोर्डले...


जीवन बीमामा बोनसदर घोषण गर्ने तरिका के हो र कसरी निर्धारण गरिन्छ ? नारायण अर्पण घिमिरेको लेख

बोनसदर बीमा क्षेत्रमा हामीले सुनीरहने बिषय हो । बीमा क्षेत्रमा बोनस र यसको एनलाइसिस एकदमै महत्वपूर्ण कार्य हो ।किनभने यसले कुनै कम्पनीको बोनस अथवा कम्पनी कै स्थायित्वमा असर गरेको हुन्छ । १. जीवन बीमामा बोनस जीबन बीमा अवधि समाप्तिमा...


एशियन लाइफको संचालकमा राजभण्डारी नियुक्त

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा शिला राजभण्डारी नियुक्त भएकी छिन् । कम्पनीको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालक पद रिक्त अवस्थामा रहेको थियो । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको १९० औं बैठकले रिक्त संचालक पदमा...


राष्ट्रिय जीवन बीमा कम्पनीको बेथितीमा बीमा प्राधिकरणको ल्याप्चे, हचुवामा समान बोनसदर स्वीकृत

काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले बोनसको दर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि आव २०६९/७० सम्मको इन्फोर्स पोलिसी बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बोनसको दर घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय जीवन बीमा कमपनीले हचुवाको आधारमा...


एशियन लाइफ इन्स्योरेन्सले फागुन १८ गते बोलायो साधारण सभा, लाभांश पारितसहित के–के छन् एजेण्डा ?

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा फागुन १८ गतेका लागि बोलाएको छ । कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले होटल क्लासिक सिमरा बारामा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।...


जीवन बीमा बाध्यता की आवश्यकता ? भविष्यको साहारा कसरी ?

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा रक्षावरण गर्ने एउटा औजार बीमा हो । केही गाह्रो अप्ठ्यारो पर्दा बीमा कम्पनीले मात्रै हेर्दछ । त्यसैका लागि बीमा गर्ने हो । यता जीवन बीमालाई अनिवार्य बचत र लगानी...


जीवन बीमा (कविता)

जीवन बीमा दुई प्रचलित सावधिक र आवधिक सावधिकमा हुन्छ गुण सुरक्षा, बचत र बोनस अधिक । जस्को हुन्छ बचत थोरै लिनु लघु बीमा बचत बढ्दा थप्न मिल्छ यसको अरू सिमा । बालकहरू कमाइ हुन्नन् प्रस्तावक राख्नु बुवा वा आमा...


प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले...


नेपाल लाइफ र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ? (तथ्यांक सहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् । नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ । नेशनल लाइफ दोस्रो स्थानमा सर्वाधिक...


जीवन बीमा कम्पनीको सेयर मूल्यमा उछाल, निर्जीवनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९४ अकंले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको छ । सेयर बजारमा आएको निरन्तर सुधारले अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार आएको हो । आज जीवन बीमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । नेप्सेमा...


एशियन लाइफले गर्यो २ लाख ५६ हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विराटनगर शाखाले २ लाख ५६ हजार ९२३ रुपैयाँको दाबी भुक्तानी गरेको छ । शाखाले एक दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्दै बीमितको परिवारलाई रकम हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार दुहबी–१०, सुनसरी निवासी...


नेपाल लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोषमा एक खर्ब ८३ अर्ब संचिती, नाफासहित सबै सूचांकमा बृद्धि

काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीका जीवन बीमा कोषको आकार बढेर एक खर्ब ८३ अर्ब पुर्याउन सफल भएको छ ।...


ग्रीन डेभलपमेन्ट बैंकका सिईओले जन्मदिनमा हिमालयन लाइफको बीमा पोलिसी गरे खरिद

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरी जन्मदिन भव्य रुपमा मनाएका छन् । सिईओ बुढाथोकीले हिमालयन लाइफबाट सावधिक जीवन बीमा योजना खरिद गरेका हुन्। कम्पनीका एजेन्सी म्यानेजर रेशम गौतमले बुढाथोकीको कार्यकक्षमै...


राष्ट्रिय तथ्याङ्क प्रणालीमा बीमालाई समावेश गर्न र प्राधिकरणसँग सहकार्य गर्न तयार छौंः तोयम राय

काठमाडौं।  नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि...


नातिनीको पास्नीमा हजुरबुवाले दिए बीमा पोलिसी उपहार

काठमाडौं । नातिनीको पास्नीको अवसर पारेर एक हजुरबुवाले २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । चाडपर्व तथा उत्सवमा महंगो गिफ्ट र अनावश्यक भोजभतेरमा फजुल खर्च गर्न पछाडि नहट्ने हाम्रो समाज बद्लिदो समयसँगै केही सभ्य र भविष्यप्रति चिन्तित...


२० बीमा कम्पनीको शेयरमूल्यमा सुधार, कुनको कति?

काठमाडौं । मंगलबार नेप्से ९ अंकले बढेको छ। शेयर बजार बढ्ने क्रमले निरन्तरता पाएसँगै आज २० बीमा कम्पनीहरुको मूल्यमा सुधार देखिएको हो। जीवन बीमा यस दिन बीमा उपसूचक ०.७५ प्रतिशतले उचालिएको छ। मंगलबार जीवन बीमा सेक्टरबाट कारोबारमा आएका कुल...


अभिकर्ताको अनलाईन परीक्षा प्रणालीमा परिक्षार्थीको उपस्थिति बाक्लो, साढे पाँच हजारले लिए लाईसेन्स (नामावली सहित)

काठमाडौं । अभिकर्ताको अनलाईन परीक्षा प्रणालीमा परिक्षार्थीको उपथिती बाक्लो रहेको छ। बीमा प्राधिकरणले अभिकर्ताहरुलाई व्यवस्थित ढङ्गबाट संचालन गर्न दिर्घकालीन सोचको साथ ल्याएको परिक्षा प्रणालीमा अभिकर्ताको आकर्षक बढ्दै गएको तथ्यांकले देखाएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म परीक्षा दिएर ५...


नवीकरण बीमा शुल्कको भरमा बीमा कम्पनी संचालन, दुईबाहेक सबै कम्पनीको ब्यवसायमा वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरुले ६० अर्ब ४० लाख ३८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ वटा जीवन...


नेशनल लाइफको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँच लाख पाँच हजार ९९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउनेछन् । कम्पनीले प्रूडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि. को नाममा रहेको ३ लाख...