क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले पायो बीमा प्राधिकरणबाट लाईसेन्सको स्वीकृती
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले बीमा प्राधिकरणबाट लघुबीमा कम्पनी संचालनमा लागि लाइसेन्स पाएको छ ।बीमा प्राधिकरणको आज बसेको संचालक समितिको बैठकले क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।...
तीन कम्पनीको साधारण सभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सहित तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (चैत २९ गते)बस्दैछ । सन नेपाल लाइफ इन्स्योरेन्स हिमालयन एभरेष्ट इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि छुट्टाछुट्टै बस्नेछ । सन नेपाल लाइफ इन्स्योरेन्स सन...
बीमा पोलिसी सरेण्डरमा थप कडाई, यस्तो बन्यो जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । बीमा प्राधिकरणका अनुसार अब बीमा कम्पनीले बीमालेख नेपाली र अंग्रेजी दुबै भाषामा तयार पार्नु पर्नेछ । बीमालेख तयार पार्दाकै बखत कम्पनीहरुले फ्युचर बोनस प्रोभिजनिङ गर्नु...
फागुण मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २५ अर्ब माथि, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा २५ अर्ब ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १ लाख ८७ हजार ६४ लाख बीमा पोलिसी जारी गरेर उक्त बीमाशुल्क...
जीवन बीमाको महत्व बुझेर प्रकाश र सरिताले एशियन लाइफमा गराइदिए छोराको ५० लाखको बीमा
काठमाडौं । जीवन बीमा किन गर्ने र के का लागि गर्ने भन्ने खालका जिज्ञासाहरु अझै पनि प्रशस्तै भेटिन्छन् । जीवन बीमा भविष्यमा हुन सक्ने आर्थिक जोखिमको भार हो । भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण मानिसहरुले बीमा...
लघुबीमा निर्देशन २०७९ जारी, निर्जीवनले ५० लाख र जीवनले ५ लाख रुपैयाँभन्दा कम बीमांकको बीमा गर्न पाउने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको छ। प्राधिकरणले कम्पनीको व्यवसायको सीमा सिमा यस निर्देशिकाले तोकेको छ।लघुबीमा व्यवसायको विकास, प्रवर्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न बीमा ऐन, २०७९ को...
सुर्यज्योति लाइफ र वैदेशिक रोजगार बोर्डका कर्मचारीको मिलोमतोमा मृत्यु बीमा दाबी भुक्तानीमा ठगी, दुबै निकाय प्रहरीको अनुसन्धानमा
काठमाडौं । सुर्यज्योति लाइफ र वैदेशिक रोजगार बोर्डका कर्मचारीको मिलोमतोमा मृत्यु बीमा दाबी भुक्तानीमा ठगी गरेको तथ्य नेपाल प्रहरीले आज सार्वजनिक गरेको छ । बीमा दावी भुक्तानी सम्बन्धमा भएको ठगी काण्डको सुक्ष्म अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...
पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न (फोटो फिचरसहित)
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भव्यताका साथ सम्पन्न भएको छ । आज सम्पन्न भएको निर्वाचन परिणाम अनुसार केदारनाथ अधिकारीको प्यानलै बिजयी भएको हो । निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा नारायण दाहाल, महासचिवमा ओम...
आइएमई लाइफको बीमा पोलिसी नविकरण अब आइएमई पे मार्फत गर्न सकिने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण अब आइएमई पेमार्फत नै गर्न सकिने भएको छ । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ...
पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीद्धारा शपथ ग्रहण
काठमाडौं । पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।बीमा प्राधिकरणका संचालक कपीलदेव वली र निवर्तमान पेशागत बीमा अभिकर्ता सघंका पदाधिकारी र महाधिवेसनमा उपस्थित अभिकर्ताहरुको उपस्थितीमा पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीहरुले शपथ...
पेशागत बीमा अभिकर्ता संघमा संस्थापन पक्षको लज्जास्पद पराजय, केदार अधिकारीको प्यानलै बिजयी
काठमाडौं । पेशागत बीमा अभिकर्ता सघंको भर्खरै सम्पन्न मत गणना अनुसार संस्थापन पक्षले लज्जास्पद हार व्यहोरेको छ भने विद्रोही केदारनाथ अधिकारीको प्यानलै बिजयी भएको छ । बीमा प्राधिकरणले लादेका कैयौं अव्यवहारिक निर्णयका विरुद्धमा आन्दोलन गर्न नसकेको आरोप लागेका पेशागत...
सातौं स्वास्थ्य बीमा दिवस सम्पन्न, विस्तार हुँदै बीमा सेवा
काठमाडौं । स्वास्थ्य बीमा बार्डको सेवा ७७ जिल्ला र ७ सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका अनुसार सेवा विस्तारमा बोर्डले विशेष ध्यान दिएको छ ।स्वास्थ्य बीमाबारे शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा निर्देशक डा. दामोदर बर्सौलाले बीमा संख्या...
नेपाल लाइफका एजेन्सी म्यानेजरले दिए बुबाको जन्मदिनमा बीमा पोलिसी उपहार
काठमाडौं । हाम्रो समाजमा परम्परा देखि नै जन्मदिन,ब्रतबन्ध बिवाह, जस्ता शुभकार्यमा आफन्त तथा साथीहरुले उपहार दिने चलन रहेको छ । पहिले उपहार स्वरूप घरायसी तथा व्यक्तिगत प्रयोजनका सामाग्री दिने गरिन्थ्यो भने अहिले बचत र पारिवारिक सुरक्षाको कवजका रूपमा रहेको...
पेशागत बीमा अभिकर्ता संघको मत गणना जारी, केदार अधिकारीको प्यानल अगाडि
काठमाडौ । काठमाडौंमा सम्पन्न भएको पेशागत बीमा अभिकर्ता संघको निर्वाचनमा संस्थापन पक्षलाई कडा चुनौति दिएको केदार अधिकारी तथा राजेन्द्र दाहाल समुहले अग्रता लिएको छ । हिजो राति सम्पन्न मतदानपछि आज विहानदेखि जारी मत गणना अनुसार राजेन्द्र अमात्यले १४ मत...
एक बीमा कम्पनी एक अभिकर्ता बीमा अभिकर्ताको हितमा छैनः अध्यक्ष नन्दप्रसाद तिवारी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघको दोस्रो अधिवेशन आजदेखि सुरु भएको छ । दुई दिने अधिवेशनमा आज बीमा प्राधिकरणका सञ्चालक कपिलदेव ओलीले उद्घाटन गरेर शुभारम्भ गरेको हो । प्राधिकरणका सञ्चालक कपिलदेव ओली संघका पूर्वअध्यक्ष पनि हुन्। कार्यक्रममा नेपाल लाइफ...
वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ गरेको छ।वैदेशिक रोजगारीमा मृत्यु भएका वा नेपाल फर्केर केही समयपछि मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई चाडौं...
सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन आजबाट सुरु
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज २०७९ साल्, चैत्र २४ गते देखी २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । पुरै देश आर्थीक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा...
चैत महिनामा धमाधम १२ कम्पनीको वार्षिक साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । चैत महिनामा धमाधम १२ वटा कम्पनीको वार्षिक साधारण सभा बस्दैछन् । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्तावसहित साधारण सभा डाकेका हुन् । जसमध्ये ९ वटा लघुवित्त संस्था, दुईवटा जीवन...
लाभांश प्रस्तावसहित एशियन लाइफले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले बैशाख १८ गते बिहान ११ः३० बजे होटल क्लासिक सिमरा, बारामा बस्नेगरी सभा डाकेको हो । सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित मुनाफाबाट चुक्ता...
जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति व्यवसाय भित्र्याए ?
काठमाडौं । संचालनमा रहेका जीवन बीमा ब्यबसाय गर्ने १८ बीमकहरुले फागुन महिनासम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ९३ अर्ब ७५ करोड ३७ लाख बीमा व्यवसाय भित्राएका छन् । संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबाट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक...

















