बीमा समितिद्वारा नेपाल लाइफको जोखिमबारे सुपरिवेक्षण सुरु

काठमाडौं । बीमा समितिले नेपाल लाइफको रिक्स सुपरिवेक्षण सुरु गरेको छ । नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको सबैभन्दा ठूलो व्यवसाय गर्ने एवम् अग्रस्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जोखिममा आधारित सुपरिवेक्षण गर्न सुरु गरेको छ । बीमा...


नेपाल लाइफद्धारा शाखाहरु घटाउने निर्णय, कुन–कुन शाखा परे कटौतीमा ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शाखा कार्यालयहरु घटाउने निर्णय गरेको छ । कम्पनीले ६ वटा प्रदेशमा रहेका केही सीमित शाखाहरु गाभिने वा स्थानान्तरण हुने जनाएको हो । जसमध्ये बागमति प्रदेशका १३ वटा शाखा कार्यालय अब गाभिई...


रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, उल्लेख्य बृद्धि गर्दै अधिकतम् ७५ रुपैयाँसम्म पुग्यो बोनसदर

काठमाडौं । जीवन बीमाको दीगो व्यवसाय गर्ने लक्ष्य पछ्याउँदै अघि बढेको रिलायबल नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृति भएको बोनसदर अनुसार रिलायबल नेपाल लाइफले आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक...


बीमा अभिकर्ताको लाइसेन्समा कडाई गर्दै बीमा समिति, नयाँ र पुरानो दुबैलाई तालिम अनिवार्य

काठमाडौं । अबदेखि जीवन बीमा कम्पनीको अभिकर्ताको योग्यता पूरा गर्न परिक्षा दिनुपर्ने भएको छ । पुराना अभिकर्ताको भने नविकरणको समयमा पुनर्ताजकिककरण तालिम लिनुपर्ने गरी व्यवस्था गर्न लागेको समितिको जनाएको छ । यसै बिषयमा बीमा समितिमा छलफल हुदैछ । बीमा...


भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संंस्थानबीच छोरी बीमा सम्बन्धी सम्झौता

काठमाडौं । भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संंस्थानबीच छोरी बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । भरतपुर उपमहानगरपालिकाका मेयर रेणु दाहालले अघि सारेको छोरी बीमा संचालन गर्न को लागि सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरिएको हो ।...


सबै क्षेत्रीय कार्यालयमा रिलायबल नेपाल लाइफको सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । सबै क्षेत्रीय कार्यालयहरुमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । यसै अवसरमा तिज बिशेष दर खाने कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रम शुक्रबार पोखरा र तनँहु, शनिवार स्याङ्जा र...


एलआइसी नेपालको ४० उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)नेपालमा आबद्ध उत्कृष्ट एजेन्सीहरुले सम्मान र अभिप्रेरणामुलक तालिम प्राप्त गरेका छन् । एलआइसीमा लामो समयसम्म काम गरेका अनुभवी बीमा प्रशासक तथा एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासबाट उत्कृष्ट बीमा व्यवसाय गर्ने एजेन्सीहरुले अवार्ड प्राप्त...


एमडिआरटीमा भाग लिन अष्ट्रेलियाको सिडनीका लागि रिलायन्स लाइफका दुई अभिकर्ताहरु छनौट भई अष्ट्रेलिया प्रस्थान

काठमाडौं। मिलिनियम डलर राउण्ड टेवल २०२२ अष्ट्रेलियाको सिडनीमा यही अगष्ट महिनाको २८देखि ३१ तारिखमा हुन गइरहेको MDRT Annual Meeting 2022 अष्ट्रेलियाको सिडनीका लागि छनौट हुन सफल हुनु भएका रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरु नमीता न्यौपाने र बिना कुमारी न्यौपाने लाई...


एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ भदौ १२ गतेदेखि सुरु, नेपालबाट सहभागी हुने क्रम बढ्दै

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा जाने क्रम बढ्दै छ ।पछिल्ला बर्षहरुमा एलआईसी नेपाल बाहेक अन्य कम्पनीहरु पनि यस कन्फरेन्समा सहभागी हुने क्रम बढ्दो छ...


मर्जरको प्रकृयामा रहेको प्रभु लाइफ इन्स्योरेन्सले कति पायो रेटिङ ?

काठमाडौं । इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई इक्रा एनपि आइआर बिबि प्लसको रेटिङ पुष्टी गरेको छ। मर्जरको प्रकृयमा रहेको महालक्ष्मी लाइफसँग मर्जरको चरणमा छ । इक्रा नेपालले ‘वाच विथ डेभलपिङ’ मा प्राथमिक शेयर निष्काशक गर्न कम्पनीले उक्त रेटिङ...