प्रभु लाइफ इन्स्योरेन्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स भैरहवा शाखाले बीमा जनचेतनाका अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको भैरहवा शाखाका प्रबन्धक कमलेश्वर अग्रहरीको सभापतित्वमा भएको कार्यक्रममा शाखाले कम्पनीका प्रदेश प्रमुख कृष्णकुमार पुरीलाई स्वागत गरेको थियो । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई प्रदेश प्रमुख...
पहिलो त्रैमासमा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन पौने ४८ अर्ब , कुनको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । पहिलो त्रैमासको अवधिसम्ममा बीमा कम्पनीहरुले पौने ४८ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले उपल्ब्ध गराएको पहिलो त्रैमासका अनुसार १९ जीवन र २० निर्जीवन बीमा कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा कूल ४७ अर्ब...
महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखारउपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो । सम्मेलनको...
नेपाल लाइफद्वारा क्यान्सर पीडित परियारलाई घातक रोग सुबिधा बापतको ५ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । पर्वतको जलजला गाउँपालिका ८ लस्तीका एकजना क्यान्सर रोगबाट पिडितलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको रकम हस्तान्तरण गरेको छ । त्यहाँ स्थित पुतली परियारलाई घातक रोग सुबिधा वापतको पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएको कम्पनीले बताएको छ...
प्रभु लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ७० रुपैयाँ सम्म बोनस पाउने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आ.व. २०७६/७७ को आर्थिक लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन बीमा समितिको...
पहिलो त्रैमासमा जीवन बीमा व्यवसाय १८ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा जीवन बीमा व्यवसाय १८.२८ प्रतिशतले बढेको छ । बीमा समितिबाट प्राप्त चालु आवको असोज मसान्तसम्मको तथ्यांकलले यस्तो देखाएको हो । तथ्यांकअनुसार समिक्षा अवधीमा १९ जीवन बीमा कम्पनीहरुले रू. ३८ अर्ब १८ करोड...
यस्तो छ नेपाल लाइफको ९ वर्षको लाभांश इतिहास : कति कमाए शेयरधनीले ?
काठमाडौं । नेपाल लाइफ यो एक दशकमा ब्लुप चिप जीवन बीमाको रुपमा उदय भएको छ । ९ वर्षमा २५ प्रतिशत भन्दा थोरै लाभांश नदिएको यस बैंकले लगानीकर्ताले प्रत्यक वर्ष आकर्षक लाभांश दिंदै आएको छ। कम्पनीले भर्खरै यो बर्ष कम्पनीले...
सूर्या लाइफको लोगो, रंग र अक्षरको बनावट समेत परिवर्तन
काठमाडौं । सूर्या लाइफले ब्राण्ड मन्त्रलाई परिवर्तन गरेको छ । कम्पनीले तपाईको भविष्य हाम्रो जिम्मेवारी भन्ने मन्त्रलाई परिवर्तन गर्दै सर्वे भवन्तु सुखिनः भन्ने संस्कृत वाक्यको प्रयोग गरेको छ । कम्पनीले लागोको रंग परिवर्तन गर्नुका साथै अक्षरको बनावटमा पनि परिवर्तन...
एशियन लाइफको स्वतन्त्र कर्मचारी युनियनको अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा कार्य समिति चयन
काठमाडौं । एशियन लाइफको स्वतन्त्र कर्मचारी युनियनको चौथो अधिवेशनबाट हिरालाल श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन भएको छ । ७ प्रदेशका प्रदेश उपाध्यक्ष पदमा सरस्वती थापा,परमानन्द चौधरी, राजीव शर्मा, दिपेन्द्र पंडित, बसन्त भुषाल, तीर्थ चौधरी र दिपेश प्रसाद...
बीमा गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिऔं
काठमाडौं । तपाईले बीमा गरी सक्नुभएको छ र कतीपयले गर्न सोचमा हुनुहुन्छ भने यी कुराहरु बुझ्न जरुरी हुन्छ । बीमितले बीमा गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ । कुरा नबुझी बीमा गर्दा कस्ता समस्याहरु बेहोर्नुपर्ने हुन्छ भन्ने कुराको बारेमा केही...
‘सानिमा दीर्घायु जीवन बीमा योजना’ सर्वसाधारणको रोजाईमा पर्दैै, यस्ता छन् विशेषता
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा दीर्घायु जीवन बीमा योजना बजारमा निकै चर्चाको विषय बनेको छ । कम्पनीले बीमितहरुका भावी सुरक्षाका लागि यस प्रकारको नयाँ विशेषतायुक्त जीवन बीमा योजना ल्याएको हो । यस बीमा योजनाप्रति बीमितहरुको धारणा सकारात्मक पाइएको...
बीमा क्षेत्रमा भविष्यको रेखा कोर्दै गरेका जोशीको निष्कर्षः राम्रो टिम र तालिम नभई बीमामा प्रगति गर्न सकिदैन
सहकारीको जागिर छोडेर बीमा पेशामा आवद्ध भएका गोविन्द जोशी एक सफल अभिकर्ताहरु हुन् । अध्ययनको सिलसिलामा १४ वर्षकै उमेरमा काठमाडौँ प्रवेश जोशी हाल आईएमई लाइफमा चिर्फ एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । सिटिजन लाइफमा तीन बर्ष सिनियर एजेन्सी म्यानेनजरको...
एलआईसी नेपालको स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र संचालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । संचालकमा प्रविनकुमार मोलरीलार्ई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो । योसँगै नवनियुक्त...
दुई महिनामा सवा दुई प्रतिशतले बढ्यो बीमाको दायरा
काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा बीमाको दायरा सवा २ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक बर्षको भदौ मसान्तसम्म बीमाको दायरा बढेर कुल जनसंख्याको २७ दशमलव ५२ प्रतिशत पुगेको छ । उक्त तथ्याङ्क म्यादी बीमा...
गुराँस लाइफका सिईओ बिपिन कुमार लालले आजदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिपिन कुमार लालले आजदेखि कार्यभार कार्यभार सम्हाल्ने भएका छन् । कम्पनीको असोज ३१ बसेको सम्पन्न बैठकले (सिईओ) मा बिपिन कुमार लाललाई आज देखि नियुक्त हुने गरि स्वीकृती दिएको हो ।...
सिटिजन लाइफको पाल्पा शाखाले शुभकामना आदानप्रदान सहित विविध कार्यक्रमका साथ मनायो बार्षिकोत्सव
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाकालको पाचौं बर्षमा प्रवेश गरेको छ । बार्षिक उत्सबको अवसरमा पाल्पा शाखाले तानसेनको बडिज्ञान टोलमा रहेको कार्यालमा शुभकामना आदानप्रदान सहित विविध कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सब समारोहमा बोल्दै संस्थाका पाल्पा शाखाका प्रबन्धक...
बीमा सम्बन्धी जनचेतनामूलक सामग्री रेडियो नेपालको अनलाइन पोर्टलमा प्रकाशन हुने
काठमाडौं । बीमा समितिले तयार पारेको बीमा सम्बन्धी जनचेतनामूलक सामग्री तथा सन्देशहरू रेडियो नेपालको अनलाइन पोर्टलमा नियमित रूपमा प्रकाशन गरिने भएको छ ।उक्त सम्झौता पत्रमा आज ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बिमा समितिका निर्देशक कमलप्रसाद रेग्मी र रेडियो नेपालका...
सिटिजन लाइफको चौथो वार्षिकोत्सव, सप्ताह व्यापी सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मनाउने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको चौथो वर्ष पुरा भएको सुखद अवसरमा,...
सिटिजन लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश, जीवन बीमा व्यवसायको दीगो बृद्धिमा प्रतिबद्ध
काठमाडौं । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आज पाँचौं वर्षमा प्रबेश गरेको छ । सुरुवाती दुई वर्ष संस्थागत विकासमा संघर्ष गरेको कम्पनीले पछिल्लो दुई वर्ष कोरोना महामारीका बीचमा उत्कृष्ट बीमा व्यवसाय गर्दै अघि...
जनचेतना अभियान लिएर कटहरिया पुग्यो महालक्ष्मी लाईफ, स्थानीय युवासँग अन्तरक्रिया सम्पन्न
काठमाडौं । जनचेतनाको अभियानमा जुटेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले रौतहट जिल्लाको कटहरिया नगरपालिकामा पुगेर बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले ‘युवासँग महालक्ष्मी लाइफ’ अभियानलाई आज रौतहटको कटहरियामा पुर्याएको हो । आश्विन ३० गते...




















