युनियन लाइफको नयाँ बोनसदर स्वीकृत, अधिकतम् बोनस ७२ रुपैयाँसम्म

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७५।०७६ को लागि नयाँ बोनसदर स्वीकृत भएको छ । बीमा समितिले गत चैत्र २० गते स्वीकृत गरेको नयाँ बोनसदरमा कम्पनीले अधिकतम् ७२ रुपैयाँसम्म बोनस दिने भएको छ । स्वीकृत बोनसदर अनुसार २०७६...


मेट लाइफद्वारा बीमितलाई केवाईसी फारम भर्न सूचना

काठमाडौं । मेट लाइफ इन्स्यारेन्स कम्पनीले आफ्ना सबै बीमितहरुलाई केवाईसी फारम अपडेट गर्न सुचना जारी गरेको छ । सो कम्पनीले आज एक सुचनामार्फत बीमा समितिद्वारा जारी सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन बमोजिम ग्राहक पहिचान...


बीमा संस्थान कर्मचारी संघमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको कर्मचारी संघमा रविन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बीमा संस्थानको आठौं केन्द्रीय अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।...


बीमा अभिकर्ताहरुलाई कस्दै बीमा समिति, उपत्यकाको अभिकर्ता तालिम बीमा समितिभित्र मात्रै हुने !

काठमाडौं । बीमा अभिकर्ताहरुलाई लगातार कस्ने क्रममा रहेको बीमा समितिले आज पुनः अर्को निर्णयमार्फत थप कडाई गरेको छ । बीमा समितिले उपत्यकाभित्र हुने बीमा अभिकर्ताको तालिम बीमा समिति परिसरभित्रै रहेको इन्स्योरेन्स इन्स्टिच्यूटमा मात्रै हुनुपर्ने कडा नियम बनाउने तयारी गरेको...


सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ छिट्टै, रेटिङमा यस्तो देखियो कम्पनी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपिओको प्रक्रिया अघि बढेको छ । कम्पनीले साधारण शेयर जारी गर्नुअघि पूरा गर्नुपर्ने रेटिङ सम्पन्न गरेको छ । केयर रेटिङका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘बीबीबी माइनस’ रेटिङ पाएको छ। यो...


३३ बीमा कम्पनीलाई चैत्र मसान्तभित्र आईटी अडिट सम्पन्न गर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित ३३ वटा बीमा कम्पनीहरुलाई आफ्नो कम्पनीले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी अडिट गरी चैत्र मसान्तभित्र सोको विवरण बुझाउन निर्देशन जारी गरेको छ । सबै कम्पनीहरुले बुझाउनुपर्ने भएपनि हालसम्म ७ वटा मात्रै कम्पनीले आईटी...


पहिलो पटक बीमितहरु सम्मानित, सिटिजन लाइफमा बीमा गरेका २१ जनालाई ९५ बर्षियले दिए उपहार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक बीमितको सम्मान गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गतको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा संयुक्त रुपमा सो क्षेत्रका २१ जना बीमितलाई सम्मान गरिएको हो । बुटवलस्थित तिलोत्तमा नगरपालिका...


ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड आज हुँदै

काठमाडौं । सबैभन्दा जनाले आईपिओमा आवेदन दिएको ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ अहिले केहीबेरमा बाँडफाँड हुँदैछ । प्रिअलोटमेन्ट प्लान अनुसार कूल पाँच लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने १८ लाख चार हजार ६४८ जना आवेदक मध्ये...


एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बनेपाका अधिकारी परिवारलाई ५९ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्सले काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपाका अधिकारी परिवारलाई ५९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बनेपा शाखा कार्यालयले बनेपाका स्व. राजु कुमार अधिकारीकी हकवाला श्रीमती इन्दिरा पुडासैनी अधिकारीलाई बिहिवार एक कार्यक्रमका बीच...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सन्तोष प्रसाई नियुक्त, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । बीमा समितिले हिजो स्वीकृति दिएसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती प्रक्रिया पूरा भएको छ । यसअघि सञ्चालक समितिले सिईओ नियुक्ती गरे पनि लामो समयसम्म बीमा समितिमा अनुमतिको लागि कागजात पुगेको थिएन । गत साता बीमा समितिमा...


८ महिनामा जीवन बीमा शुल्क खर्ब नजिक, २२ अर्बसहित नेपाल लाइफ पहिलो अन्यको अवस्था कस्तो ?

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनामा झण्डै एक खर्ब रुपैयाँ बीमा शुल्क संकलन भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत फागुन महिनासम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले कूल...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग अभिकर्ताले पोखे गुनासो

काठमाडौं । देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी समक्ष अभिकर्ताहरुले दर्जनबढि गुनासोहरु पोखेका छन् । पेशागत बीमा अभिकर्ता संघ र बीमिति समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको आयोजनामा राजधानीमा सम्पन अभिकर्ता शसक्तिकरण अभियान कार्यक्रममा सहभागी बीमा...


नेपाल लाइफका २६७ जना एजेन्सी एमडिआरटीमा, २० जना सिओटी, ९ जना टिओटी

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत २६७ जना एजेन्सी म्यानेजरहरू मिलियन डलर राउन्ड टेबल २०२१ बन्न सफल भएका छन् । साे कम्पनीले शुक्रवार आयाेजित एक भव्य समाराेहका बीच  सिनिएर एजेन्सीहरूलाई सम्मान गरेको छ। राजधानीको हायात होलटमा आयोजित एक...


महालक्ष्मी लाईफको मध्यपश्चिम क्षेत्रका कार्यालय प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण तालिम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मध्यपश्चिम क्षेत्रका कार्यालय प्रमुख सहितका कर्मचारीलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । बिहीबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका...


कोरोना महामारीकै बीचमा बीमा व्यवसायमा चमत्कार, बीमा पोलिसी संख्या ७२ लाख पुग्यो

काठमाडौं । विश्वभर कोरोना महामारीले समग्र अर्थतन्त्र खुम्चिदै गइरहेको समयमा नेपालको बीमा व्यवसायमा भने चमत्कारिक सुधार आएको अर्थमन्त्रालयले आज प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्रालयको बुलेटिनमा हालसम्म कायम बीमा पोलिसी ७२ लाख ४३ हजार ५०० पुगेको उल्लेख छ...


सन्तोष प्रसाईलाई सिईओ बनाउन अनुमति माग्दै नेपाल लाईफ बीमा समितिमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत सिईओमा नियुक्त भएका सन्तोषराज प्रसाईको फाईल बीमा समितिमा पुगेको छ । केही दिन पहिले बीमा समितिमा दर्ता भएको आवेदनमा डेपुटी सिईओ प्रसाईलाई सिईओमा नियुक्तीका लागि अनुमति माग गरिएको छ ।...


ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड केही दिन पर सर्यो

काठमाडौं । आज बाँडफाँड गर्ने तयारी गरिएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड सिडिएससीका कारण ढिलाई हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटले सबै तयारी पूरा गरिसकेको भएपनि नतिजा प्रकाशन गर्ने सिडिएससीले आगामी १३ गते शुक्रबार मात्रै उक्त...


ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड बिहिवार हुने

काठमाडौं । हालसम्मकै सबैभन्दा धेरै मानिसले आईपिओ भरेको ज्योति लाइफ इन्स्योरेन्सको शेयर बाँडफाँढ यसै साता हुने भएको छ । हाल विवरणहरुको अन्तिम रुजु गर्ने काम भइरहेकोमा सम्भवतः भोलिसम्ममा प्रिअलोटमेन्ट कार्य सम्पन्न गर्ने सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले...


महाशिवरात्रीमा एलआईसी नेपालद्धारा पशुपतिनाथ मन्दिरमा पानी तथा भोजन वितरण

काठमाडौं । जीवन बीमा कम्पनी एलआईसी नेपालले महाशिवरात्रीको अवसरमा बिहिवार पशुपतिनाथको मन्दिर परिसरमा पानी तथा भोजन वितरण गरेको छ । कम्पनीले सामाजिक उत्त र दायित्व अन्तर्गत यस वर्ष पनि पानी तथा भोजन वितरण गरेको हो । विगत नौ वर्षदेखि...


रिलायवल नेपाल लाइफद्वारा दुई लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले राजधानीको भुक्तपुरमा घातक रोगको सिकार भएका एक बीमितलाई दुई लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । सो कम्पनीको भक्तपुर शाखाले भक्तपुर सुडालका निवासी ४५ वर्षिय विनोद फुयालको घरमा नै गएर घातक रोगको...