नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । जसअनुसार मागभन्दा अत्यधिक आबेदन परेकाले कम्पनीको आईपीओ...
एनटिसीको नेटवर्क नै नपक्डिने र ‘व्याण्ड ट्वेन्टी’ नभएको ‘वाई २७ एस’ जारी गर्दै भिभो
काठमाडौं । भिभाले वाई सिरिज अन्तर्गत व्याण्ड–२० नभएको, एनटिसीको नेटवर्क समेत राम्रो नपक्डिने वाई २७ एस सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ डिजाइन भन्दै प्रचारमा ल्याइएको वाई २७ एसमा ८०० मेगाहर्ज समेत नचल्ने बताइएको छ । भिभोले उच्चस्तरीय...
राष्ट्रिय जीवन बीमा कम्पनीले पायो रुपान्तरित कम्पनीको आधिकारिक प्रमाणपत्र
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई रुपान्तरित आधिकारिक प्रमाणपत्र प्रदान गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै राष्ट्रिय बीमा संस्थानबाट राष्ट्रिय जीवन बीमा कम्पनीमा परिणत भएको आधिकारिक प्रमाणपत्र जारी गरिएको जानकारी दिएको...
इजरायली आक्रमणबाट गाजामा ६० प्रतिशत घर पूर्णरुपमा ध्वस्त
काठमाडौं । इजरायलको आक्रमणबाट गाजामा ६० प्रतिशत भौतिक संरचना क्षतविक्षत भएका छन्। अक्टोबर ७ (असोज २०)यता इजरायली सैनिकको हवाइ आक्रमणबाट ६० प्रतिशत घरहरू क्षतविक्षत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इजरायलको आक्रमणमा परेका ३ लाख ५ हजार घरमध्ये ५२ हजार घर...
लाभांश प्रस्तावसहित नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता...
गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या, गंगालाल अस्पतालमा उपचार हुँदै
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएको छ । हिजो नियमित चेकजाँचको लागि अस्पताल पुगेका श्रेष्ठको मुटुमा समस्या देखिएपछि एन्जिओप्लाष्टी सर्जरी गरिएको छ । हाल उनको अवस्था सामान्यछ । गंगालाल अस्पतालमा डा. अरुण मास्केसहितको चिकित्सक टोलीले...
कानुन विपरीत औषधि बिक्री गर्नेलाई कारबाही गरिने बालेनको घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरभित्र कानुन विपरीत औषधि बिक्री वितरण गरेको पाइएमा कारवाही गर्ने बताएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् । काठमाडौं महानगरभित्र सञ्चालनमा रहेका औषधि...
यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ । आज सानो गोलभेडा (लोकल) १० रुपैयाँ प्रतिकिलो, बन्दा (लोकल) ४० रुपैयाँ प्रतिकिलो, स्थानिय काउली १० रुपैयाँ प्रतिकिलो तथा सेतो मूला (लोकल)...
१०% लाभांश प्रस्तावसहित मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले सभा पुस १४ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ०.५० प्रतिशत (५० लाख...
नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओ आज (मंसिर २० गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बुधबार बिहान १० बजे आइपीओ बाँडफाँडको तयारी गरिएको छ । कम्पनीको आईपीओका लागि १२ लाख ५७ हजार ७५६ जनाले १...
एनसेलको अर्बौ भ्रष्टाचार छानविन गर्ने विषयमा सत्तारुढ दलको सर्वसम्मत निर्णय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री भएको अर्बौ कर छली हुने गरी भएको घोटालाको छानविन गर्न सर्वसम्मत निर्णय गराउन सफल भएका छन् । आज प्रधानमन्त्री प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठकले एनसेलमा हुन लागेको...
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्नेे सुविधा
काठमाडौं । बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले (किसोक) मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधा मार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले (किसोक) मार्फत सोझै सम्बन्धित...
नेपालमा दर्ता हुन टिकटकले पठायो पत्र, अब के होला ?
काठमाडौं । नेपाल सरकारलाई टिकटकले दर्ता हुनको लागि पत्र पठाएको छ। सरकारले टिकटक प्रतिबन्ध गरेपछि औपचारिक दर्ता गर्न टिकटकले इमेल गरेको हो । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरिसकेको छ । जसकारण नेपालमा दर्ता प्रक्रियामा...
निरन्तर जीवन बीमा उपसूचकमा उछाल आँउदा दोस्रो बजारमा कुन कम्पनीको वृद्धिदर कति ?
काठमाडौं । दुई दिन निरन्तर जीवन बीमा उपसूचकमा आकर्षक सुधार देखिएको छ। जीवन बीमाको उपसूचक उकालो लाग्ने मात्रै नभई शिर्ष १० मा पनि उक्लिन कम्पनीहरु सफल भएका छन् । दोस्रो बजारमा यदा कता सर्वाधिक र वृद्धिदरमा देखिने बीमा कम्पनीहरुको...
मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। यस सम्बन्धि सम्झौतामा मंगलबार मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक तुलसी राम ढकालले हस्ताक्षर गरेका छन् ।...
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा। प्रकाश शरण महतले बचतकर्तालाई सरकारले अन्याय गर्न नहुने बताएका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा। महतले ऋणीले लिएको ऋण बचतकर्ताको भएकाले अन्यायमा पर्न नदिने बताएका हुन् । ‘ऋण तिर्दिन भन्नु...
मेटलाइफको ‘वान बाई मेटलाइफ’ एप स्वास्थ्यको लागि अति उपयोगी “एपबाटै सम्पूर्ण बीमा र स्वास्थ्य सुविधा”
काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनीले बीमाको साथसाथै आफना बीमितहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्दै वान बाई मेटलाइफ एप बजारमा ल्याएको छ । सूचना प्रविधिको अधिकत्तम प्रयोगबाट बीमितलाई चौबीसै घण्टा सहज सेवा प्रदान गर्ने उद्देश्यले वान बाई मेटलाइफ मोबाइल एप प्रचलनमा...
प्रभु महालक्ष्मी लाइफको सर्वश्रेष्ठ आजीवन बीमा योजनामा बीमितले के–के सुविधा पाउँछन् ?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ‘सर्वश्रेष्ठ आजीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले आफ्ना बीमितहरुको सहज र सरल सुविधाका लागि यो बीमा योजना ल्याएको जानकारी दिएको छ । कम्पनीले भविष्यमा आइपर्न सक्ने आर्थिक अनिश्चितताको जोखिम न्यूनिकरण गर्न...
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेतालाई पुरस्कार प्रदान
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत धनगढीका आनसिंह बोहराले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन्...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले फ्रन्टलाइन हस्पिटलमा २५% सम्म छुट पाउने
काठमाडौं । फ्रन्टलाइन हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको स्वास्थ्य बीमा अन्तर्गत नगद रहित (क्यासलेस) उपचार सुविधा अझ प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार...




















