कुमारी बैंकले ल्यायो नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर !
काठमाडौँ । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्र्तगत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा...
राष्ट्रिय वाणिज्य बैंकका सीइओ श्रेष्ठको कार्यकाल सकियो, कामुको जिम्मेवारीमा खनाल
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठको कार्यकाल सकिएको छ । वाणिज्य बैंकमा आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि उनी अवकाश भएका हुन् । उनी २०७२ साल चैत २९ गते...
मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना
काठमाडौं । मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय सेवा नपुगेको समुदायमा सचेतना कार्यक्रमको आयोजना गरेको हो । यस प्रकारको कार्यक्रमले देशभरका परिवारहरूलाई वित्तीय ज्ञान हासिल गर्न र...
कर छली गर्ने एनसेलमाथि बढ्दै सर्वसाधारणको आक्रोस, टावरमा बम विस्फोट
काठमाडौँ । शेयर खरिद बिक्रीमा अर्बौ रुपैयाँ कर छली गर्ने एनसेलमाथि नेपाली सर्वसाधारणको आक्रोस बढ्दै गइरहेको छ । पछिल्लो समय एनसेलको टावरमा बम विस्फोटको घटना वृद्धि भइरहेका हुन् । आज फेरी सिन्धुलीमा एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको...
फाइनान्सको नाफाः अग्र स्थानमा मञ्जुश्री र गोर्खाज, पाँच कम्पनी ऋणात्मक, अन्यको अवस्था कस्तो ?
काठमाडौँ । नाफा सर्वाधिक कमाउने फाइनान्समा मञ्जुश्री प्रथम स्थानमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिसम्ममा मञ्जुश्रीले १६ करोड २२ लाख २० हजार रुपैयाँ नाफा कमाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन...
मलेशियाले दुई सयजना नेपाली पुरुष कामदार निःशुल्क लैजाने
काठमाडौं । मलेशियाले दुई सयजना नेपाली पुरुष कामदारलाई निःशुल्क लैजाने भएको छ । मलेशियाको सेलेङगोरस्थित जिएस करर्पाेरेशन एसयिडएन बिएचडि कम्पनीले औद्योगिक कामदारको रुपमा नेपाली पुरुष कामदारलाई निःशुल्क लैजान लागेको हो । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा...
पोखरा महानगरपालिकाका सब–इन्जिनियर डेढ लाख घुससहित पक्राउ
काठमाडौं । पोखरा महानगरपालिकाको नगर कार्यालयमा कार्यरत सब–इन्जिनियररसहित २ जनालाई सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले सब –इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज भने तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य...
नाफामा मुक्तिनाथ र गरिमाको टक्कर, कामनालाई पछ्याउँदै लुम्बिनी र ज्योति, अन्य कुनले कति कमाए ?
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनाको अवधि विकास बैंकहरुले साढे तीन अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्ग अनुसार हाल संचालनमा रहेका १७ वटा विकास बैंकहरुले ३...
नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा
काठमाडौं । नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ । यसभन्दा अघि एन्ड्रोइडमा मात्रै यो सुविधा थियो । कोषले सहभागीहरूको सहजताका लागि नयाँ परिस्कृत मोबाइल एप...
अरुण भ्याली हाईड्रोपावरको हकप्रद शेयर बाँडफाँड
काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको एक करोड ८६...
आईपिओ निष्काशनको प्रस्ताव राखेर निलगिरी खोला हाइड्रोपावर र पियोर इनर्जीले डाक्यो एसजीएम
काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र पियोर इनर्जी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएका छन् । दुबै कम्पनीको चैत्र २८ गते बसको संचालक समितिको बैठकले आईपिओ निष्काशनको प्रस्तावसहित विशेष साधारण बोलाएका हुन् । निलगिरी खोला हाइड्रोपावरको सभा वैशाख...
भिजन लुम्बिनी उर्जाको ‘लक इक’ अवधि जेठ ४ गते सकिँदै
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लक इन अवधि जेठ ४ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण...
प्रभु इन्स्योरेन्सको सभा वैशाख २० गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८औं वार्षिक साधारण सभा वैशाख २० गते विहीबार, कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तिलकुने, काठमाडौंमा विहानको १० बजेदेखि बस्ने भएको छ । सभाले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६०...
रिभर फल्स पावरले डाक्यो साधारण सभा, हकप्रद निष्काशन मुख्य एजेण्डा
काठमाडौं । रिभर फल्स पावर लिमिटेको सातौं र आठौं वार्षिक साधारण सभा वैशाख २० गते विहीबार, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा विहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको संचालक समितिको चैत्र २८ गते बसेको बैठकले यो निर्णय गरेको हो...
आधा दर्जन कम्पनीको साधारण सभा आज, दुईले लाभांश दिने
काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारण सभा बस्दैछ । तीमध्ये दुई कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । समता घरेलु लघुवित्तले हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको...
आज देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले आज (चैत्र २९ गते) देशभर सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सार्बजनिक बिदा भएसँगै आज बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक...
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १२ विधामा पुरस्कार वितरण
काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा स्थापित प्रज्ञा पुरस्कार २०८० समर्पण समारोह सम्पन्न भएको छ । उक्त समर्पण समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राईले नेपाल प्रज्ञा प्रतिष्ठान ‘‘बाद–विवाद र सम्वाद गर्ने थलोकोले ज्ञान उत्पादन गर्ने भन्दा पनि वहस गर्ने...
१६औँ योजनाका लागि गठबन्धन दल र योजना आयोगबीच के के भयो छलफल ?
काठमाडौँ । १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव. आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रिया...
सार्वजनिक बिदाका दिन लक्ष्मी सनराइजले कहाँ-कहाँ खोल्दैछ शाखा ?
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) का अवसरका देशभर सार्वजनिक बिदा दिएको हो । कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर...




















