दुर्गा प्रसाईं समूहको गतिविधि रोक्न बैंक तथा वित्तीय संस्थाले गुहारे सरकार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका तीन वटै संगठनले दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका गतिविधि रोक्न सरकारलाई गुहारेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स अशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले प्रसाईं समूहको गतिविधितर्फ लक्षित गर्दै पछिल्लो...
ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले रिक्त रहेको सीईओमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई सीइओ नियुक्त गरेको हो ।...
एनसेलको भविष्य संकटमा, भित्रभित्रै ‘नो ट्याक्स, नो एनसेल’को डढेलो सल्किदै
काठमाडौं । ८० प्रतिशत शेयर किनबेचको विवादमा फसेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको प्रतिरक्षाले कम्पनीको स्वयंको भविष्य संकटतर्फ धकेलेको छ । एनसेलले शेयर किनबेच प्रक्रियाको प्रतिरक्षा स्वरुप बिहीबार ब्रोडसिड अखबारमा छापेको विज्ञप्तिले कम्पनीलाई थप खतरातर्फ धकेलेको हो । विज्ञप्तिमा...
डिसहोमले विजेतालाई प्रदान गर्यो पुरस्कार
काठमाडौं । डिसहोमले ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गतको विजेता बैतडीका प्रताप सिंह थापालाइलाई पुरस्कार प्रदान गरेको छ । स्थानिय डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज...
मंसिर २९ गतेदखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै नबिल बैंक
काठमाडौं । नबिल बैंक लिमिटेडले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९% नबिल डिबेन्चर २०८७’ बिक्री गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित...
समता घरेलु लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । समता घरेलु लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरुमा काम गर्नका लागि विभिन्न पदहरुमा आवेदन खुलाएको हो । कम्पनीले व्यवस्थापकीय, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ...
स्वावलम्बन लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भालि (मंसिर २२) गते बुक क्लोज गर्दैछ । अर्थात् आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको...
हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुला, सर्वसाधारणले २७ गतेदेखि भर्न पाउने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । सर्वसाधारणले मंसिर २७ गतेदेखि भर्न पाउने गरी आईपीओ खुला गरेको हो । कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत (तीन अर्ब रुपैयाँ) बराबर प्रतिशेयर १०० रुपैयाँ...
प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न
काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन गत शनिवार काठमाडौँमा सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सीईओ मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीको मुख्य भूमिका रहने...
महोत्तरीमा बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले बीमा अन्तक्र्रिया कार्यक्रम गरेको छ । प्राधिकरणले महोत्तरीको औरही नगरपालिकासंग मंसिर २० गते उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । प्राधिकरण मधेश प्रदेश कार्यालयले आव २०८०।८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय...
गभर्नर अधिकारीद्धारा अर्थ समितिमा २५ बुँदे संक्षिप्त नोट, व्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप सहज भएको छः गर्भनर
काठमाडौं । नेपाल राष्ट्र बैंकले संघीय संसद प्रतिनिधिसभा, अर्थ समितिमा २५ बुँदे संक्षिप्त नोट पेश गरेको छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारीले अधिकारीले २५ बुँदे संक्षिप्त नोट पेश गरेका हुन्। २५ बुँदे संक्षिप्त नोटमा...
कोका–कोला बेभरेजेज नेपालको ‘कोक बडी’ एप सार्वजनिक
काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ “कोक बडी” एप लन्च गरेको छ । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडो भन्दा चाँडो...
एनसेलको शेयर किनबेचका सबै प्रक्रिया रद्द गराउन सरकारलाई लेखा समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर किनबेचको सबै प्रक्रिया रद्द गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको वुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकमा समितिले नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयका अधिकारीलाई बोलाएर...
अर्थसमितिमा संसद र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच छलफल, मौद्रिक नीति कसैको दबाबमा नआउने गभर्नरको स्पष्टिकरण
काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा संसदको अर्थसमितिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ।गर्भनर अधिकारीले मौद्रिक नीति कसैको दबाबमा नआउने बिषय सपष्ट पारेका छन् । अर्थ समितिको बैठकमा बोल्दै अधिकारीले गत वर्षको तुलनामा यो वर्ष १ खर्ब...
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेतालाई पुरस्कार रकम प्रदान
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । स्थानीय डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरी थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज...
नेपाली युवालाई गलत रुपमा रुस पठाएर सेनामा भर्ना गराउने गिरोहका १२ जना पक्राउ
काठमाडौं । नेपाली युवालाई अवैध रुपमा रुस पठाएर सेनामा भर्ना गराउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको हो । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६...
भूकम्पमा मृत्यु भएकी उपमेयर सिंहका आफन्तलाई सिटिजन लाइफद्वारा दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जाजरकोट भूकम्प’मा परी मृत्यु भएकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको परिवारलाई बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको जाजरकोट शाखाले वुधबार बीमा दावी रकम भुक्तानी गरेको हो । गएको कार्तिक १७ गते...
नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि २८ गते सुनुवाई
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारावास काटिरहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीशको बेन्चमा २८ गतेका लागि पेशी तोकेको हो । उच्च अदालत पाटनका...
एलआइसी नेपालको लेखा परीक्षकमा पिएल श्रेष्ठ एण्ड कम्पनी नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीको मंसिर १८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले श्री पि.एल. श्रेष्ठ एण्ड कम्पनीलाई बाह्य लेखा परीक्षकको रुपमा नियुक्त गरेको हो ।
शहर मात्र नभई गाउँ केन्द्रित व्यवसाय अघिबढाउन बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही मङ्सीर १९ गते रूपन्देही जिल्लाको बुटवलमा लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग बीमा सम्बन्धी समयसामयिक विषयमा अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष...



















