कोरियाले उत्पादनमूलक क्षेत्रमा झण्डै १६ हजार बढी नेपाली कामदार लैजाने (सूचनासहित)

काठमाडौं । दक्षिण कोरियाले १६ हजार बढी नेपाली कामदारको माग गरेको छ । नेपाल सरकार र कोरियाबीच भएको सम्झौता अनुसार ईपीएस अन्तर्गत १५ हजार ८ सय ४८ जना कामदार लैजाने तयारी भएको हो । कोरियाले उक्त संख्यामा कामदार उत्पादनमूलक...


कामना सेवाको साधारण सभा पुस १७ गते, बुक क्लोज कहिले?

काठमाडौं । कामना सेवा विकास बैंकले पुस १७ गते साधारण सभा गर्ने भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने जनाएको छ ।...


बैंकका कर्मचारीलाई अपहरण गर्ने प्रयास गर्दा प्रसाईंका कार्यकर्तालाई प्रहरीद्धारा पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले बैंकका कर्मचारीलाई अपहरण गर्ने प्रयास गरेका छन् । अपहरण गर्न खोजेपछि दुर्गा प्रसाईंका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय झापाले पक्राउ गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारीका...


तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले लाभांश घोषणा सम्बन्धि जानकारी मानविय त्रुटीको कारण नेप्से समक्ष उपपलब्ध गर्न नसकेको भनि स्पष्टिकरण दिएकोले सचेत गराउदै नेप्सेले शेयर कारोबार फुकुवा गरेको हो...


२४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य घटेको छ । आज सुन तोलामा २४ सयले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख १९ हजार २०० र तेजावी सुन १ लाख १८ हजार ६५०...


सप्तरीको बरमझियाबाट विस्थापित भयो बरमझियाको पेडा

काठमाडौं । चर्चित बरमझियाको पेडा खान वा पार्सल पठाउनका लागि अब बरमझिया नै पुगिरहनु नपर्ने भएको छ । अब चतरामा पनि बरमझियाको पेडा विक्रि हुन थालेको छ । मदन भण्डारी राजमार्गको वराहक्षेत्र १ चतरा कोशी पुल आसपासका क्षेत्रमा थुप्रै...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नगेन्द्र प्रसाद विमलीको नाममा रहेको २२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो...


नेको इन्स्योरेन्सले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको उक्त निर्णयले आम लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीको मङ्सिर १८ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९र८० को अन्त्यमा कायम रहेको...


यसरी हेर्नुहोस् मुक्तिनाथ कृषि कम्पनीको आईपीओेको नतिजा

काठमाडौं । कम्पनीको आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com/,   सिडीएससीको मेरोशेयरको वेबसाइट   http://meroshare.cdsc.com.np/#/login,, र सिडीएसले आईपीओको लागि संचालन गरेको...


आजियटा शेयर बेचेर भागेपछि सर्वोच्चमा लाभकर विवादको सुनुवाई हुँदै

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको मलेसियन साझेदार आजियटा कौडीको भाउमा आफ्नो हिस्साको शेयर बिक्री गरेर भागेको छ । तर, सोही आजियटाले टेलियासोनेराबाट शेयर किन्दाका बखत नेपाल सरकारलाई तिर्नु पर्ने पू्ँजीगत लाभकरको विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ...


मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको उक्त आईपीओ आज एनआइएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ११ लाख ४८ हजार कित्ता...


मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम् ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । मेट लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आव २०७९।०८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । सार्वजनिक भएको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ८० रुपैयाँसम्म बोनस पाउनेछन्...


एनआईसीले सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामविक्री गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक समूहको शेयर लिलामविक्री गर्ने भएको छ । एनआईसीले जारी गरेको बोलपत्र अनुसार सूर्योदय वोमी लघुवित्तको ९७ लाख ३०५ कित्ता शेयर खरिदका...


गभर्नर अधिकारी झुठ बोल्न पनि माहिर, कर्मचारी सरुवामा देखियो अर्थमन्त्रीसँगको सम्बन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गएको शुक्रबार मात्रै एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीसँग राम्रै सम्बन्ध रहेको र कुनै ठाकठुक नपरेको बताएका थिए । उनले त्यसो भनेको भिडियो आमसञ्चारका माध्यम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ । तर, उनको...


रिलायन्स फाइनान्स लिमिटेड १५ औं वर्षमा प्रवेश

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड स्थापनाको १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको कमलादीमा रहेको संस्थाले केन्द्रीय कार्यालय र थप २१ शाखा कार्यालयमार्फत वित्तीय कारोबार गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थागत सामाजिक...


नमस्ते पेमार्फत हवाई टिकट खरीद गर्दा १०० रुपैयाँ क्यासब्याक

काठमाडौं । नमस्ते पेमार्फत हवाइ टिकट खरिद गर्दा १०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । कम्पनीले सार्वजनिक गरेको यो योजना मंसिर १५ गतेदेखि पुस १४ गतेसम्म कायम रहनेछ । यो योजनामार्फत टिकट खरिद गरी क्यासब्याक प्राप्त गर्न कुनैपनि प्रोमो...


आजको तरकारीको भाउः गोलभेडा १२ र काउली १० रुपैयाँ केजी

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ । समितिका अनुसार आज सानो गोलभेडा (लोकल) १२ रुपैयाँ प्रतिकेजी, काउली (स्थानिय) १० रुपैयाँ प्रतिकेजी, सेतो मूला (लोकल) १० रुपैयाँ प्रतिकेजी तथा...


हिमचुली आमा समूह फेदीखोलालाई रिलायन्सको सहयोग

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सवमा संस्थातग सामाजिक उत्तरदायित्व अन्तर्गत हिमचुली आमा समूह फेदीखोला स्याङ्जालाई सहयोग गरेको छ । कम्पनीले उक्त समूहलाई किचन सामग्री तथा डस्टबिन वितरणका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम गरेको हो । पोखरा शाखाका...


मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै, १२ लाखको हात खाली

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज (मंसिर १९) गते बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँड गरिने तय भएको हो । मंसिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको...


नेपाल राष्ट्र बैंकले पाँचजना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचजना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा गुरु पौडेललाई ल्याइएको छ । उनी यस अघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए...