खल्तीबाट ५० रुपैयाँको टपअप मै थाइल्याण्ड घुम्ने मौका

काठमाडौं ‘खल्ती’ ले टपअपमा आइफोन र डायमन्ड रिङ्गको अफर पश्चात बोन होलिडेज्को सहकार्यमा आफ्ना ग्राहकहरूका लागि टपअपमा थाइल्याण्ड भ्रमणको नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताले मंसिर १५ देखि पौष २९ सम्म रु ५० को टपअप...


राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४%र संचालकको १९% ले बढ्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४.१८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) मा गभर्नर महाप्रसाद अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य...


विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक गिरावट, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाको पखाईका कारण शेयर बजार बढ्न नसकेको जानकार बताउछन् । मंगलबार शेयर बजार ११.२९ को अंकले घटेर १८३६ दशमलव ५१ को विन्दुमा...


शेयर बजार बढ्न सकेन, जीवन बीमा बाहेक सबैको उपसूचक राताम्मे

काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ । मौद्रिक नितिको अपेक्षामा बसीरहेका आम लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । सो कारण पनि बजार बढ्न नसकेको शेयर लगानीकर्ताहरुको धारणा रहेको छ। साताको तेस्रो दिन नेप्से १४।४७ अंकले घट्दा...


एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाको पखाईका कारण शेयर बजार बढ्न नसकेको जानकार बताउछन् । मंगलबार शेयर बजार ११.२९ को अंकले घटेर १८३६ दशमलव ५१ को विन्दुमा...


माउन्टेन इनर्जी र सिटिजन लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ । मौद्रिक नितिको अपेक्षामा बसीरहेका आम लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । लामो समयपछि शेयरमूल्य घटाएर आज माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सिटिजन लाइफ, एनआरएन इन्फ्रास्टक्चर, सोनापुर,...


हिमालयन लाइफको व्यतीत बीमालेखमा छुट पाउन ६ दिन बाकी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यतित बीमालेखमा छुट पाउन ६ दिन मात्र बाकी रहेको छ । कम्पनीले मंसिर २५ गतेभित्र व्यतीत बीमालेख नवीकरण गरे विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने सूचना जारी गरेको हो । कम्पनीले साविक प्राइम...


दाबी भुक्तानी समयमै नदिई ढिलाई गर्ने बीमा कम्पनीलाई कारवाही गर्न माग

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा आज राप्ती उपत्यका (देउखुरी) स्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले...


एनसेलको शेयरविक्रीबारे छलफल गर्न संसदको लेखा समितिले बोलायो बैठक

काठमाडौं । गुपचुपमा एनसेलको शेयर खरिद-विक्री गरिएकोबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा एनसेलको शेयर विक्रिबारे छलफल हुने भएको हो । उपसचिव सावित्रा शर्माका अनुसार दूरसञ्चार...


अर्थ समितिले राष्ट्र बैंकसँग मौद्रिक नीतिको बिषयमा छलफल गर्ने, यसै साता मौद्रिक निति आँउछः राष्ट्र बैंक

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्ने भएको छ ।उक्त बैठकको कार्यसूचीको पहिलो नम्बरमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धीको अवस्था सम्बन्धमा छलफल गर्ने उल्लेख छ। त्यस्तै दोस्रो नम्बरमा नेपाल...


स्वास्थ्य बीमा बोर्डद्धारा प्यान नम्बरसहितको बिल प्रयोग गर्न आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई प्यान नम्बरसहितको बिल प्रयोग गर्न आग्रह गरेको छ । प्यान नम्बर बिनाको बिलको रकम शोधभर्ना गर्न समस्या हुने भएकाले बिलमा अनिवार्य प्यान नम्बर राखी बिलिङ गर्न बोर्डले अनुरोध गरेको...


पक्राउपूर्जीविरुद्ध विप्लवले गरे आन्दोलनको घोषणा, २१ गते देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै...


यी स्थानका घरजग्गा लिलाम बिक्रीमा

काठमाडौं । हिमालयन बैंकले कर्जा चुक्ता नगर्ने ऋणीहरुको विभिन्न स्थानका घरजग्गा (धितो) लिलाम बिक्रीमा ल्याएको छ । ऋणीहरुले साविकको सिभिल बैंक लिमिटेडबाट कर्जा लिई बैंकलाई साँवा ब्याज आदि नतिरेपछि बैंकले धितोमा रहेको उल्लेखित सम्पत्ति लिलाम बिक्रीमा ल्याएको जनाएको छ...


बुद्धको प्लेन जनकपुर ल्याण्ड गर्न नसकेपछि काठमाडौं फिर्ता, प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरमा गए बर्दिबास

काठमाडौं । नेपाली हवाई क्षेत्र सुरक्षित र व्यवस्थित हुन नसकेको बहस चलिरहे कै बेला प्रधानमन्त्री प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौं फिर्ता भएको छ। मंगलबार बिहान त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबीका कारण जनकपुर...


प्रभु इन्स्योरेन्सले चुक्ता पुँजि पुराउन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बेच्दै, प्रतिकित्ता कति ?

काठमाडौं । प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । प्रभु इन्स्योरेन्सले चुक्ता पुँजी पुराउन नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्रि गर्न लागेको हो । कमपनीले बिक्रिमा ल्याएको...


घलेम्दी हाइड्रोको २००% हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको २०० प्रतिशत हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गरेको हो ।...


चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त

काठमाडौं । चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् । कम्पनीको गत मंसिर १८ गते सोमबार बसेको ५२ औं सञ्चालक समितिको बैठकले तण्डुकारलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव...


माउन्टेन इनर्जीको शेयर मूल्य घटाएर सर्वाधिक खरिदबिक्रि गर्दै, चलखेल भएको साना लगानीकर्ताको आशंका

काठमाडौं । माउन्टेन इनर्जीको शेयर मूल्य घटाएर आज दोस्रो सेसनमा सर्वाधिक कारोबार भईरहेको छ । कम्पनीको शेयरमा चलखेल भएको लगानीकर्ताहरुको भनाई रहेको छ । आज प्रि सेसनपछि कम्पनीको ६।२२ प्रतिशतले घटाएर केही सिमित लगानीकर्ताहरुले लाभ लिन लागेको शेयर लगानीकर्ता...


महालक्ष्मी विकास बैंकमा रोजगारको अवसर

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले जुनियर असिस्टेन्ट पदमा आवेदन खुलाएको हो । उक्त पदमा काम गर्न इच्छुक, तथा सामर्थ्यवान नेपाली नागरिकले आवेदन दिन सकिनेछ । आवेदन दिनका लागि www.merojob.com/MBBL लगिन गरी अप्लाई नाऊ...


सर्वोच्चको न्यायाधीश सिफारिस भएका ६ मध्ये ३ जनाविरुद्ध ९ उजुरी, पहुँचवालाविरुद्ध कसैले गरेनन् आँट

काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस भएका ६ जनामध्ये प्रस्तावित ३ जना न्यायाधीशविरुद्ध ९ वटा उजुरी परेको छ । संसदीय समितिमाउनीहरु विरुद्ध ठोस उजुरी एउटा मात्र परेको बताइएको छ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर निकट मानिने न्यायाधीश सारंगा सुवेदीलाई उच्च...