हिमालयन लाइफको विराटनगर शाखाद्वारा ५ दिनमै बीमा दाबी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाद्वारा केवल ५ दिनमा आवश्यक कागजात प्रदान गर्ने बितिकै बीमा दाबी भुक्तानी प्रदान गरेको छ । बिमीत चन्द्रमणि अधिकारीको रंगेलीबाट विराटनगर आउने क्रममा सडक दुर्घटनामा परि घटना स्थलमै मृत्यु भएको थियो। बीमितको हकवाला...
हिमालयन रि इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा झण्डै १ अर्ब रुपैयाँको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा ९४ करोड ४० लाख ३० हजार २० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर १८ गते साँझ ५ः०७ बजेसम्म ३४ हजार २०६ जनाले ४५ लाख ८२...
जीवन बीमाको उपसूचकमा उछाल आउदा आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । यो साता कारोबारको दोस्रो दिन समग्र शेयर बजार घटेकोमा लाइफ इन्स्योरेन्स उपसूचक भने बढेको छ । सोमबार ३.४२ अंकले घटेको शेयर बजारमा लाइफ इन्स्योरेन्स उपसूचक ० दशमलव ९७ प्रतिशत अर्थात ९८ अंकले बृद्धि भई १० हजार २८१...
‘अभिकर्ताको पहिचान नै नष्ट गर्ने काम भयो, बीमा नियमावली बनाउँदा छलफलै गरिएन हामी यो सहन सक्दैनौं’: अध्यक्ष अधिकारी
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल देशैभरिका बीमा अभिकर्ताहरुको छाता संगठन हो । उक्त संगठनमा नेपालमा सञ्चालित अधिकांश बीमा कम्पनीका बीमा अभिकर्ताहरु आबद्ध छन् । बीमा अभिकर्ताहरुको हक हितको पक्षमा काम गर्दै आइरहेको पेशागत बीमा अभिकर्ता संघ बीमा...
नेपाल वायुसेवा निगममा क्यानले हान्यो छड्के, उडान सुरक्षामा गम्भीर लापरबाहीको ‘गन्ध’
काठमाडौं । युरोपेली युनियन (इयु)को कालो सूची नहटेको विषयमा आरोप प्रत्यारोप चलिरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगममा छड्के हानेको छ । प्राधिकरणको उड्डयन सुरक्षा विभागको टोलीले उडान सुरक्षामा गम्भीर लापर्बाहीको आशंकामा निगमको उड्डयन सुरक्षासँग सम्बन्धित सबै...
कालोसुची सम्बन्धी निर्देशन फिर्ता लिन सिबिफिनको माग, काउन्टर साइक्लिकल बफरको व्यवस्थामा समेत असन्तुष्ट
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले जारी गरेको कालोसुचीमा राख्ने सम्बन्धी पछिल्लो निर्देशन फिर्ता लिन माग गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजानिक गर्न लागेको समयमा सिबिफिनले...
राष्ट्रिय अपाङ्ग कोषद्धारा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान प्रदान
काठमाडौं । मंसिर १७ गते अपाङ्गता भएका व्यत्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान, कार्यक्रमका प्रमुख अतिथी, शहरी बिकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण गरिएको थियो । गत बैशाखमा...
सानिमा रिलायन्स लाइफको बिजनेस कन्फ्रेन्स भव्यताका साथ सम्पन्न, उत्कृष्ट तीन विधाका अभिकर्ता सम्मानित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस कन्फ्रेन्स २०८० सम्पन्न गरेको छ । कम्पनीले मधेश प्रदेशमा रहेका विरगंज र बर्दिवास रिजनलको बिजनेस कन्फ्रेन्स महोत्तरीको बर्दिवासमा सम्पन्न गरेको हो । विरगंज र बर्दिवास रिजनमा रहेका शाखाहरुमा आबद्ध उत्कृष्ट अभिकर्ताहरुलाई...
नेपाल इयुको कालोसूचीबाट नहट्नुका मुख्य बाधक अधिकारी बन्धु
काठमाडौं । युरोपेली मुलुकमा नेपाली हवाइजहाजमाथि लागेको प्रतिबन्ध कायमै रहेको विषयलाई लिएर सडकदेखि सत्तासम्मै आरोप प्रत्यारोप चलेको छ । यद्यपि, युरोनियन युनियन के कारणले सन्तुष्ट हुन सकेन र सन् २०१३ देखि लगाएको प्रतिबन्ध हटाउन मानेन भन्नेतर्फ कसैले ध्यान दिएका...
दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि सामान्य अंकले शेयर बजार घटेको छ । सोमबार शेयर बजार ३ दशमलव ४२ अंकले घटेर १८४७.८१ को विन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेसँगै १०९ कम्पनीको शेयरमूल्यमा गिरावट...
मौद्रिक नितिको आशमा रहेको शेयर बजारमा देखिएन सुधार, जीवन र फाइनान्सको उपसूचकमा उछाल
काठमाडौं । मौद्रिक नितिको आशमा बसीरहेका आम लगानीकर्ताहरुको मुहारमा आज पनि सुधार आउन भने सकेको छैन ।आज सुधारको संकेत देखिएपनि नेप्से बढ्न नसेको शेयर बिश्लेषकहरुको भनाई छ । आज नेप्से ३।४२ अंकले घटेर १८४७।८१ को विन्दुमा कायम भएको छ।...
समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक बृद्धि, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि सामान्य अंकले शेयर बजार घटेको छ । सोमबार शेयर बजार ३ दशमलव ४२ अंकले घटेर १८४७.८१ को विन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेतापनि १२२ कम्पनीको शेयरमूल्य बढेको...
सोनापुरको शेयरमा लगानीकर्ता झुम्मिदै, जीवन बीमा कम्पनीहरुको शिर्ष १० मा कारोबार
काठमाडौं । साताको दोस्रो दिन आज नेप्से ओरालो लागेको छ । पछिल्लो एक साताअघि देखि नै सोनापुरको शेयरमा लगानीकर्ता झुम्मिरहेका छन् ।नेप्से ओरालो लाग्दा पनि आज शिर्ष १० सर्वाधिक कारोबारमा जीवन बीमा कम्पनीहरुको शेयर देखिएको छ । त्यस्तै, हिमालयन...
नेप्सेमा उन्नती सहकार्य लघुवित्तको एफपीओ सूचीकृत
नेप्सेमा उन्नती सहकार्य लघुवित्तको एफपीओ सूचीकृत भएको छ।लघुवित्तको १ लाख ७८ हजार ४५१।१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। लघुवित्तले कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१।१८ कित्ता एफपीओ निष्काशन गरेको...
अभिकर्ता र सर्भेयरलाई समावेश नगरी बनाइएको ड्राफटमा दबाब बढ्न थालेपछि प्राधिकरणले फकाउन राख्यो पाँच तारेमा कार्यक्रम
काठमाडौं । अभिकर्ता र सर्भेयर नराखी बनाइएको ड्राफटमा दबाब बढ्न थालेपछि प्राधिकरणले फकाउन पाँच तारेमा कार्यक्रम राखेको छ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुबै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले...
एलआइसी नेपालको वार्षिक साधारण सभा सम्पन्न, सम्पूर्ण प्रस्ताव पारित
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष सिद्धार्थ मोहन्तीको अध्यक्षतामा आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको हो । सभाले अध्यक्षद्धारा प्रस्तुत गरिएको संचालक समितिको...
अर्थतन्त्रको विद्यमान अवस्था र मौद्रिक नीति
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, आपूर्ति शृंखलामा आएको अवरोध तथा समग्र मागमा आएको शिथिलताका कारण आर्थिक गतिविधि प्रभावित भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित रहने देखिन्छ । चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर...
तारागाउँ रिजेन्सीलाई नेप्सेले सोध्यो स्पष्टीकरण, यस्तो छ कारण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्ससँग तीन दिने स्पष्टीकरण माग गरेको छ । मंसिर १६ गते बसेको कम्पनीको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरे पनि २४ घण्टा भित्र सो निर्णयको जानकारी नपठाएको भन्दै नेप्सेले...
ब्याट्रीमा समस्या आएपछि रारा विमानस्थलमै थन्कियो नेपाल एयरलाइन्सको ट्विनअटर
काठमाडौं । नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड भएर थन्किएको छ । नेपालगन्जबाट रारा विमानस्थल पुगेको नाइन एनएबियु कल साइन भएको ट्विनअटर ग्राउण्डेड भएर थन्किएको हो । तीन यात्रु बोकेर आइतबार बिहान ११ बजे विमानस्थल पुगेको जहाज नेपालगन्ज...
इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा खोल्यो जागिर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । इसेवाले सातै प्रदेश गरी कुल १३० जनालाई रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट कर्मचारी माग गरेको हो । संस्थाले बजार प्रतिनिधि र बजार व्यवस्थापकमा कर्मचारी माग गरेको हो । इसेवाका...



















