आइतबार शेयरबजार बढ्दा फाइनान्स कम्पनीमा उछाल, अधिकतम शेयरमूल्य ८८४ रुपैयाँ
काठमाडौं । आइतबार नेप्से दोहोरो अंकले बढेर बन्द भएसँगै फाइनान्स उपसूचकमा उछाल आएको छ । आइतबार फाइनान्स उपसूचक सर्वाधिक ५.९५ प्रतिशतले बढेको हो । त्यसदिन फाइनान्स सेक्टरबाट कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमध्ये तीन कम्पनी...
विकास बैंकमा झुम्मिए लगानीकर्ता, १६ कम्पनीकै शेयर मूल्यमा उछाल
काठमाडौँ । केहि समेत सुस्त रहेको बैंकिङ क्षेत्र विस्तारै लयमा फर्कि रहेको छ । आइतबारको दिन विकास बैंक समूहको शेयर १२२.०९ अकंले बढेर ३९८३.६१ बिन्दुमा बन्द भएको हो । यसदिन कारोबारमा आएका सबै विकास बैंकको शेयर मूल्यमा उछाल आएको...
१४ मध्ये ९ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?
काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ९ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...
१९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा ५ को घट्यो, कुनको कति?
काठमाडौं । आइतबार नेप्से २२ अंकले बढेर कारोबार बन्द भएको छ । नेप्से बढेसँगै ११ उपसूचक उकालो लागेको छ । जसमा जीवन बीमा उपसूचक १.४२ र निर्जीवन बीमा उपसूचक ०.८८ प्रतिशतले उचालिएको हो । जीवन बीमा आइतबार जीवन बीमा...
डिप्रोक्स लघुवित्तको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको ६ बुँदे निर्देशन
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणमा कैफियत देखिएको छ । कम्पनीकोको लेखापरीक्षण प्रतिवेदनमा कैफियत देखिएको हो । नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनमा देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण भएको वासलास, नाफा नोक्सान...
सरकारलाई नयाँ स्टक अध्ययन गर्न समितिले यसै साता प्रतिवेदन पेश गर्ने, के आँउला निष्कर्ष ?
काठमाडौं । नयाँ स्टकको लाइसेन्स दिन आवश्यक रहेको वा नरहकोे बारे अध्ययन गर्न गठन भएको समितिले काम अन्तिम चरणमा पुगेको जनाएको छ।समितिले राय सुझावको काम सम्पन्न भईसेकेको र प्रतिवेदन अन्तिम चरणमा पुग्ने तरखरमा रहेको जानकारी दिएको छ । मन्त्रिपरिषदको...
७२ हाइड्रोपावरको शेयर मूल्यमा सुधार, कुनको कति बढ्यो (सूचीसहित)
काठमाडौँ । हाइड्रोपावरको शेयर मूल्यमा उछाल आएको छ । आइतबार अर्थात् चैत २५ गते पाँच दिनेको ओरालो यात्रामा ब्रेक लागेसँगै अधिकांश हाइड्रोपावरको शेयर मूल्यमा सुधार आएको हो । आइतबारको दिन हाइड्रोपावर समूहको २८.४० अकंले बढेर २४६३.९७ बिन्दुमा बन्द भएको...
सुरुवातीभन्दा एक लाख रूपैयाँले बढ्यो टियागो ईभीको मूल्य
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकाधिक वितरक सप्रदी ट्रेडिङले विद्युतीय गाडी टाटा टियागो ईभीको सुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ । कम्पनीको अनुसार २०२४ अप्रिल ५ देखि टियागो इभीको सुरुवाती मूल्यको अवधि सकिएको हो ।...
आइएमई लाइफद्वारा डिसिईओका लागि दरखास्त आह्वान, के–के चाहिन्छ योग्यता?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ)का लागि दरखास्त आवेदन खुलाएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक एकजना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । यसका लागि विजनेश एडमिनिस्ट्रेसन, फाइनान्स, एकाउन्टिङ तथा अर्थशास्त्र विषयबाट मास्टर...
प्राप्ती प्रस्ताव पारित गर्दै एनसीएचएल र ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्
काठमाडौँ। नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडले प्राप्ती प्रस्तावलाई पारित गर्नका लागि विशेष साधारण सभा आव्हान गरेका छन् । दुबै कम्पनीहरूले वैशाख १३ गते विशेष साधारण सभा बोलाएका हुन् । नेपाल क्लियरिङ हाउसले होटल रोयर...
मकै खेती गर्ने किसानलाई ८ लाख बराबरको कृषियन्त्र वितरण
काठमाडौं । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो । किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत ८...
सोमबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबारको रेकर्ड तोड्दै सुनको मूल्य आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबार सुन तोलामा ६०० रुपैयाँले बढेको छ । आज छापावााला सुनको मूल्य एक लाख...
१६ महिनामा सूर्यज्योति लाइफको १०३ शाखा बन्द, बीमितहरु अन्यौलमा
काठमाडौं । सुर्यज्योति लाइफले पछिल्लो एक वर्षको अवधीमा देशैभरिका १०३ वटा शाखा कार्यालय बन्द गरेको छ । खर्च कटौतिको नाममा मर्जर पछिको करिब एक वर्ष चार महिनामा राजधानी काठमाडौंसहित विकट जिल्लामा समेत गरी एक सय दुई वटा शाखा कार्यालय...
सूर्यज्योति लाइफको व्यतित बीमालेख चैत्र २८ गतेसम्म नवीकरण गर्दा ३५% छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका व्यतित बीमालेखहरु चैत्र २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । कम्पनीले यसअघि यो सुविधा चैत्र २५ गतेसम्मका लागि तोकेको थियो । कम्पनीले अब तीन दिन म्याद...
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार लोकल तथा नरिवल बन्दा २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, सानो लोकल गोलभेडा ४० रुपैयाँ तथा लाम्चो भन्टा १५...
सामुदायिक लघुवित्तले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले कनिष्ठ अधिकृत, सुपरिवेक्षक÷वरिष्ठ सहायक÷सहायक,...
आज घोडेजात्रा, काठमाडौं उपत्यकामा बिदा
काठमाडौं । प्रत्येक चैत्र कृष्णपक्षको औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ । घोडेजात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने...
महुली लघुवित्तको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज (चैत्र २६ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत...
सिटिजन लाइफको ‘स्थानीय सरकारसँग बीमा सचेतना तथा छलफल कार्यक्रम’ सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्णाली प्रदेश कार्यालय विरेन्द्रनगर शाखाले जाजरकोटको छेडागाड नगरपालीका, कार्कीगाउँमा स्थानीय सरकारसँग बीमा सचेतना तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित भएका उपनगर प्रमुखले बीमा अर्थ प्रणालीको अभिन्न...
नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि पाँच जनाको नाम सर्टलिष्ट , को-को छानिए?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आबेदन दिएकामध्ये पाँच जनाको नाम अन्तरवार्ताको लागि सर्टलिष्ट गरिएको छ। आबेदन दिएका १९ जना मध्ये पाँच जनाको नाम सिफारिस समितिले अन्तर्वार्ताको लागि सर्टलिष्ट गरेको हो। स्रोतका अनुसार सर्टलिष्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी...




















