लाभांश प्रस्तावसहित सानिमा क्यापिटलद्वारा वार्षिक साधारणसभा आह्वान
काठमाण्डौ । सानिमा क्यापिटलले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते काठमाण्डौको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न ५ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको...
आईपीओ निष्काशनको प्रस्तावसहित ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो साधारण सभा
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा असोज २९ गते अल्फा हाउस रेष्ट्रो बार एन्ड ब्यांकेट, काठमाडौंमा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले निष्काशन तथा बिक्री...
दुई महिनामा करिब ६८ अर्ब राजस्व संकलन
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०।८१ को साउन र भदौ महिनामा ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ६७ अर्ब १६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो । भन्सार...
मिड सोलु हाइड्रोपावरको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?
काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओमा आजसम्म १० लाख ३० हजार ७४२ आवेदकले १ करोड १६ लाख ३० हजार ५२० कित्ता शेयरका लागि १ अर्ब १६ करोड ३० लाख ५२ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले पहिलो चरणमा...
निष्कृय रहेका खाता अद्यावधिक गर्न सिन्धु विकास बैंकको आग्रह
काठमाडौं । सिन्धु विकास बैंकले १० वर्षदेखि निष्कृय रहेका बैंक खाताहरु अद्यावधिक गर्न आग्रह गरेको छ । विगत १० वर्षदेखि सिन्धु विकास बैंकमा खाता खोलि कुनै पनि कारोबार नगरी निष्कृय भएका खाताहरुको विवरण बैंकले आधिकारिक वेबसाइटमा राखेको छ ।...
टिपटप समोसा पसललाई महानगरले तिरायो दुई लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले टिपटप समोसा पसललाई कारबाही गरेको छ । महानगरले सो पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको हो । बजार अनुगमनको क्रममा सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएको थियो । सडेको दूधबरी बेचेको पाइएपछि कारबाही गरिएको...
गणपति लघुवित्तमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदको कार्यकारिणी श्रेणीमा कर्मचारी माग गरेको छ । आवेदनका लागि मान्यता प्राप्त संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको र लघुवित्त वित्तीय संस्थाको व्यवस्थापकीय तहमा रही कम्तिमा ५ वर्ष कार्यानुभव...
इमर्जिङ नेपाल र थ्रीस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले घटेको शेयर बजार आज ४ अंकले बढेर १९६९ को बिन्दुमा कायम भएको छ । उतारचडाबकाबीच नेप्से बढेसँगै इमर्जिङ नेपाल...
शुभम पावरको शेयरमूल्यमा नकारात्मक सर्किट, यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
काठमाडौं । सोमबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै शुभम् पावर लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्य ४.९६ प्रतिशतले घटेको छ । आज समता घरेलु लघुवित्त, सप्तकोशी विकास...
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ८७ करोडमै सिमित
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर १९६९ को विन्दुमा कायम भएको छ । आज २८ लाख ७४ हजार २७५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख ४४ हजारको कारोबार भएको छ ।...
रिलायबल नेपाल लाइफ र एनआईसी एशिया बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले घटेको शेयर बजार आज ४ अंकले बढेर १९६९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै रिलायबल नेपाल...
पशुपतिमा हरितालिका तीजको रमझम
काठमाडौं । हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा सर्वसाधारण दर्शनार्थीको भीड लागेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिनमा मनाइने तीजलाई हर्षौल्लासका साथ मनाइएको हो । देशभर महादेवको पूजा आराधना गरी हरि तालिका तीज मनाइँदै छ ।...
मुक्तिनाथ विकास बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका सञ्चालक रबिन्द्रमान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । सञ्चालक श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा दिएका थिए । बैंकको भदौ ३१ गते ९आईतबार० बसेको सञ्चालक समितिको निर्णयले श्रेष्ठको राजिनामा स्वीकृत गरेको हो ।
सानिमा बैंकका ग्राहकहरुलाई फन्टलाइन हस्पिटलमा छुटको व्यवस्था
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट, क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल...
‘नाडा अटो शो २०२३’ सम्पन्न
काठमाडौं । टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ भदौ ३१ गते आइतबार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको छ । अर्थ मन्त्री प्रकाशशरण महतबाट शुभारम्भ भएकोे यस १५ संस्करणको नाडा अटो शो २०२३ मा करिब ७६ हजार...
नेपाल एसबिआई मर्चेण्टको सीइओमा पोख्रेल नियुक्त
काठमाडौं । नेपाल एसबिआई मर्चेण्टले प्रमुख कार्यकारी अधिकृतको रुपमा लेखनाथ पोख्रेललाई नियुक्त गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले पोख्रेललाई सीइओ नियुक्त गरेको हो ।
राष्ट्र बैंकले कारवाही गर्ने तयारी गरेपछि प्राइम बैंकले घटायो ब्याजदर
काठमाडौं । आज असोज १ गतेदेखि लागू हुने गरी हिजो आइतबार सार्वजनिक भए अनुसार सबैभन्दा उच्च ब्याजदर निर्धारण गरेको प्राइम बैंकले रातारात उक्त निर्णय सच्याएर ब्याजदर घटाउने निर्णय गरेको छ । नियामक नेपाल राष्ट्र बैंकले उक्त बैंकमाथि कारवाही गर्ने...
बैंकिङ कसुर मुद्दाका दोषी इन्जिनियर केसी जेल चलान
काठमाडौं । बैंकिङ कसुर मुद्दामा इन्जिनियर यज्ञबहादुर केसी जेल चलान भएका छन् । केसीलाई सर्वाेच्च अदालतले गत साल माघ ४ गते बैंकिङ कसुरको मुद्दामा साढे १४ लाखको जरिवाना फैसाला गरेको थियो । अदालतले गरेको फैसलाबमोजिम केसीले जरिवानाको बिगो समेत...
‘एनआईबीएल प्रगति फन्ड’को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको लाभांश सुरक्षित गर्ने आज असोज १ गते अन्तिम दिन रहेको छ । योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले उक्त योजनाको लाभांश वितरणार्थ भोलि असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको...
सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ हजार ८९१ कित्ता शेयर बिक्रीमा ल्याउने भएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याउने भएको हो । उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिने...




















