नेपालका दुई ठूला जीवन बीमा कम्पनी दाँजेर हेर्दा, नेपाल लाइफ र एलआईसीको तथ्यांकगत तुलना

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)ले बीमा व्यवसायको आधा हिस्सा ओगटेका छन् ।सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ले व्यवसायको आधा हिस्सा आगेटेका...


प्रेस काउन्सिल नेपालले खुलायो रोजगारको अवसर, एसएलसी उत्तिर्णलाई समेत अवसर

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न पदमा रोजगारको अवसर खुलाएको छ । आज एक सूचना प्रकाशित गर्दै काउन्सिलले सहायकस्तर चौथो तह देखि अधिकृत (प्रशासन) छैठौं तहसम्ममा १२ जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता...


सूर्योदय वोमी लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.०३ प्रतिशत कम हो ।...


नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ३५ पदमा १४५ जना कर्मचारी माग, यसरी दिनुस् आवेदन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ३५ पदमा १४५ जना कर्मचारी माग  गरको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै सहायक देखि प्रबन्धक पदसम्ममा कर्मचारी माग गरको छ । उक्त रोजगारीमा खुला प्रतियोगितात्मक परिक्षाबाट स्थायी पदपुर्ति गर्ने...


ओरियन्टल इन्स्योरेन्सको खुद नाफा २० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले ३९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...


८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख १० हजार...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी राम प्रकाश श्रेष्ठको १९ हजार ४०९ कित्ता संस्थापक...


राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द, यस्तो छ कारण

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले यस अघि प्रस्तावित गरेको लाभांश रद्द भएको छ । लघुवित्तले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै कारण सहित लाभांश रद्द गरेको व्योहोरा उल्लेख गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले...


प्रभु लाइफमा देखियो उत्कृष्ट व्यवस्थापकीय कुशलता, खुद बीमा शुल्क स्थीर हुँदा जीवन बीमा कोषमा ३८ प्रतिशतको बृद्धि

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा उत्कृष्ट व्यवस्थापकीय क्षमता रहेको देखिएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी सामान्य मात्रै बृद्धि हुँदा पनि जीवन बीमा कोष कोषमा ३७.९० प्रतिशतको बृद्धि हासिल गर्दै मुनाफा ३० प्रतिशतले बढाउन सफल भएको छ...


नेशनल माइक्रोफाइनान्सको खुद नाफामा ३९.६५ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको छ । लघुवित्तले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ३९.६५ प्रतिशतले घटेको छ । समिक्षा अवधिसम्ममा लघुवित्तले २० करोड ३२...


सानिमा जिआइसी इन्स्योरेन्स खुद बीमाशुल्क आर्जन ११४ प्रतिशतले बढ्यो, मुनाफा कति ?

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अधिंकाश सूचकमा सुधार देखिएको छ । यस त्रैमास कम्पनीको खुद बीमाशुल्क आर्जन ११४ प्रतिशतले बढेर ४७ करोड ६८ लाख रुपैयाँ...


मेट लाइफ इन्स्योरेन्सको मुनाफा ३३ प्रतिशतले बढ्यो, जीवन बीमा कोष कति ?

काठमाडौं । मेट लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको कम्पनीले खुद बीमाशुल्क आर्जन २।८० प्रतिशतले ३ अर्ब ७२ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक...


नेपाल इन्स्योरेन्स कम्पनीको खुद नाफा ५९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा कम्पनीको खुद नाफा ५९ प्रतिशतले बढेको छ। कम्पनीको मुनाफा तेस्रो त्रैमासमा २८ करोड ६५ लाख २९ हजार रुपैयाँ पुगेको...


भ्रष्टाचार रोक्न प्रधानमन्त्री प्रचण्ड दृढ, अन्ततः रोकियो स्टक एक्सचेन्जको लाइसेन्स

काठमाडौं । एक साताभन्दा अगाडि नै गठन भएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे संसद र सञ्चार माध्यमहरुमा चर्को विरोध नभएको भए सह–सचिव फणिन्द गौगतमको संयोजकत्वमा रहेको मूल्याङ्कन समितिले गठन गरे लगत्तै दुई दिनभित्रैमा प्रतिवेदन बुझाउने तयारी सुरु भइसकेको थियो ।...


वित्तीय विवरणमा नेपाल लाइफको उत्कृष्ट प्रगति, एक खर्ब ५७ अर्बको जीवन बीमा कोष, आम्दानी २७ प्रतिशतले बृद्धि

काठमाडौं । चालु आवको तेस्रो त्रैमासमा नेपाल लाइफले उत्कृष्ट नतिजा दिन सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमासिक अवधीसम्ममा आईपुग्दा खुद बीमा शुल्क आम्दानी ३ प्रतिशतको बृद्धि हासिल गरेको छ भने लगानीबाट...


इन्जिनियर तथा ठेक्का जोखिम बीमा वापत बीमा कम्पनीहरुले संकलन गरे ५ अर्व २६ करोड रुपैयाँ, कुन प्रदेशबाट कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्जिनियर तथा ठेक्का जोखिम बीमालेखबाट कुल ५ अर्व २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल सरकारले अनिवार्य गरेको मोटर बीमा र सम्पत्ति बमिा पश्चात् सबैभन्दा...


डिजिटल वालेट खल्तीमार्फत चुहियो प्रयोगकर्ताको डाटा, तेस्रो पक्षलाई हस्तान्तरणको आशंका

काठमाडौं । विद्युतीय भुक्तानी सम्बन्धी वालेट खल्तीमार्फत प्रयोगकर्ताको डाटा चुहिन थालेको छ । खल्तीमार्फत चुहिएको डाटा व्यापारिक कम्पनीलाई हस्तान्तरण गरेको आशंका गरिएको छ । नेपाल राष्ट्र बैंकको कमजोर नियमन र प्रभावकारी आईटी अडिट नहुँदा खल्तीले प्रयोगकर्ताहरुको तथ्याङ्क शंकास्पद तरिकाले...


ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन, बैंकका सिईओ र कर्मचारीसँग सामूहिक छलफल

काठमाडौं । बैंकहरुलाई ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन दिएको छ । बैंकविरुद्ध सर्वसाधारणका गुनासो थुप्रिएपछि राष्ट्र बैंकले आज बैंकका -सिइओ र गुनासो सुन्ने अधिकारीलाई बोलाएर तुरुन्त गुनासा सुनुवाइ गर्न निर्देशन दिएको हो। पछिल्लो समय राष्ट्र बैंकको...


महालक्ष्मी लाइफको वित्तीय विवरण पारित, प्रभु लाइफको अन्तिम चरणमा

काठमाडौं । महालक्ष्मी लाइफको वित्तीय विवरणलाई नेपाल बीमा प्राधिकरणले स्वीकृती प्रदान गरेको छ। हाल प्रभु लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जान लागेको कम्पनीले आज बीमा प्राधिकरणबाट वित्तिय विवरण स्वीकृती पाएको हो । प्राधिकरणबाट स्वीकृती पाएसँगै कम्पनीको बार्षिक साधारणसभाको बाटो खुल्ला...


नेपाल बिजनेस समिट २०८० को १९ बुँदे घोषणा पत्र सार्वजनिक

काठमाडौं । नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा मिति २०८० बैंशाख २४ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजित नेपाल...