नेको इन्स्योरेन्सको अधिंकाश सूचकमा सामान्य सुधार

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजजिक गरेको वित्तिय सामान्य देखिएको छ । यस आर्थिक बर्षको कम्पनी र खुद बीमाशुल्क आर्जन र मुनाफामा संकुचन देखिएको छ । गत आर्थिक बर्षमा ३४...


शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्कआर्जन बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९। प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन यस त्रैमासममा १ अर्ब २३ करोड रुपैयाँ...


सेबोनद्वारा थप १४ कम्पनीलाई नयाँ ब्रोकरको आशयपत्र, हालसम्म एओआई पाउने कम्पनी ४३ पुग्यो, क–कसले पाउला लाइसेन्स ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १४ वटा ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ । सेबोनले यसअघि पहिलो चरणमा १६ र दोस्रो चरणमा १३ वटा ब्रोकरलाई आशयपत्र दिइसकेको छ । यससँगै बोर्डबाट आशयपत्र पाउने कम्पनीको संख्या कुल ४३...


देशैभरीको फोहोर र राजनितिमा देखिएको फोहोर व्यवस्थापन गर्न सरकार तयार छ: प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् ।शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन्। उनले शहरको सौन्दर्य र...


मेयर बालेन शाहले गरे पद्यमोदय माध्यमिक विद्यालयको ‘बुक फ्रि डे’ अवलोकन

काठमाडौं । काठमाडौं माहानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रदर्शनीमार्गमा रहेको पद्यमोदय माध्यमिक विद्यालयमा निरिक्षण गरेका छन् । आज शुक्रबारका दिन माहानगरपालिकाका सम्पुर्ण सामुदायिक विद्यालयहरुले ‘बुक फ्रि डे’ अन्तर्गतका क्रियाकलाप संचालन गर्ने गरेका छन् । आज संचालन भैरहेको सो ‘बुक...


लक्ष्मी लघुवित्त सवा ९ करोड नोक्सानमा, इपीएस समेत ऋणात्मक, खराब कर्जा चुलिँदै

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड १७ लाख ८६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा संस्था नोक्सानमा रहेको देखिएको हो...


शिखर इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले ब्रान्च चिफ लगायत विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ । कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुरका लागि केही संख्यामा ब्रान्च चिफ माग गरेको छ । सो पदका...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ३०औं वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग प्रदान

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड आजदेखि ३१औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय, सम्पूर्ण शाखा तथा उप शाखा कार्यालयहरुले एक आपसमा शुभकामना आदान प्रदान गरि ३०औं बार्षिक उत्सव मनाएको छ । ३०औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई अझ...


एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल च्यानल सेवा संचालनको लागि सम्झौता

काठमाडौं । एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच विभिन्न डिजिटल च्यानल सम्बन्धी सेवा संचालनको लागि सम्झौता भएको छ । सम्झौतामापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश...


मौद्रिक नीतिको समीक्षाले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्न सक्छ: गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्ने देखिएको बताएका छन् । मौद्रिक नीतिको समिक्षाको कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्ने बताएका हुन् ।अहिले नै ब्याजदर घट्दो...


गत वर्ष घाटामा रहेको चन्द्रागिरी हिल्सको खुद नाफा ७ करोड रुपैयाँ, इपीएस कति ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म घाटा बेहोरेको कम्पनीले यस अवधिसम्म ७ करोड भन्दा बढी मुनाफा आर्जन गरेको हो...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको १४.२८ प्रतिशत दरका कुल ४ लाख...


नेपाल राष्ट्र बैंकद्वारा लघुवित्तका ऋणीहरुलाई सहजता

काठमाडौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका ऋणीहरुलाई सहज बनाइदिएको छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको समिक्षा गर्दै वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गर्दै सहजता गराइदिएको हो ।...


ऋणीको क्षमताभन्दा बढी कर्जा प्रवाह गर्ने प्रवृत्तिले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको छ: राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा अनुपात बढ्न पुगेको बताएको छ । आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एनपीएल केही बढ्न पुगेको बताएको हो । आर्थिक शिथिलताका अतिरिक्त...


अर्बभन्दा बढी चुक्तापुँजी रहेका ८ लघुवित्त संस्थालाई दाजेर हेर्दाः कुन सूचकमा कुन अब्बल ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश लुघवित्त संस्थाहरुको मुनाफामा गिरावट आएको छ । हालसम्म तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका करिब ४० लघुवित्त संस्थाहरुमध्ये अधिकांशको मुनाफा गत वर्षको तुलनामा घट्न पुगेको छ । वित्तीय...


राष्ट्र बैंकद्धारा तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक, चालु पुँजि कर्जालाई सहुलियत सीमित क्षेत्रमा कर्जा पुर्नसरंचना र नविकरण गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । आज प्रकाशित मौद्रिक नीतिको समीक्षा देशका ठूला व्यापारिक घरानालाई लाभ हुने गरी चालु पुँजि कर्जा नविकरण गर्न छुट दिइएको छ । त्यसैगरी, होटल तथा...


भागेको भनिएकी आरजु राणा हटौडामा, मध्येराति प्रहरीको स्कर्टिङमा काठमाडौं भित्रिईन

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएकी आरजु राणा भागेको भन्ने हल्ला व्यापक रुपमा सामाजिक सञ्जालमा चलिरहेको छ । बीमापोष्टले गरेको खोजविनको क्रममा आरजु राणा भागेको नभई भारतीय सीमा नाका बीरगन्ज सम्म पुगे पनि कतै नभागेको बरु हिजो दिनभर...


नेपालका दुई ठूला जीवन बीमा कम्पनी दाँजेर हेर्दा, नेपाल लाइफ र एलआईसीको तथ्यांकगत तुलना

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)ले बीमा व्यवसायको आधा हिस्सा ओगटेका छन् ।सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ले व्यवसायको आधा हिस्सा आगेटेका...


प्रेस काउन्सिल नेपालले खुलायो रोजगारको अवसर, एसएलसी उत्तिर्णलाई समेत अवसर

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न पदमा रोजगारको अवसर खुलाएको छ । आज एक सूचना प्रकाशित गर्दै काउन्सिलले सहायकस्तर चौथो तह देखि अधिकृत (प्रशासन) छैठौं तहसम्ममा १२ जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता...


सूर्योदय वोमी लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.०३ प्रतिशत कम हो ।...