नेशनल लाइफको प्रथम बीमाशुल्क आर्जनमा उत्कृष्ट बन्यो काठमाडौं शाखा

काठमडौं । प्रथम बीमाशुल्क आर्जनमा उत्कृष्ट काठमाडौं शाखा कार्यालय बनेको छ।नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौं शाखा प्रथम बीमा शुल्क संकलनको आधारमा उत्कुष्ट घोषित भएको हो । शाखा प्रमुख जयराम धितालले पुरस्कार तथा सम्मान प्राप्त गरेका हुन् । आव २०७९।८० मा...


शिखर इन्स्योरन्स कम्पनी साईलेज उत्पादनको बीमालेख गर्ने पहिलो कम्पनी

काठमाडौं ।  नेपालमा साईलेज बनाउन मिल्ने बाली र बालीबाट साईलेजको उत्पादनको बीमालेख निर्जिवन बीमा क्षेत्रको अग्रिण कम्पनी शिखर इन्स्योरेन्सले शुरू गरेको छ। हरियो घाँसबाट पोषकत्तव र घाँसको मौलिक गुणहरू नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउदमा वा कृषकको...


पाँच वाणिज्य र विकास बैंकमा कुन अब्बल, कसले कमायो सबैभन्दा धेरै ? (तथ्यांक सहित)

काठमाडौं । हालसम्म ५ वाणिज्य बैंक र विकास बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।नियामकीय निकाय नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार यी बैंकहरुले तोकेको अवधिमा वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।बैंकहरुले सार्वजनिक गरेको वित्तिय...


अनलाइन सपिङलाई थप सुरक्षित बनाउन इसेवाको ‘eScrow’ सुविधा

काठमाडौं । के तपाईं अनलाइन सपिङ गर्दै हुनुहुन्छ? अनलाइन सपिङ गर्दा हुने ठगी दिनहुँ बढ्दो छ। पछिल्लो समय अनलाइन सपिङ  गर्दा देखिने मुख्य समस्याहरू भनेकोः 0 अग्रिम भुक्तानी गरिने तर भनेको जस्तो सामग्री नहुने। 0 समयमै सामग्रीको डेलिभरी नहुने।...


नेशनल लाइफको कलंकी शाखा प्रमुख आरसी घिमिरे बने बेस्ट म्यानेजर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सका कलंकी शाखा प्रमुख आरसी घिमिरे बेस्ट म्यानेजर अवार्डबाट सम्मानित भएका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा आयोजना गरेको एन्युअल बिजनेस लिडर्स कन्क्लेभ कार्यक्रममा घिमिरे सम्मानित भएका हुन् । कम्पनीले विभिन्न विधामा उत्कृष्ट शाखा...


लघुवित्तहरु नाफामुखी हुदाँ विकृति देखियो, ऋण असुली गर्ने बल प्रयोग गर्ने, धम्क्याउने प्रवित्ति बढ्दो

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिले प्रारम्भिक प्रतिवेदन साउन पहिलो साता नै गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।हाल प्रतिवेदनका अनुसार राष्ट्र बैंक सञ्चालक समितिमा छलफल भइरहेको छ ।लघुवित्त वित्तीय संस्थामा (आपूर्ति पक्ष) पनि समस्या छ...


कर्मचारी आन्दोलनको कारण राष्ट्रिय बीमा कम्पनीले बार्षिकोत्सव मनाउन सकेन, १८ दिनदेखि प्रशासनिक काम ठप्प

काठमाडौं । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीमा कर्मचारीहरुको आन्दोलन आज १८ औ दिनमा पुगेको छ। सबै प्रशानिक सेवा ठप्प बनाएर आन्दोलनमा उत्रिएका कारण आज परेको १० औ बार्षिकोत्सव समेत मनाउन सकेन । कम्पनी १० औ बर्षमा प्रवेश गरेको...


बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा सामान्य सुधार आएपनि प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक घटेको...


झिनो अंकले बढ्यो नेप्से, अधिकांश उपसूचकमा हरियाली

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । नेप्सेमा सुधार आएसँगै ५ उपसूचक बाहेक अन्य सबै उपसूचकमा हरियाली छाएको छ । बिहीबार नेप्से सूचकांक ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ । नेप्सेमा...


सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल ग्रोथ फण्डको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज दुुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...


शिवम् सिमेन्टस र सिइडिबी हाईड्रोपावरको शेयरमा झुम्मिए लगानीकर्ता

काठमडौं । हिजो सुधारको संकेत देखिएको शेयर बजारमा आज झिनो अंकको सुधार देखिएको छ। आज शिवम् सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सिईडिबी, प्रोगेसिभ फाइनान्स, नेपाल पुनर्बीमा...


सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न,उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

काठमाडौं । सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न भएको छ। काठमाडौंमा कम्पनीले आयोजना गरेको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।कार्यक्रममा सिटिजन लाइपका सिईओ पोषक राज पौडेल, डेपुटी सिईओ दशरथ मणी खड्का,चिफ बिजनेस म्यानेजर भुषण रिमाल, चिर्फ विजनेस...


मुक्तिनाथ विकास बैंक र शुक्र हाउसबीच छूट सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौंको पानीपोखरीमा अवस्थित शुक्र हाउस अफ डाएगनोस्टीकस एण्ड वेलनेस सेन्टरबीच छूट सम्झौता भएको छ । सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले शुक्र हाउसका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छूट प्राप्त...


नेशनल लाइफको बार्षिक बिजनेस लिडर कार्यक्रम सम्पन्न, उत्कृष्टलाई सम्मान

काठमाडौं । नेशनल लाइफको बार्षिक विजनेस लिडर कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेशनल लाइफ इन्स्योरेन्सले कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उत्कृष्ट शाखा र सेल्स टिमका सदस्यहरु पुरस्कृत भएका छन् । कम्पनीका सिईओको र उच्च पदका कर्मचारीहरुको उपस्थितीमा...


३५ दिनभित्र कर्जा चुक्ता नगरे नेपाल बैंकले यी सम्पत्ति लिलाम गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । समयावधि नाघेमा धितोमा रहेको घरजग्गा समेत लिलाम गर्ने जनाएको छ । बैंकबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि...


कालिका लघुवित्तद्वारा सिईओ पदमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सिईओ पदमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सो पदमा योग्यता पुुगेका नेपाली नागरिकलाई आवेदन आह्वान गरेको हो । उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले मान्यताप्राप्त शैक्षिक...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ ।...


नेपाल रिपब्लिक मिडियाको ९६ लाख बढी कित्ता शेयर नेप्सेमा सूचीकृत, आईतबार कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल रिपब्लिक मिडियाको प्रति शेयर अंकित चुक्ता मूल्य १०० को ९६ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर भोलि (शुक्रबार) भएको कारणले अव आईतबार दोस्रो बजारमा कारोबारमा आउनेछ...


नेप्सेमा आइएमई लाइफको २ करोड कित्ता आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयर भोलि शुक्रबार भएकोले आईतबार दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ ।...


सिनर्जी पावरको हकप्रद शेयरमा आवेदन दिने मिति परिवर्तन, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय परिवर्तन गरेको छ । यसअघि साउन २५ गतेदेखि भनिएको मिति परिवर्तन भएर भदौ ३ गतेदेखि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५०...