निश्चित अवधिमा नसकेका आयोजनाहरुको बीमामा पुरानै व्यवस्था लागू गर्न बीमा प्राधिकरणको निर्णय
काठमाडौं। समयमा आयोजनाको काम नसक्ने आयोजनाहरुको बीमामा पुरानै व्यवस्था लागू गर्न नियमनकारी निकायले बीमा प्राधिकरणले बीमकलाई निर्देशन दिएको छ। नेपाल सरकारले समेत समयमा आयोजना नसकेका आयोजनाहरुलाई समय थप गर्ने बिषयमा प्रस्ताव गरेसँगै बीमा प्राधिकरणले समेत यसमा छुट दिएको हो...
लिबर्टी इनर्जी कम्पनीले हकप्रद सेयर जारी गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति
काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद सेयर ल्याउन अनुमति पाएको छ। साउन १५ गते बसेको बैठकले लिबर्टी इनर्जीलाई हकप्रद सेयर ल्याउने अनुमति दिने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात...
कर्णाली डेभलपमेन्टको बैंकको अधिकांश सूचकमा प्रगति, ईपीएस कति ?
काठमाडौं । कणाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । तथ्यांकअनुसार ऋणात्मक रहेको सो बैंकको खुद नाफा गत आवमा वृद्धि भई धनात्मक भएको छ । गत आवमा बैंकले असार मसान्तसम्ममा ४ करोड...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पाँचौं दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला २ सय र चाँदीको ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेर...
आइएमई लाइफको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धि शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा अन्य शेयर रजिष्ट्रार सम्बन्धि कार्य गर्न शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
इन्फिनिटी लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ४ उच्च पदहरुमा रोजगारको अवसर खुलाएको हो । संस्थाले नायब प्रमुख कार्यकारी १ जना, बरिष्ट अधिकृत १...
धौलागिरी लघुवित्तको कम्पनी सचिवमा जोशी नियुक्त
काठमाडौं । धौलागिरी लघुवित्ति वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशीलाई नियुक्त गरिएको छ । उक्त कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही संस्थाका प्रवन्धक जोशीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन नियुक्त
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचनलाई नियुक्त गरिएको छ । सञ्चालक भट्टचनलाई संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीको साउन १७ गते साझ बसेको सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालकमा नियुक्त...
नेपाल एसबिआई बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित...
सर्वसाधारणलाई अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री खुल्ला, आजदेखि आवेदन दिन सकिने
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आज (साउन १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण...
गणपति लघुवित्तको नाफा ७० लाख रुपैयाँमा सीमित, अन्य अधिकांश सूचकमा गिरावट
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा ६७.८४ प्रतिशतले घटेर ७० लाख २८ हजार रुपैयाँमा सीमित भएको छ ।...
नेशनल हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम १०...
गुराँस लघुवित्तको नाफा र ईपीएसमा गिरावट, कस्ता छन् अन्य सूचकहरु ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको नाफा ३१.०७ प्रतिशतले घटेर २८ लाख रुपैयाँमा सीमित रहेको छ । खुद ब्याज आम्दानी र सञ्चालन...
प्रतिकित्ता मूल्य ५० रुपैयाँ रहेको हाथवे इन्भेष्टमेन्टको आईपीओमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड...
कामना सेवा विकास बैंकको नाफा २६.९३ प्रतिशतले घट्यो, खुद ब्याज आम्दानी र ईपीएस कति ?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको खुद नाफा २६.९३ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक...
राष्ट्र बैंकको सह-प्रवक्तामा डा.डिल्लीराम पोख्रेल
काठमाडौं । नेपाल राष्ट्र बैंकले सह प्रवक्तामा डा. डिल्लीराम पोख्रेल जिम्मेवारी पाएका छन् । साउन १७ देखि लागू हुने गरी पोख्रेललाई सह(प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ । २०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध पोख्रेलले जापानको...
साविक ज्योति लाइफले आफनो मुनाफाको रकम जगेडा कोषमा जम्मा गर्ने
काठमाडौं। मर्जरपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफनो मुनाफाको रकम जगेडा कोषमा रकम जम्मा गर्ने भएको छ।कम्पनीको आज बसेको बैठकले साबिक ज्योति लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७९र८०को साउन १ गतेदेखि पुस ६ गतेसम्मको वित्तीय...
विकास बैंकको शेयरमूल्य साढे दुई सय माथि, नारायणी र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै, अन्य कुनको कति ?
काठमाडौं । बुधबार नेप्सेमा सुधार आउदा विकास बैंकको शेयर उकालो लागेको छ भने शेयरमूल्य साढे दुई सय माथि कायम भएको छ । बुधबार नेप्से सूचकांक ९।२५ अंकले बढेर २ हजार ८६ विन्दुमा पुगेको छ । शेयरबजार बढेसँगै विकास बैंक...
प्रिमियममा आईपीओ निष्काशन गर्न सोनापुर मिनरल्सलाई धितोपत्र बोर्डको अनुमति , प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोनापुर मिनरल्सलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा...
प्रभु बैंक र भीजी इम्पेक्सबीच कर्जा लगानी सम्बन्धी सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालिबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार...




















