आरम्भ चौतारी लघुवित्तको कामु सिइओको जिम्मेवारी शिव प्रसाद ज्ञवालीलाई
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु. सिइओ)को जिम्मेवारी शिव प्रसाद ज्ञवालीले पाएका छन् । यसअघि सिइओमा रहेका लक्ष्मी प्रसाद शर्माले सो पदबाट राजिनामा दिएकोमा कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको...
बैंकहरुको सीडी रेसियो घट्यो, एकैदिन थपियो ७ अर्ब रुपैयाँ निक्षेप
काठमाडौं । बैंकहरुमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २१ र २२ गतेसम्मको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप ७ अर्ब थपिन पुगेको हो । केन्द्रीय बैंकका अनुसार भदौ २१ गतेसम्म ४४ खर्ब ४१...
बीमा समितिद्धारा मेट लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत
काठमाडौं । बीमा समितिले मेट लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ। समितिले मेट लाइफले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बाँकिको समेत स्वीकृतिको तयारी भईरहेको उनले बताए ।...
नेशनल माइक्रोफाइनान्स लघुवित्त र इसेवाबीच सम्झौता, अनलाइनबाटै किस्ता तिर्न सकिने
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र इसेवाबीच सम्झौता भएको छ । लघुवित्तमा आबद्ध सदस्यहरुलाई थप सेवा प्रदान गर्ने हेतुले संस्था र इसेवाबीच समझादारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार अब नेशनल माइक्रोफाइनान्सका सदस्यहरुले मासिक तिर्ने किस्ता अब...
आकर्षक लाभांश दिने छिमेक लघुवित्तको शेयर दोस्रो बजारमा सस्तो मूल्यमा खरिद गर्ने मौका, वित्तिय अवस्था सहित
काठमाडौं । आकर्षक छिमेक लघुवित्त वित्तीय कम्पनीको शेयर दोस्रो बजारमा सस्तो मूल्यमा खरिद गर्ने बेला आएको छ। अघिल्लो वर्ष कम्पनीले लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिएको थियो। यो वर्ष पनि ३० प्रतिशतभन्दा बढी लाभांश दिने अनुमान गरिएको छ। डेढ वर्ष...
नेपाल वाल प्लास्टका उत्कृष्ट उत्पादनहरु नेपाली बजारमा
काठमाडौं । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पु¥याउने लक्ष्यसहित नेपालको सबैभन्दा कुशल उत्पादकको रुपमा परिचित हुन नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले आफ्ना उत्कृष्ट उत्पादनहरु बजारमा ल्याएको छ । घर निर्माण गर्दा निर्माण सामाग्री विशेष गरी सिमेन्ट...
रेनोको दसैंँ–तिहार लक्षित ‘रेनो उत्सव’, नयाँ गाडी किन्दा एक वर्षको लागि पेट्रोल फ्री
काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक...
श्रृजनशील लघुवित्तको आइपीओ भोली बिहान बाँडफाँड हुदै, शेयर पाउन भाग्य कै भर
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ शेयर भोली बिहान ९ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने तयारी गरेको हो । लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी...
लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ । इन्स्योरेन्सका बीमितहरुले नारायणी अस्पतालमा सुविधा पाउने सम्बन्धी दुईपक्षबीच सम्झौता भएको हो । सम्झौताअनुसार लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको...
इमर्जिङ भेन्चर लिमिटेडमा साढे ६ करोड लगानी गर्दै इमर्जिङ नेपाल
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले इमर्जिङ भेञ्चर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले आज लगानी गर्न कबुल गरेको सूचना नेप्सेमा जानकारी गराएको हो । कम्पनीले कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भई भदौ २२...
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ११...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ४ पैसामा र विक्रीदर १२७ रुपैयाँ ६४ पैसामा...
नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले गत साउन १ गतेदेखि एक वर्षको लागि आरविवि मर्चेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो...
एनआइसी एसिया लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले सहायक प्रबन्धक, कनिष्ट अधिकृत, अधिकृत, कनिष्ट अधिकृत, सहायक प्रबन्धक, कनिष्ट अधिकृत मानव संशाधन तर्फ...
सबैको लघुवित्तका अध्यक्ष सृजना जोशीद्धारा राजिनामा
काठमाडौं । सबैको लघु्वित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सृजना जोशीले राजिनामा दिएकी छिन् । जोशीले आफ्नो घरायसी कारण देखाई भदौ १७ गते संस्थाको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकलले उनको राजिनामा...
ङादी ग्रुप पावरले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त नबिकेको शेयर लिलाम बढाबढमार्फत बिक्री...
बरुण हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । भदौ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद शेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १...
देशैभरि एक लाख १५ हजार जना म्यादी प्रहरीको भर्ना खुल्ला, कहाँबाट दिने आवेदन ?
काठमाडौं । आगामी आम निर्र्वाचनको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीले देशैभरिमा एक लाख १५ हजार जना म्यादी प्रहरी भर्ना गर्न आज सूचना प्रकाशन गरेको छ । यही भदौं ३० गतेदेखि आवेदन खुल्ला गर्दै प्रहरीले तत्काल आवेदन दिने आह्वान गरेको...
शिखर इन्स्योरेन्स कम्पनीको रामपुर शाखाले गर्यो बीमा सचेतना कार्यक्रम
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले रामपुर नगरपालिका–१० मा बीमा सचेतना कार्यक्रम गरेको छ । रामपुर नगरपालिका १० तल्लो कुमाल गाउँमा पशु तथा कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा शाखा प्रमुख गुरु प्रसाद भट्टराई कृषि तथा...
निफ्रा र एचआइडीसीएलबीच मर्जर हुन नसकेको भन्दै अर्थमन्त्री शर्माले सार्वजनिक कार्यक्रममै पोखे आक्रोश
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालले नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड(निफ्रा) र हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडीसीएल)बीचको मर्जर बारे चासो देखाएका छन्। उनले निफ्रा र एचआईडीसीएलले मर्ज जाने प्रक्रिया सुरु नगरेको विषयमा आक्रोश व्यक्त गरेका छन् । मन्त्री शर्माले सीईओ...




















