लक्ष्मी बैंक र सनराईज बैंक मर्जरपश्चात् को-को बन्ने छन् संचालक ?

काठमाडौं । मर्जरपश्चात् लक्ष्मी बैंकबाट र सनराईज बैंकबाट ७ सदस्यीय संचालक समिति बन्ने भएको छ । आज भएको बिशेष साधारणसभाले पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बनाउने भएको छ।...


ग्रीन डेभलपमेन्ट बैंकद्वारा उच्च पदमा कर्मचारी माग

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले नायब प्रमूख कार्यकारी अधिकृत पदमा १ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सो पदमा अनुुभवि र क्षमतावान कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो । बैंकका अनुसार सो पदमा...


अपर हेवाखोला हाइड्रोपावरको विद्युत उत्पादन बन्द, यस्तो छ कारण

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको विद्युत उत्पादन बन्द भएको छ । कम्पनीको जलविद्युत आयोजनाको इन्टेकमा बाढीको कारणले क्षति भएकोले गर्दा असार २ गते राति ९ः१५ देखि विद्युत उत्पादन बन्द भएको हो ।  


फिनटेक सेन्टर नेपालले आयोजना गरेको डिजिटल बैंकिङ सम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौं ।फिनटेक सेन्टर नेपालले आयोाजना गरेको डिजिटल बैंकिङ सम्बन्धि एकदिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । गत असार १ गते शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल...


‘प्रभु महालक्ष्मी लाइफ’ को नयाँ लोगो सार्वजनिक

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्सले एकीकृत कारोबार पश्चातको “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” को नयाँ लोगो सार्वजनिक गरेको छ । संयुक्त मर्जर समितिको निर्णय अनुसार दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा...


अर्थसमितिले नयाँ स्टक र ब्रोकर लाईसेन्सको बिषयमा छलफल गर्न धितोपत्र बोर्डलाई बोलायो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुलाई अर्थसमितिले छलफलका लागि बोलाएको छ । अर्थसमितिले स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीको नयाँ लाईसेन्स रोकर यस बिषयमा छलफल प्रकृयाका लागि बोलाएको हो ।अर्थ समितिले असार ५ गते बिहान ८ बजे बोर्डका पदाधिकारीहरुसँग छलफल...


एशियन हाइड्रोपावरको कार्यालय स्थानान्तरण

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर २ बाट ललितपुर जिल्लाको सोही महानगरपालिकाको वडा नम्बर ३ स्थानान्तरण भएको छ । कम्पनीको जेठ ३२ गतेका...


आर्थिक संकटको असरः बैंकबाट कर्जा लिने घट्दै, ऋणको साँवा र ब्याज असुल्न धौ–धौ

काठमाडौं । आर्थिक वर्षको पहिलो साता चलिरह्दा पनि ऋणीले विगतमै ऋणको साँवा–ब्याज तिरेका छैनन्। चैत मसान्तमा धेरै ऋणीले साँवा–ब्याज नतिर्दा बैंकहरूको निष्क्रिय कर्जा बढेको थियो।असार मसान्तमा पनि ऋणीहरूले बैंकलाई बुझाउनुपर्ने साँवा र सो मा लागेको ब्याज नबुझाउने अवस्था बन्दै...


ह्वावे र आईसीटी फाउन्डेसन नेपालबीच सम्झौता

काठमाडौं । ह्वावे र आईसीटी फाउन्डेसन नेपालबीच ‘डिजिटल नेपाल कन्क्लेभ–२०२३’ आयोजनाका लागि सम्झौता भएको छ । डिजिटल रुपान्तरणको प्रयासस्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी व्यक्तिहरु एकैठाउँमा उपस्थित हुने छन् । उक्त सम्झौतामा शुक्रबार ह्वावे नेपालका...


भुगोल इनर्जिको अधिकांश वित्तीय सूचक ऋणात्मक, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । भुगोल इनर्जि डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा...


मेन्छियाम हाइड्रोको पहिलो शेयर कारोबार कतिमा भयो?

काठमाडौं । नेप्सेमा मेन्छियाम हाइड्रोको शेयर कारोबार सुरु भएको छ । आइतबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै कम्पनीको शेयर कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबार २३२ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको...


डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोवार सुरु

काठमाडौं । डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोवार सुरु भएको छ । कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वाशु प्रसाद उपाध्याय र शुसन कर्माचार्यले प्राप्ती संवन्धी कार्यको अनुभव सुनाएका थिए । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...


प्रतिकित्ता ४३५ रुपैयाँ पर्ने घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा मागभन्दा बढीको आवेदन

काठमाडौं। घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको छ। कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली...


आइतबार कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको...


जीवन विकास लघुवित्तको सिईओमा सञ्जयकुमार पुन नियुक्त

काठमाडौं । जीवन विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सञ्जयकुमार पुन नियुक्त भएका छन् । लघुवित्तकोे सञ्चालक समितिको ७९औं बैठकले हालका सिईओ मण्डललाई नै आगामी कार्यकालका लागि जिम्मेवारी दिएको हो । उनको नयाँ कार्यकाल असार १ गतेदेखि नै लागू...


पिपुल्स हाइड्रोपावरका दुई जना संचालकद्वारा एकसाथ राजिनामा

काठमाडौं । पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेडका दुई जना संचालकहरुले आफ्नो पदबाट राजिनामा दिएका छन् । कम्पनीको २०७६ साल पौस २७ गते भएको १२औं वार्षिक साधारण सभा बाट नियुक्त भएका संचालक धर्मध्वज पराजुली र भिमलाल पौड्यालले आफ्नो व्यक्तिगत कारण देखाई...


लक्ष्मी बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्न आज बिशेष साधारणसभा बस्दै

काठमाडौं ।  लक्ष्मी बैंकको आज विशेष साधारण सभा बस्दैछ ।सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसका लागि बैंकले जेठ २६ गते बुक क्लोज गरिसकेको छ । लक्ष्मी बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित...


उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा खड्ग बहादुर राना नियुक्त

काठमाडौं । उन्नति सहकार्य लघुवित्त संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा खड्ग बहादुर रानालाई नियुक्त गरेको छ । कम्पनीको असार २ गते दिउँसो १२ बजे बसेको संचालक समितिको बैठकको निर्णयले रानालाई अध्यक्षमा नियुक्त गरेको हो ।  


मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले २९ हजार १६२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनीले शेयर बिक्रीको लागि आवेदन दिएपश्चात सो वापतको शेयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ । उक्त शेयर खरिदको लागि विद्यमान संस्थापक...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम प्रदान गर्ने, पहिला आवेदन दिनेलाई प्राथमिकता

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ता तालिम प्रदान गर्ने भएको छ । इन्स्योरेन्सले भर्चुअल (जुम मिडिया) माध्यमबाट बीमा व्यवसाय अभिबृद्धि गर्न साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उदेश्यका साथ बीमा अभिकर्तालाई तालिम प्रदान गर्ने भएको हो ।...