नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक नेपालको मर्जरलाई अन्तिम स्वीकृति
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुवै बैंकबीच गत जेठ २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले...
कर्णाली प्रदेशवासी विपद्पीडितलाई ७८ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत त्यहाँका विपद्पीडितलाई ७८ लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालू आर्थिक २०७८/७९ मा बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतकका परिवारका ३९...
अप्पर सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आज (असार २३ गते) कार्यालय समयसम्म मात्रै आवेदन दिन...
प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज, मर्जर तथा प्राप्तिको प्रस्ताव पारित हुँदै
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज बस्दैछ । सभा काठमाडौंमा ११ः४५ बजे हुँदैछ । सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ...
आँधिखोला लघु्वित्तको शेयर कारोबार रोक्का
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तबीच मर्जरमा जानका लागि बुधबार सम्झौता भएसँगै नेप्सेले सो लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको हो । गण्डकी प्रदेश कास्की जिल्ला पोखरा...
भ्रममा नपरौं, जनार्दन शर्मा अर्थमन्त्रालय फर्कदैनन्, माओवादीभित्र नयाँ अर्थमन्त्रीको खोजी सुरु
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले राजीनामा स्वीकृत गरी अर्थमन्त्रालयको जिम्मेवारी आफैमा तोकेका छन् । माओवादी केन्द्रको भागमा परेको अर्थमन्त्रालय रिक्त भएपछि नयाँ अर्थमन्त्रीको खोजीमा पार्टी अघि बढिसकेको छ...
लुम्बिनी विकास बैंकले वृक्षारोपण गरी मनायो वार्षिकोत्सव
काठमाडौं । लुम्बिनी विकास बैंक वित्तीय सचेतना सम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम समपन्न गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो । बैंकले प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं १३...
चल्दा–चल्दै बिग्रियो चन्द्रागिरी केवलकार, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित १४० जना डब्बाभित्रै झुण्डिए
काठमाडौं । बुधबार दिउँदो करिब २ बजेतिर राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, संसद सचिवालयका सचिव राजेन्द्र फुयालसहितको टोली चन्द्रागिरी भ्रमणको क्रममा अप्रिय अवस्थाको सामना गर्नु परेको छ । अध्यक्ष तिमल्सिना केवलकार चढेकै बेला मध्य आकाशमै बिग्रेपछि उनी करिब ४५...
आइएमई जनरल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । बीमा समितिले उनलाई अर्को कार्यकालका लागि सीईओ नियुक्त गर्ने कम्पनी संचालक समितिको निर्णयलाई बुधबार सदर गरेको हो । उनको कार्यकाल थप चार...
आँधीखोला र सिवाईसी नेपाल लघुवित्तबीच मर्जरमा जाने तयारी
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु भटाभट एकआपसमा मर्ज हुन थालेसँगै आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जरमा जाने भएका छन् । यी दुई लघुवित्तबीच मर्जरमा जाने तयारीमा जुटेका हुन् । आँधीखोला...
प्रदेश कार्यालयलाई बजेट कार्यक्रम तथा कार्ययोजना पेश गर्न बीमा समितिको निर्देशन
काठमाडौं। बीमा समितिले आर्थिक वर्षको सम्पुर्ण बजेट कार्यक्रम तथा कार्ययोजनाको लागत तयार गरेर पेश गर्न आग्रह गरेको छ । समितिले कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेश अन्तरगतका सम्पुर्ण कार्यालयको कार्यक्रम तथा कार्ययोजनाको सम्पुर्ण लागत सहित लेखाजोखा तयार गरेर बीमा समितिमा...
सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन प्रधानमन्त्री सकारात्मक
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन...
अर्थमन्त्री शर्माद्धारा पदबाट राजिनामा, संसदमा गरे यस्तो घोषणा
कामठाडौं । अर्थमन्त्री शर्माद्धारा पदबाट राजिनामा दिएको घोपाणा गरेका छन् । आज संसदमार्फत अर्थमन्त्री शर्माले आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले संसदमा सम्बोधन गर्दै सडकबाट र नागरिक समाजले उठाएको आफ्नो राजिनामाको विषयलाई सम्मान गर्ने...
के कारणले म अनैतिक भए ? पुर्वाग्रहको पराकाष्ठा होः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दलका सांसदरहरुलाई संसदमा बोल्नै नहुने भनेर आफूले गरेको अपराध पुष्टि गर्न चुनौति दिएका छन् । संसदमा एमाले सम्बद्ध सांसदहरुले अर्थमन्त्री शर्माले बोल्ने क्रममा सदन नै बहिस्कार गरेपछि अर्थमन्त्री शर्माले...
अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट
काठमाडौं । एमालेहरुले गरे अर्थमन्त्रीको अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट बनेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ। सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि...
अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदले गठन गर्यो बिशेष समिति, ११ जना ससंदले सिसिटिभि फुटेज अनुसन्धान गर्ने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदले बिशेष समिति गठन गरेको छ। आज ११ जना ससंदले सिसिटिभि फुटेज अनुसन्धान गर्ने उक्त बिशेष समिति गठन भएको हो । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी...
दाङको घोराहीमा राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा संचालन
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले दाङको घोराहीमा नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख अतिथित्वमा असार २१ गते मंगलबारका दिन...
डिभेञ्चर र म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । नेप्से १३।३३ अंकले बढ्दा २०४३।९२ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सुधार आँउदा पनि आज डिभेञ्चर र म्युचुअल फण्डका लगानीकर्ताहरुले गुमाएका छन् । एनसीसी २०८६ को डिभेञ्चर, स्वाभिमान लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, किसान लघुवित्त, सिटिजन...
उतारचढावकाबीच दोहोरो अंकले बढ्यो नेप्से, जीवन बीमा सूचक चम्किदा २ अर्बमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार सामान्य अंकले बढेको छ । केही दिनयता पुँजीबजार घटबढ अवस्थामा रहेको छ । दुईतिन दिनयता शेयरमार्केट बढ्न पुग्दा लगानीकर्ताहरुमा उत्साह थपिएसँगै सोमबार ४ अर्बमाथिको कारोबार भएको थियो । आज नेप्से परिसूचक १३.३३...
एलआईसी(नेपाल) र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १३।३३ अंकले बढ्दा २०४३।९२ को विन्दुमा कायम भएको छ। लाइफ इनस्योरेन्स कर्पोरेशन (नेपाल) र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। एलआईसीको शेयर १० प्रतिशत र सिवाइर्एसी लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ । त्यस्तै, तेह्रथुम...




















