प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माको राजिनामा मागियो
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन् । नेकपा एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १४ गते राति देखि जेठ १५ गतेसम्म बाहिरी मानिसलाई सहभागी गराएर करको दरहरु हेरफेर गरिएको भन्दै...
बीमा कम्पनीको नयाँ लाइसेन्सका बारे अर्थ समितिमा प्रश्न, मर्जर गर्ने अनि लाइसेन्स बाँड्ने नीति के हो ?
काठमाडौं । आज बसेको अर्थ समितिको बैठकमा बीमा समितिले सेटिङमा वितरण गर्न लागेको लाइसेन्सको विषय उठेका छ । अर्थमन्त्री जनार्दन शर्मा सहितको उपस्थितिमा बसेको बैठकमा समितिका सभापति कृष्ण प्रसाद दाहालले बैठकमा सोधे, ‘बीमा समितिले भटाभट मर्जर गराइरहेको छ, मर्जरपछि...
नयाँ बानेश्वरमा सानिमा बैंकको प्रायोरिटी काउन्टर संचालन
काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ प्रायोरिटी काउन्टर विस्तार गरेको छ । बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्नो ग्राहकलाई लक्षित गर्दै संचालन गर्दै आएको उक्त काउन्टर असार १ गतेदेखि नयाँ बानेश्वरमा शाखाबाट पनि विस्तार गरको हो ।...
नबिल बैंकले ल्यायो क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना
काठमाडौं । नबिल बैंक लिमिटेडले क्युआर कारोबारमा आधारित क्यासब्याक योजना ल्याएको छ । बैंकले महिला तथा युवा क्युआर मर्चेन्ट लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको हो । नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको...
रिभर फल्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिलट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामरसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि...
साना किसान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले आवश्यकताअनुसार केन्द्रीय कार्यालय तथा इलाका कार्यालयहरुका लागि करार सेवामा अधिकृतमा २ जना...
प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता ३५० रुपैयाँमा जो कोहीले आवेदन दिन पाइने
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरले आफ्नो नाममा रहेको ५ लाख ३८ हजार ९६५ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको...
साताको ६ दिन शेयरबजार संचालन हुने नेप्सेको औपचारिक घोषणा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको ६ दिन नेप्से कारोबार हुने औपचारिक घोषणा गरेको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आइतबार देखि शुक्रबारसम्म शेयरबजार कारोबार संचाालन हुने जनाएको हो । यसअघि नेपाल सरकारले जेठदेखि लागुहुनेगरी आइतबार...
नेप्सेद्धारा योग्य संस्थागत लगानीकर्तालाई दर्ता गर्न आह्वान
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले योग्य संस्थागत लगानीकर्ताहरुलाई नेप्सेमा दर्ता गर्न आह्वान गरेको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकर्ताहरुलार्य सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन गर्नका लागि नेप्सेमा दर्ता गर्नुपर्ने...
सिटिजन्स बैंकको १६३ रुपैयाँमा अढाई लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौ । सिटिजन्स बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ६६ हजार ९९९ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको न्युनतम मूल्य १६३ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले आवेदन...
प्रिमियर इन्स्योरेन्सले एक साता निःशुल्क तालिम संचालन गर्ने
काठमाडौ । प्रिमियिर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले निर्जिबन बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एक साता तालिम दिने जनाएको हो । इन्स्योरेन्सले यहि असार ५ गतेदेखि असार ११ गतेसम्म बीमा अभिकर्ता...
अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लस टु पासलाई अवसर
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजागारीको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कम्पनीको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । लघुवित्तले वरिष्ठ अधिकृत।अधिकृत, अधिकृत।कनिष्ठ अधिकृत (सूचना प्रविधि)मा एक–एक जना कर्मचारी माग गरेको हो...
सिद्धार्थ बैंकले असार १० गतेदेखि साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार १० गतेदेखि वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘एसबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।...
सानिमा बैंकले असार १० देखि ५० लाख कित्ता ऋणपत्र जारी गर्ने
काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो । कम्पनीले ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो...
रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने, प्रस्ताव पारित गर्न डाक्यो विशेष सभा
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड एकआपसमा मर्जरमा जाने भएका छन् । रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्न लागेको हो । यी दुवै हाइड्रोपावरबीच असार १ गते मर्जरमा जाने सहमति भएको थियो...
समान हैसियतमा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड
ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू गाभिने भएका छन्। दुबै बैंकका तर्फबाट बिहीबार बिहान याक एण्ड यति होटलमा समझदारी भएको छ। आज मर्जर सम्झौता भएसँगै दोस्रो बजारमा शेयर कारोबार रोकिने छ । दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति...
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । दुवै बैंकबीच असार १ गते मर्जरमा जाने सहमति भएसँगै नेप्सेले आजदेखि दुवैको शेयर कारोबार रोक्का गरिदिएको हो । ग्लोबल...
अर्थ समितिबाट बीमा विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलको क्रममा रहेको बीमा विधेयह २०७५ आज पारित भएको छ । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले बीमा विधेयक २०७५ पारित गरेको हो । यसअघि पटक पटक भएको...
सयपत्री हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन, क- कसले दिन पाउछ आवेदन ?
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज (असार २ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख कित्ता साधारण शेयर...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न, बीमा कार्यक्रम लागु गर्ने मेयरको प्रतिवद्धता
काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सूचना प्राविधिक कृष्ण अधिकारीको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई...




















