रिलायबल नेपाल लाइफको चौथो साधारण सभा सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार लिसरा ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा इन्स्योरेन्सको उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव र पुँजी बृद्धि गर्ने प्रस्ताव...
रिलायबल नेपाल लाइफका सिईओले कति लिन्छन् बार्षिक तलब भत्ता ?
काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले कम्पनीको सिईओको बार्षिक तलब भत्ता पारित गरेको छ।कम्पनीको आज बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओ नारायण बाबु लोहनीको बार्षिक तलब भत्ता ७४ लाख ९१ हजार ५७९ रुपैयाँ पारित गरेको हो ।...
मौद्रिक नीतिमा शेयर बजारका लगानीकर्ताहरूको गुनासो सम्बोधन गर्नेछौ: अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा शेयर बजारका लगानीकर्ताहरूको गुनासो सम्बोधन गर्न जरुरी रहेको बताएका छन्। नेपाल धितोपत्र बोर्ड स्थापनाको ३० औँ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले शेयर बजारको सुधारका कामहरु भईरहेको बताएका छन्। आफू धितोपत्र बोर्डको स्वायत्तताको...
बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने छौः अध्यक्ष रमेशकुमार हमाल
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लामो समयदेखि प्रकृया रोकिएको बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ ल्याउने बताएका छन । बोर्डको ३०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै हमालले बुक बिल्डिङ विधि पारदर्शी एवम् दिगो रूपमा बजार माझ...
लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक छौः अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न सकारात्मक भएको बताएका छन्। नेपाल धितोपत्र बोर्ड स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा बोर्डका अध्यक्ष हमालले लगानीकर्ताहरूले भोगेको समस्या समाधान गर्न लागिपर्ने बताएका हुन्। अध्यक्ष हमालले लगानीकर्ताहरूले मनोबल...
पुँजिबजारको समस्या सामाधान गर्न चार सदस्यीय सुझाव समिति गठन
काठमाडौं । पुँजिबजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन् । पुँजिबजारको समस्या समाधानको लागि अर्थमन्त्रलय सधै सकारात्मक...
बालेन साहलाई नबिल बैंकको साथ, आफ्ना शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिका र नबिल बैंक लिमिटेडबीच शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन बुधबार काठमाडौं महानगरपालिकासँग सम्भौता गरेको...
करिब ढाई वर्षपछि आँधीखोला लघुवित्तको शेयर कारोबारमा आउने
काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबारमा आउने भएको छ । संस्थाले शेयर कारोबार फुकुवाको लागि अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार संस्थाको शेयर कारोबार फुकुवा गर्नको लागि अनुमति दिदै पत्र पठाएको थियो । स्रोतका...
‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेयर साम्पाङलाई मेगा बैंकद्धारा १० वटा डस्बीन सहयोग
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको हो । धरानको...
समृद्धि फाइनान्सलाई हकप्रद शेयर बेच्नै समस्या, अवतरित हकप्रद असार १ गतेदेखि पुनः लिलामीमा ल्याउँदै
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर असार १ गते लिलामी ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको नबिकेको हकप्रद शेयर पुनः लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म संस्थापक...
बीमा समितिमा साढे तीन अर्ब नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी, अध्यक्षलगायतका पदाधिकारीहरुलाई निलम्वनको माग
काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बीमा समितिमा भएको साढे तीन अर्ब घोटालाकाण्डमा संलग्न व्यक्तिहरुलाई निलम्वनको माग गर्दै उजुरी दर्ता भएको छ । निजि पुनर्बीमा कम्पनी हिमालयन रिलाई बार्षिक साढे छ अर्बको व्यवसाय दिने...
नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र संचालक प्रेम शर्मा पौडेलले दिए राजिनामा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक प्रेम शर्मा पौडेलले राजिनामा दिएका छन् । पौडेलले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट दिएको राजिनामा कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओमा आवेदन दिने आज (जेठ २५ गते) अन्तिम दिन रहेको छ । जेठ २० गतेदेखि सर्वसाधारणहरुमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको उक्त आइपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ ।...
अर्थमन्त्री शर्माको नैतिकता र इज्जत लिलामीमा चढाउँदै बीमा समिति
समाचार टिप्पणी काठमाडौं । उज्यालोका नायक भनेर आम जनताको मन मस्तिष्कमा बस्न सफल तथा १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाको डेपुटी कमाण्डर जनार्दन शर्मा नैतिकतामाथि आँच आउने गरी बीमा समितिले गरेको कैयौं निर्णयहरुको घेरा कसिलो बन्दै गएको छ । बीमा...
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया क्यापिटलले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले माग भन्दा बढी आवेदन परेकाले आइपीओ आज कार्यालय अवधि...
अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आईतबार पनि खुल्ने
काठमाडौं। अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आइतबार पनि खुल्ने भएका छन् । नेपाल सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् । सरकारले दुई दिन बिदा दिने...
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा माग भन्दा बढीको आवेदन
काठमाडौं । एनआईसी एशिया क्यापिटलले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा चार दिनमै माग भन्दा बढीको आवेदन परेको छ । क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले माग भन्दा बढी आवेदन परेकाले आइपीओ भोलि...
विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा १५ लाख बढीको आवेदन
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा १ करोड ८५ लाख २ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । आज साँझ ५ः३२ बजेसम्ममा १५ लाख ४१ हजार ८३७ जना सर्वसाधारण आवेदकले उक्त आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि १३...
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा...
कोरोना बीमाको दावी भुक्तानीको लागि रमेश केसीका संयोजकत्वमा समिति गठन
काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थमन्त्रालयका सह सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । पटक पटक दाबी भुक्तानी दिने तयारी गरिएको भएपनि भुक्तानी नभएको हुँदा सरकारले समिति नै बनाएर दावी भुक्तानी दिने प्रक्रिया अघि...



















